दोश्रो माडी मेयर कप फुटबलको उपाधी चैनपुर फुटबल क्लबलाई
दोश्रो माडी मेयर कप नकआउट फुटबल प्रतियोगिताको उपाधी चैनपुर फुटबल क्लब, माडी नगरपालिका वडा नं. १, चैनपुरले उचालेको छ । फाइनल खेलमा माडी नगरपालिका वडा नं. ८ लाई ३–० ले पराजित गरी चैनपुरले उपाधी

दोश्रो माडी मेयर कप नकआउट फुटबल प्रतियोगिताको उपाधी चैनपुर फुटबल क्लब, माडी नगरपालिका वडा नं. १, चैनपुरले उचालेको छ । फाइनल खेलमा माडी नगरपालिका वडा नं. ८ लाई ३–० ले पराजित गरी चैनपुरले उपाधी
जुनियर रेडक्रस सर्कल, कृष्णनगर माध्यमिक विद्यालयको आयोजनामा माडी नगर क्षेत्रस्तरीय विपद् व्यवस्थापनमा जुनियर/युवाहरुको भूमिका’ बिषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । जुरेस कृष्णनगर मा.वि.का अध्यक्ष सुस्मित भण्डारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि नेपाल
शिवरात्री पर्वको अवसर पारी ग्रिनल्याण्ड युवा क्लब, कृष्णनगरले माडी स्तरीय भलिबल र फुटसल प्रतियोगिता आयोजना गरेको छ । विगतका बर्षहरुमा हुनेगरेको शिवरात्री विशेष कार्यक्रमहरुको निरन्तरता स्वरुप यस बर्ष पनि खेलकुदजन्य कार्यक्रम आयोजना गरिएको आयोजक
विद्यालयहरुलाई स्कुल बस प्रदान गर्ने सिलसिला जारी राख्दै माडी नगरपालिकाले मध्यपूर्वी माडीको जनजीवन माध्यमिक विद्यालयलाई पनि स्कूल बस उपलब्ध गराएको छ । जनजीवन माध्यमिक विद्यालयमा आज नयाँ स्कूलबस पुगेको हो । माडी नगरपालिकाको ३०
नदी नियन्त्रणका लागि माडीमा जारी रहेका कामहरुमा लगातारको बर्षापछि आएको बाढीले अवरोध पु-याएको छ । माडीको बाँदरमुढे र चन्द्रे खोलामा जारी नदी नियन्त्रणका कामहरुमा बाढीले अवरोध पु-याएको हो । चन्द्रे खोलामा नदी छेउमा ढुंगा
दोश्रो माडी मेयर कप नकआउट फुटबल प्रतियोगिताको उपाधीका लागि भोलि फागुन १७ गते माडी नगरपालिका वडा नं. ८ को फुटबल टोली र चैनपुर फुटबल क्लब (सि.एफ.सी.) भिँड्ने भएका छन् । समूह चरणका खेलहरु जित्दै
पर्यटनमन्त्री रविन्द्र अधिकारीको अकल्पनीय देहावसान भएसंगै माडीसंगै देशैभर उहाँको स्मरण गर्दै शोक सन्देश तथा श्रद्धाञ्जली व्यक्त भइरहेको छ । हेलिकोप्टर दुर्घटनामा परी मन्त्री अधिकारीसहित ७ जनाको मृत्यु भएकोमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले शोक टिप्पणी लेखिरहेका
बघौंडा मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा समूह तथा सहकारी व्यवस्थापन तालिम सञ्चालन सुरुवात भएको छ । तालिममा, बघौंडा मध्यवर्ती उपभोक्ता समिति अन्तरगतका विभिन्न बचत समूहका पदाधिकारीहरुसंगै बघौंडा मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कर्मचारी
हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । ताप्लेजुङको पाथिभरा नजिक एयर डाइनेस्टिको हेलिकप्टर दुर्घटनामा पर्दा मन्त्री अधिकारीसहित चालकदलसहित हेलिकप्टरमा सवार सबैको दुखद मृत्यु भएको हो