Post By: स्वदेश न्यूज डेस्क

३ नं. प्रदेश सरकारद्वारा माडी क्षेत्रमा करीब १० करोडका योजनाहरु चालु

३ नं. प्रदेश सरकारले जारी आर्थिक बर्षमा माडी उपत्यकाभित्र नदी नियन्त्रणलाई प्राथमिकता दिँदै करीब १० करोड रुपैंयाका विभिन्न योजनाहरु अगाडि बढाएको छ । स्वदेश एफ.एम.संग कुराकानी गर्दै प्रादेशिक सांसद रामलाल महतोले जारी आर्थिक बर्ष

माडीको रामराज्यपुरस्थित कर्णबहादुर घर्ती स्मृति प्रतिष्ठानको छैठौं साधरणसभा सम्पन्न

माडीको रामराज्यपुरस्थित कर्णबहादुर घर्ती स्मृति प्रतिष्ठानको छैठौं साधरणसभा अाज मंगलबार सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष तुल बहादुर घर्तीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा काँग्रेस नेता एवं संघीय सांसद उमेश श्रेष्ठको प्रमुख अतिथ्यता रहेको थियो

माडीका भित्री गाउँहरुमा बिस्तारित बिद्युत सेवाको सांसद महतोद्वारा उद्घाटन

नेपाल विद्युत प्राधिकरणले माडीका भित्री गाउँहरुमा बिस्तार गरेको बिद्युत प्रवाहको उद्घाटन गरिएको छ । माडी नगरपालिका वडा नं. २ कुन्तिपुरस्थित ट्रान्सफर्मरको चितवन क्षेत्र नम्बर ३ ख का प्रदेश सांसद रामलाल महतोले उद्घाटन गर्नुभएको हो

इ.आई.ए. स्वीकृतीसंगै दबाबमुलक कार्यक्रम सकिएको नगरप्रमुख ढकालको भनाइ

हुलाकी मार्गको वातावरणीय प्रभाव मुल्याङ्कन स्वीकृत भएसंगै आफ्नो दबाबमुलक कार्यक्रम पनि सकिएको माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले जनाउनुभएको छ । स्वदेश एफ.एम.संग कुराकानी गर्दै नगरप्रमुख ढकालले इ.आई.ए. स्वीकृत भएकोमा खुसी व्यक्त गर्दै अब विकासको

दोश्रो माडी मेयर कप नकआउट फुटबलमा प्रोटेस्टले बदल्यो नतिजा

दोश्रो माडी मेयर कप नकआउट फुटबल प्रतियोगितामा गौरीशंकर युवा क्लब गौरीनगरलाई पराजित गरी माडी नगरपालिका – ८ को फुटबल टीम फाइनल प्रवेश गरेको छ । निर्धारित समयसम्म ०–० को बराबरी भएसंगै खेल टाइब्रेकरमा धकेलिएकोमा

राष्ट्रिय निकुञ्ज ऐन-२०२९ र मध्यवर्ती क्षेत्रको अधिकारको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

माडी सहित मध्यवर्ती क्षेत्रको उत्पीडन विरुद्धको अभियानको आयोजनामा राष्ट्रिय निकुञ्ज ऐन-२०२९ र मध्यवर्ती क्षेत्रको अधिकारको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र सडक निर्माण नगर्न सर्बोच्च अदालतबाट परमादेश आएपछि सोको

नेपाल विद्युत प्राधिकरणद्वारा माडीका भित्री गाउँहरुमा बिद्युत प्रवाह सुरु

नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले माडीका भित्री गाउँहरुमा बिद्युत प्रवाह सुरु गरेको छ । आज फागुन १२ गतेबाट माडीका विभिन्न गाउँहरुमा रहेका १२ वटा ट्रान्सफर्मर चार्ज गरिएको माडी बिद्युत सेवा केन्द्रका प्रमुख आनन्द

वन मन्त्रालयद्वारा भरतपुर माडी ठोरी खण्डको हुलाकी सडकको इ.आई.ए. अध्ययन प्रतिवेदन स्वीकृत

भरतपुर माडी ठोरी खण्डको हुलाकी सडक निर्माणका लागि भौतिक पूर्वाधार तथा योजना मन्त्रालयले तयार पारेको वातावरणीय प्रभाव मुल्यांकन (इ.आई.ए.) अध्ययन वन मन्त्रालयले स्वीकृत गरेको छ । मन्त्रीस्तरको निर्णयबाट वन मन्त्रालयले इ.आई.ए. स्वीकृत गरेसंगै अब

घाँघर पुलको शिलान्यास गर्न फागुन १२ गते नेकपा अध्यक्ष प्रचण्ड माडी आउनुहुने

मध्यपूर्वी माडीका घाँघर खोलामा पक्की पुलको शिलान्यास गर्न आउँदो फागुन १२ गते आइतबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माडी आउनुहुने भएको छ । पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले शिलान्यास गर्नुहुने भएसंगै माडीका खहरे खोलाहरुमा