माडी उपत्यकाभर ४४६ जना परीक्षार्थीहरु एस.इ.ई. परीक्षामा सहभागी
एस.इ.ई. परीक्षाको पहिलो दिन आज माडीमा शान्तिपूर्वक परीक्षा सञ्चालन भएको छ । आज पहिलो दिन अनिवार्य अंग्रेजी बिषयको परीक्षा सञ्चालन गरिएको हो । माडी उपत्यकाभर कुल ४४६ जना परीक्षार्थीहरु एस.इ.ई. परीक्षामा सहभागी भएका छन्
माडीमा बन डढेलो नियन्त्रण सम्बन्धी सेक्टरस्तरीय बैठक सम्पन्न
माडीको सोमेश्वर सामुदायिक बन क्षेत्रमा लागेको डढेलो निरन्तर फैलिरहेको छ । सोमेश्वर पर्वत श्रृङ्खलाको दक्षिण पश्चिमी क्षेत्रबाट सुरुवात भएको डढेलो हाल वनको मध्य तथा पूर्वी भेगसम्मै फैलिएको देख्न सकिन्छ । सोमेश्वर सामुदायिक बनमा लागेको
पारामेडिक गोबिन्द नेपाल राष्ट्रिय स्तरको स्वास्थ्य दर्पण हेल्थ अवार्डबाट सम्मानित
विगत दुई दशकदेखि माडीको बसन्तपुरमा स्वास्थ्य सेवा प्रदान गरिरहनुभएका पारामेडिक गोबिन्द नेपाललाई राष्ट्रिय स्तरको स्वास्थ्य दर्पण हेल्थ अवार्डबाट सम्मानित गरिएको छ । स्वास्थ्य दर्पण मिडिया नेटवर्क (प्रा.) लि., भरतपुर, चितवनले हरेक बर्ष प्रदान गर्दै
नयाँ बर्ष २०७६को अवसरमा माडी गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता
नयाँ बर्षको अवसर पारी माडीको बसन्तपुरमा माडी गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता-२०७६ सञ्चालन हुने भएको छ । बसन्तपुर युनाइटेड क्लबको आयोजनामा आउँदो बैशाख १ गतेदेखि राष्ट्रिय स्तरको गोल्डकप सुरु हुने क्लबका अध्यक्ष नबिन बस्यालले स्वदेश
माडी क्षेत्रलाई माछाको सुपर पकेट जोन बनाउने प्रदेश मन्त्री लामाको आश्वाशन
प्रदेश नं. ३ का कृषि, भुमिव्यवस्था तथा सहकारी मन्त्री दावादोर्जे लामाले माडी क्षेत्रलाई आगामी आर्थिक बर्षमा माछाको सुपर पकेट जोन बनाउन प्रदेश सरकारले सहयोग गर्ने आश्वासन दिनुभएको छ । माडी माछा उत्पादक तथा वितरक
सामुहिक खेतीलाई अनुदानमा कृषियन्त्र दिइने प्रदेशमन्त्री लामाको प्रतिबद्धता
प्रदेश नं. ३ का कृषि, भुमिव्यवस्था तथा सहकारी मन्त्री दावादोर्जे लामाले सामुहिक खेती सञ्चालन गर्न लागेको सहकारीलाई अनुदानस्वरुप कृषि उपकरणहरु प्रदान गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सुर्योदय कृषि सहकारी संस्थाद्वारा आयोजित एक छलफल तथा
माडीमा बाल विवाह तथा मानव बेचविखन रोकथाम सम्बन्धीअनुशिक्षण सम्पन्न
माडी नगरपालिका महिला समितिको आयोजनामा बाल विवाह तथा मानव बेचविखन ओसार पोसार रोकथाम सम्बन्धी एक दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नगर महिला समितिका अध्यक्ष कोपिला सिवाकोटीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा माडी नगरपालिकाका
अपाङ्गता उत्थान समन्वय समितिद्वारा कानुनी सचेतना सम्बन्धी प्रशिक्षण सम्पन्न
माडी नगर अपाङ्गता उत्थान समन्वय समितिको आयोजनामा एक दिने कानुनी सचेतना सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा माडी नगर क्षेत्रमा रहेका करीब ५० जना फरक क्षमतायुक्त माडीबासीहरुको सहभागिता रहेको थियो । माडी
माडीको कान्तिपुर गाउँमा चक्लाबन्दीमा आधारित सामुहिक खेती सुरु हुँदै
मध्यपूर्वी माडीको कान्तिपुर गाउँमा चक्लाबन्दीमा आधारित सामुहिक खेती सुरुवात हुने भएको छ । कान्तिपुर गाउँबासीहरुले सूर्योदय कृषि सहकारी संस्था स्थापना गरी सहकारीमार्फत सामुहिक खेती गर्न लागेको स्थानीयबासी तथा अभियन्ता शिवजी गायकले स्वदेश एफ.एम.लाई जानकारी