माडी न.पा र माडीका साना किसान कृषि सहकारी संस्थाहरुबिच सस्तो ब्याजदरको ऋण सम्झौता पत्रमा हस्ताक्षर
जिल्ला साना किसान कृषि सहकारी संघ भरतपुर चितवनको रोहबरमा माडी नगरपालिका र माडीका साना किसान कृषि सहकारी संस्थाहरुबिच सस्तो ब्याजदरको ऋण सम्झौता पत्रमा हस्ताक्षर तथा कार्यविधी हस्तान्तरण कार्यक्रम सोमबार सम्पन्न भएको छ । माडी नगरपालिकाद्वारा
दिवाकर स्मृति प्राविधिक शिक्षालयद्वारा कर्मचारी आवश्यकताको सार्वजनिक सुचना प्रकाशित
दिवाकर स्मृति प्राविधिक शिक्षालय हरिनगरले आंशिक प्रशिक्षक तथा कर्मचारीको आवश्यकताको सार्वजनिक सुचना समेत प्रकाशित गरेको छ । सिभिल इन्जिनियरिङ्ग र कृषि पशुबिज्ञान बिषयमा नेपाली र अंग्रेजी बिषयको आंशिक प्रशिक्षकको आवश्यकता रहेकोमा सम्बन्धित बिषयमा बिषयस्नातकोत्तर
माडीमा पहिलोपटक व्यवसायिक पुष्पखेती सुरुवात
माडीमा पहिलोपटक व्यवसायिक पुष्पखेती सुरुवात भएको छ । माडी नगरपालिका वडा नं. ५ ढिकुरबारी निवासी अशोक कुमार लामिछानेले माडीमा पहिलोपटक फुलखेतीको सुरुवात गर्नुभएको हो । १० हजार रुपैंयाको बिरुवासहित करिब ३० हजार लगानी गरी
मृगौला पीडित गुरुङ्गको सहयोगार्थ रकम अाइतबार पीडित परिवारलाई हस्तान्तरण
चितवन समाज इजरायलको विशेष पहलमा माडी जगन्नाथपुरीका मृगौला पीडित सुरेस वहादुर गुरुङ्गको लागि संकलन भएको सहयोग रकम आज अाइतबार एक कार्यक्रमका बिच पीडित परिवारलाई हस्तान्तरण गरिएको छ । चितवन युवा समुह अन्तर्राष्ट्रिय समन्वय समिति,
तिहारको अवसर पारी माडीमा तिहार विशेष साँस्कृतिक कार्यक्रम र देउसी भैलोहरु आयोजना
नेपालीहरुको महान पर्व तिहारको अवसरमा माडीमा तिहार विशेष साँस्कृतिक कार्यक्रम र देउसी भैलोहरु आयोजना गरिएका छन् । तिहारको अवसरमा दियो साँस्कृतिक मञ्च, माडी नगरपालिका–५, चितवनले कालीका मन्दिरको व्यवस्थापन सहयोगार्थ कार्तिक २२ गते साँझ ७
माडीमा साेमबार राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाइने
माडी आयुर्वेद औषधालयको आयोजनामा साेमबार राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाइने भएको छ । विश्वकै प्राचीनतम चिकित्सा पद्धति मानिएको आयुर्वेदका प्रणेता भगवान धनवन्तरिको उत्पत्ति कात्तिक कृष्ण त्रयोदशीका दिन भएकाले हरेक वर्ष सो दिन
माडीको खरकट्टादेखि बगहीँसम्म अाइतबार आकस्मिक बजार अनुगमन
माडी नगरपालिका अन्तरगतको बजार अनुगमन समितिले अाइतबार माडीको खरकट्टादेखि बगहीँसम्म आकस्मिक बजार अनुगमन गरेको छ । अाइतबारको बजार अनुगमनबाट कतिपय पसलमा म्याद सकिएका खाद्यसामग्रीहरु भेटिएको र त्यसप्रकारका म्याद गुज्रिएका सामानहरु बिक्रीवितरण गर्नु गैरकानुनी एवं
माडी वडा नं. ६ कार्यालयले थारु बस्ती रहेको बसन्तपुर गाउँमा पर्याप्त बजेट नछुट्याएको सार्वजनिक गुनासो
माडी नगरपालिका वडा नं. ६ कार्यालयले सो वडाको थारु बस्तीका रुपमा रहेको बसन्तपुर गाउँमा पर्याप्त बजेट नछुट्याएको सार्वजनिक रुपमा गुनासो गरिएको छ । १५० घरधुरी रहेको तथा करीब ७०० जनसंख्या रहेको थारु समुदायको बाहुल्यता
माडीका एक बिपन्न परिवारका युवाले एम.बि.बि.एस. अध्ययनका लागि नाम निकाल्न सफल
माडीको एक बिपन्न परिवारका दलित युवाले चिकित्सा बिज्ञान अन्तरगत एम.बि.बि.एस. अध्ययनका लागि मेरिट लिस्टमा नाम निकाल्न सफल भएका छन् । माडी नगरपालिका वडा नं. ६, कल्याणपुरका बासुदेव बि.क.ले त्रिभुवन विश्वविद्यालय चिकित्सा बिज्ञान अध्ययन संस्थान