सुचना माग गरिएको २६ दिनसम्म पनि माडी न.पा ले भत्ता विवरणकाे तथ्यांक सार्वजनिक गरेन
माडी नगरपालिकाले जनप्रतिनिधी, कर्मचारी र लाभग्राहीहरुले बुझेको भत्ताको विवरण सार्वजनिक गरेन । नगरपालिकासंग माग गरिएको सुचनाको लिखित जवाफमा नगरपालिकाले कर्मचारी र पदाधिकारीहरुको भत्ता प्रदेश सरकार तथा नगर सभाको निर्णयानुसारको परिधभित्र रही दिएको जनाउँदै त्यसको
छोरीको दुबै मृगौला बिग्रिएपछि माडीकी रीता बिश्वकर्मा पीरैपीरमा भौतारिंदै
४ बर्षदेखि श्रीमानले वास्ता नगरी हराइरहँदा भएको दुःखमाथि छोरीको दुबै मृगौला बिग्रिएर छोरी बिरामी हुँदा माडी ढिकुरबारीकी रीता बिश्वकर्मा पीरैपीरमा भौतारिनु परेको छ । माडी नगरपालिका वडा नं. ५, ढिकुरबारीमा माइती रहेको उहाँको बुटवल
नेता पौडेलको परिवारजनलाई बिप्लव नेतृत्वको ने.क पा केन्द्रीय नेता कार्यकर्ताहरुद्वारा भेट
बरिष्ठ समाजसेवी एवं बामपन्थी नेता भुवानी प्रसाद पौडेलको शोकाकूल परिवारजनलाई स्मृतिमा बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय नेता कार्यकर्ताहरुले भेट गरी समवेदना व्यक्त गरेका छन् । बिप्लव नेतृत्वको नेकपाका स्थायी समिति सदस्य हेमन्त प्रकाश
दिवंगत बाम नेता पौडेलप्रति श्रद्धाञ्जली कार्यक्रम आयोजित
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवन जिल्ला समितिको आयोजनमा दिवंगत बाम नेता भुवानी प्रसाद पौडेलप्रति माघ २४ गते (विहिबार) श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ । सिर्जनाचोक स्थित पौडेल निवासमा आयोजित सो कार्यक्रममा नेकपाका केन्द्रीय अध्यक्ष
माडीको बाँदरझुलामा सार्वजनिक यातायात सञ्चालन
माडीको बाँदरझुलामा सार्वजनिक यातायात सञ्चालन सुचारु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको अवरोधका कारण बिचमा अवरुद्ध रहेको सार्वजनिक यातायात सञ्चालन करीब एक साता अघिदेखि सुचारु भएको माडीका यातायात व्यवसायीहरुले जनाएका छन् । हाल ठोरीदेखि
मानव बेचबिखन तथा लैंगिक हिंसा बिरुद्धको सचेतनामुलक कार्यक्रम माडीमा सम्पन्न
माडीको मजुवा गाउँमा मानव बेचबिखन तथा लैंगिक हिंसा बिरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । थ्रि एञ्जल्स नेपालको आयोजनामा सञ्चालित सो कार्यक्रममा माडी नगरपालिका वडा नं. ६, मजुवा गाउँका महिला, किशोर किशोरी र दलित
माडीमा पहिलाेपटक एटिएम मेसिन सञ्चालित
माडीको बसन्तपुरमा रहेको जनता बैंक नेपाल लिमिटेडले एटिएम मेसिन सञ्चालनमा ल्याएको छ । बसन्तपुर बजारमा, बैंक रहेकाे भवनकै तल्लाे तलामा रहेको सो एटिम मेसिनबाट सहजरुपमा पैसा निकाल्न मिल्ने जनता बैंक नेपाल माडीका शाखा प्रवन्धक
भन्सार छली भारतबाट माडीतर्फ ल्याउँदै गरेको अवस्थामा ठूलो परिमाणमा कपडा बरामद गरेको
भन्सार छली भारतबाट माडीतर्फ ल्याउँदै गरेको अवस्थामा ठोरी प्रहरीले ठूलो परिमाणमा कपडा बरामद गरेको छ । धानसँगै लुकाएर ल्याउँदै गरेको तीस लाख पचास हजारको कपडा ठोरी बाट बरामद भएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको
स्वर्गीय पौडेललाई नेकपा माडी नगर कार्यालय समितिद्वारा श्रद्धाञ्जली व्यक्त
आइतबार दाहसंस्कार गरिनुभएका माडीका सामाजिक अगुवा एवं पूर्व जनप्रतिनिधी भुवानी प्रसाद पौडेललाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा), माडी नगर कार्यालय समितिले श्रद्धाञ्जली व्यक्त गरेको छ । दाहसंस्कारको सन्दर्भमा आयोजित कार्यक्रमका सन्दर्भमा श्रद्धाञ्जली अर्पण गरिएको हो