माडीमा डि.ए.पी मलकाे चरम अभाव
असारमास धान रोप्ने चटारोबिच माडीका किसानहरु डि.ए.पी. मल नपाएर भौतारिनुपरेको छ । माडीको बजारमा एमोनियम सल्फेट (चिनी मल वा युरिया) र पोटास मल पाइएपनि धानखेतीमा अत्यावश्यक डि.ए.पी. मलको चरम अभाव रहेको हो । मल

असारमास धान रोप्ने चटारोबिच माडीका किसानहरु डि.ए.पी. मल नपाएर भौतारिनुपरेको छ । माडीको बजारमा एमोनियम सल्फेट (चिनी मल वा युरिया) र पोटास मल पाइएपनि धानखेतीमा अत्यावश्यक डि.ए.पी. मलको चरम अभाव रहेको हो । मल
पर्यटकीय महत्वको लक्ष्मीनिवास गाउँमा होमस्टे निर्माण हुने भएको छ । माडीको पर्यटन प्रवर्द्धन अभियान अन्तरगत माडी नगरपालिका वडा नं. ६, लक्ष्मीनिवासमा ‘माडी भ्यू सामुदायिक होमस्टे’ निर्माण हुन लागेको हो । होमस्टे निर्माणका लागि खडानन्द
माडी क्षेत्रमा पानी परीक्षण गर्ने भन्दै ठग्ने गिरोह सक्रिय भएको छ । शुद्ध र प्रशोधित पानीलाई समेत रासायनिक विधिमार्फत फोहोर देखाई पानी फिल्टर गर्ने यन्त्र बेच्ने गिरोह सक्रिय भएको हो । पानीमा घुलेको अवस्थामा
हिन्दुजनको धार्मिक गन्तव्यस्थलका रुपमा पहिचान बनाइरहेको शनि मन्दिर क्षेत्रमा बौद्ध धर्मावलम्बीहरुलाई समेत आकर्षित गर्न बुद्धको मुर्ती स्थापना हुने भएको छ । हालसम्म चितवनकै एक मात्र तथा नेपालकै दोश्रो शनि मन्दिरका रुपमा रहेको माडी नगरपालिका
माडीका स्कुलहरुमा सरुवा भई आएका शिक्षक शिक्षिकाहरु पाँच बर्षसम्म शिक्षण नगरी अन्यत्र सरुवा हुन नपाउने भएका छन् । माडी नगरपालिका शिक्षा समितिको बैठकले नगरक्षेत्रका कुनैपनि विद्यालयमा कम्तीमा पाँचबर्ष शिक्षण सेवा नगरी सरुवा हुन नपाउने
माडीको कल्याणपुर र कीर्तनपुर जोड्ने रिमाल खोलामा निर्माणाधीन पक्की पुलमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएको देखिएको छ । पुलको जग निर्माण पुरा भई माथिल्लो भाग ढलानको सुरुवात हुँदैगर्दा ढलानमा ठूलाठूला ढुंगा र गुणस्तरहीन सिमेन्टको
माडीको बसन्तपुरस्थित माडी माध्यमिक विद्यालयले दश जोड दुई तहमा बिज्ञान बिषयको भर्ना आह्वान गरेको छ । माडी नगर शिक्षा समितिको बैठकले माडी माध्यमिक विद्यालय, बसन्तपुरमा बिज्ञान बिषयमा दश जोड दुई तह सञ्चालन गर्ने निर्णय
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनको १५५ सदस्यीय कार्यसमितिमा माडीका १३ जना मात्रै समेटिएका छन् । माडीबाट पूर्व एमालेबाट ६ जना र नेकपा (माओवादी केन्द्र)बाट ७ जना जिल्ला सदस्य चुनिएका हुन् । माडीबाट प्रेम तिमिल्सिना,
गतबर्ष चैतमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.)को नतिजामा जनजीवन माध्यमिक विद्यालय खरकट्टाकी छात्रा सोनु अधिकारीले सर्बाधिक ३.८५ जीपीए हासिल गरी प्रथम हुनुभएको छ । पिसल्याण्ड अंग्रेजी विद्यालयका छात्र सञ्जय पौडेल ३.८० जीपीए सहित छात्रहरुमध्ये