Post By: स्वदेश न्यूज डेस्क

दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाकाे ४७ औं वार्षिकोत्सव सम्पन्न

दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाले ४७ औं वार्षिकोत्सव कार्यक्रम शैक्षिक उत्सवका रुपमा मनाएको छ । विद्यालयको ब्लक ए रमाइलोडाँडामा सञ्चालित सो कार्यक्रममा विद्यालयका अध्यक्ष ओवनाथ पाण्डेको अध्यक्षता रहेको थियो । त्यसैगरी माडीका नगरप्रमुख ठाकुर प्रसाद

माडीमा सामुहिक सिलाई कटाई केन्द्रको उद्घाटन

माडी नगरपालिका महिला समन्वय समितिको आयोजनामा माडी नगरपालिका वडा नं. ७ र ८ मा सामुहिक सिलाई कटाई केन्द्रको उद्घाटन भएको छ । छुट्टाछुट्टै सम्पन्न सिलाई कटाई केन्द्र स्थापना कार्यक्रम अन्तरगत वडा नं. ७ मा

दिवाकर स्मृति विद्यालयको वार्षिकोत्सवमा कुलेन्द्र विश्वकर्माको प्रस्तुती रहने

दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाको ४७ औं वार्षिकोत्सवको अवसरमा भोलि मंगलबार विशेष शैक्षिक उत्सवसंगै राष्ट्रिय लोकदोहोरी कलाकार कुलेन्द्र विश्वकर्माको लोकदोहोरी प्रस्तुती रहने भएको छ । बार्षिकोत्सवको तयारी अन्तिम चरणमा पुगेकोबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा

राष्ट्रिय आधारभूत विद्यालय दिवानगर माडीका विद्यार्थीहरुलाई न्यानो कपडा वितरित

माडीको दिवानगरस्थित राष्ट्रिय आधारभूत विद्यालय दिवानगरका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । माडी नगरपालिकाको आर्थिक सहयोगमा विद्यालयमा अध्ययनरत ३९ जना विद्यार्थीहरुलाई न्यानो स्वेटर वितरण गरिएको हो । नगरपालिकाले न्यानो कपडा वितरणका लागि सो

सामुहिक सिलाई कटाई केन्द्रको उद्घाटन

माडी नगरपालिका महिला समन्वय समितिको आयोजनामा माडी नगरपालिका वडा नं. १ र २ मा सामुहिक सिलाई कटाई केन्द्रको उद्घाटन भएको छ । महिला समन्वय समितिकी अध्यक्ष कोपिला सिवाकोटीको अध्यक्षतामा बरुवा बजारमा सम्पन्न कार्यक्रममा वडा

माडी मा. वि का भूतपूर्व विद्यार्थीहरु सक्रिय हुँदै

माडीको अग्रणी शैक्षिक संस्थाको रुपमा रहेको माडी माध्यमिक विद्यालयका भूतपूर्व विद्यार्थीहरु सक्रिय हुन थालेका छन् । गत माघ ५ गते माडी मा.वि. भूतपूर्व विद्यार्थी संगठनको पुनर्मिलन तथा अधिवेशन कार्यक्रमबाट चोकलाल (राजन) काफ्लेको अध्यक्षतामा नयाँ

दिवाकर स्मृति वि. ले बार्षिकोत्सवलाई शैक्षिक उत्सवका रूपमा मनाउने

दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाले ४७ औं बार्षिकोत्सवलाई शैक्षिक उत्सवका रुपमा मनाउने निर्णय गरेको छ । बार्षिकोत्सवको तयारीका लागि बसेको विद्यालयको बिस्तारित बैठकले माघ १५ गते आयोजित बार्षिकोत्सवलाई शैक्षिक उत्सवका रुपमा मनाउने निर्णय गरेको हो

“बर्तमान २ तिहाईवाला सरकारले ज्यादै दम्भ देखायाे…” गगन थापा

नेपाली काँग्रेसका युवा नेता गगन कुमार थापाले बर्तमान २ तिहाईवाला सरकारले ज्यादै दम्भ देखाएको आरोप लगाउनुभएको छ । प्रधानमन्त्री के.पी. ओली नेतृत्वको सरकारले प्रतिपक्षीलाई बेवास्ता गरेको तथा आम जनताको भावनाको कदर नगरेको आरोप लगाउँदै

विभिन्न पार्टी परित्याग गरी ५१ जना काँग्रेस प्रवेश

नेपाली कांग्रेस, माडी नगर समितिको आयोजनामा अाज शनिवार कार्यकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । काँग्रेसका माडी नगर सभापति कोमलनाथ भुसालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि काँग्रेसका केन्द्रीय नेता गगन कुमार