Post By: स्वदेश न्यूज डेस्क

माडीमा बिप्लव नेकपाद्वारा आह्वान गरिएको बन्दको अांशिक प्रभाव

सरकारले प्रतिबन्ध लगाएको बिप्लव नेतृत्वको नेकपाद्वारा आह्वान गरिएको आजको बन्दको प्रभाव माडी उपत्यकामा पनि परेको छ । बन्दका कारण शैक्षिक संस्था र सार्वजनिक यातायात सञ्चालन बन्द छ भने बजार पसलहरु आंशिक रुपमा मात्रै खुलेका

गौरीशंकर युवा क्लबद्वारा १७ औं होली कप फुटबल प्रतियोगिता सुरु

गौरीशंकर युवा क्लबको आयोजनामा माडीको गौरीनगरमा १७ औं होली कप फुटबल प्रतियोगिता सुरुवात भएको छ । क्लबका अध्यक्ष मोहन बहादुर आचार्यको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले एन्फा रेफ्री नबिल बस्याललाई

माडीको मगोई नदीमा पुल निर्माणका लागि प्राविधिक लेआउट सम्पन्न

माडीको मगोई नदीमा पुल निर्माणका लागि आज प्राविधिक अध्ययन टोलीले स्थलगत लेआउट गरेको छ । करीब ९५ मिटर लम्बाई रहने सो पुल निर्माणका लागि लोहनी एण्ड ब्रदर्श कन्स्ट्रक्सनले ठेक्का पाएको हो । मगोई पुलको

नगरप्रमुख ढकालद्वारा घाँघर खाेला पुलको शिलान्यास, निर्माणकार्य सुरु

नारायणगढ माडी ठोरी हुलाकी मार्ग अन्तरगत माडीको घाँघर खोलामा पक्की पुल निर्माणकार्य सुरुवात भएको छ । माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले आज बुधबार दिउँसो पुल निर्माणको शिलान्यास गर्नुभएसंगै निर्माणकार्य प्रारम्भ भएको हो । ३

भरतपुर ५, कैलाशनगरस्थित वडा कार्यालयमा गएराती सिलिण्डर बम बिष्फोट

भरतपुर महानगरपालिका वडा नं. ५, कैलाशनगरस्थित वडा कार्यालयमा गएराती सिलिण्डर बम बिष्फोट भएको छ । राती करीब १२ः१५ बजे शक्तिशाली सिलिण्डर बम बिष्फोट भएको जिल्ला प्रहरी कार्यालय चितवनले पुष्टी गरेको हो । विस्फोटनबाट वडा

होली पर्वको अवसरमा होली विशेष साँस्कृतिक कार्यक्रम आयोजित

नेपालीहरुको महान पर्व होलीको अवसर पारी माडीको बसन्तपुर बजारमा होली विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । स्वदेश एफ.एम. ९३.२ मेगाहर्ज बसन्तपुर र माडी डान्स एकेडेमी बसन्तपुरको संयुक्त आयोजनामा तराई होलीको दिन बसन्तपुरमा होली

माडी क्याम्पसको क्याम्पस सभा गठन, चैत्र १५ गतेभित्र सभा सम्पन्न हुने

आउँदो चैत्र १५ गतेभित्र सम्पन्न हुन लागेको माडी क्याम्पसको क्याम्पस सभा गठन भएको छ । माडी क्याम्पस सञ्चालन विधान अनुसार गठित क्याम्पस सभामा क्याम्पसको वर्तमान सञ्चालक समिति, क्याम्पसका स्थापनाकालको पदाधिकारी र क्याम्पसको सल्लाहकार समितिका

गर्दी सामुदायिक पुस्तकालयको व्यवस्थापन समिति सिकाईमुलक भ्रमणमा

गर्दी सामुदायिक पुस्तकालयलाई प्रभावकारी सञ्चालनका लागि पुस्तकालय व्यवस्थापन समिति सिकाईमुलक भ्रमणमा रहेको छ । भ्रमण कार्यक्रम अन्तरगत पुस्तकालयको डि.आई.डि.आर.आर. कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयनका लागि रिड नेपालको आयोजनामा गर्दी सामुदायिक पुस्तकालय, बरुवा र देउखुरी सामुदायिक

समसामयिक परिस्थितिमा थाकसको भूमिकाको बिषयमा माडीमा छलफल

समसामयिक राष्ट्रिय राजनैतिक परिस्थितिमा थारु समुदाय र थारु कल्याणकारिणी सभाको भूमिकाको बिषयमा आज माडीमा छलफल गरिएको छ । मुख्यतः कैलालीबाट निर्वाचित थारु नेता रेशम चौधरीलाई टिकापुर घटनाको योजनाकार भन्दै जिल्ला अदालतले जन्मकैदको सजाय तोकेको