Post By: स्वदेश न्यूज डेस्क

एक्साभेटरले बिजुलीको पोल भाँच्दा कृष्णनगर पूर्व विद्युतसेवा अवरुद्ध

माडीको घाँघर खोलामा पुल निर्माण कार्यमा सरिक एक्साभेटरले बिजुलीको पोल भाँचिदिँदा पूर्वी माडीको कृष्णनगर पूर्वका क्षेत्रहरुमा विद्युतसेवा अवरुद्ध रहेको छ । एक्साभेटरले पोल भाँचेलगत्तै घटनास्थलमा स्थानीयबासीहरुको भीड लागेको थियो । पोल भाँभिएकाले खरकट्टा पूर्वका

गोद्धक क्षेत्रमा चैत्र २८ देखि ४ दिनसम्म रामनवमी चैतेदशैं मेला लाग्ने

पश्चिमी माडीको गोद्धक एवं पाँचपाण्डव क्षेत्रमा चैत्र २८ गतेदेखि ४ दिनसम्म पूजाआजासहित चैतेदशैं मेला लाग्ने भएको छ । मेला आयोजनाका लागि माडी नगरपालिका वडा नं. १ र २ का जनप्रतिनिधीहरु सम्मिलित मूल आयोजक समिति

जनकल्याण तमु समाज कल्याणपुरको अध्यक्षमा पुनः मेघबहादुर तमु

जनकल्याण तमु समाज कल्याणपुरको अध्यक्षमा पुनः मेघबहादुर तमु चयन हुनुभएको छ । सो संस्थाको चौथौ अधिवेशन कार्यक्रमबाट ढीला गरि तमुको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समितिको प्रथम उपाध्यक्षमा जम्दार गम

दुरा सेवा समाज चितवनको अध्यक्षमा श्याम दुरा चयन

दुरा सेवा समाज चितवनको अध्यक्षमा माडी बगहीँ निवासी श्याम दुरा चयन हुनुभएको छ । माडीको बगहीँमा सम्पन्न दुरा सेवा समाजको जिल्ला अधिवेशनबाट श्याम दुराको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्ष, सचिव,

हावाहुण्डरीबाट ज्यान गुमाउनेको परिवारलाई ३ लाख, घाइतेको निःशुल्क उपचार

भूमरीसहितको हावा हुण्डरीबाट ज्यान गुमाउनुपरेकाहरुको परिवारलाई प्रदेश नं. २ सरकारले तात्कालीन राहतस्वरुप ३ लाख रुपैंया प्रदान गर्ने भएको छ । आज बिहान बसेको प्रदेश नं. २ को आकस्मिक मन्त्रिपरिषद्को बैठकले बारा, पर्सा लगायतका जिल्लामा

भुमरीसहितको हावाहुरीमा परी बारा र पर्सामा कम्तीमा ३१ को दुःखद मृत्यु

आइतबार साँझ आएको भुमरीसहितको हावाहुरी र असिनापानीमा परी बारा र पर्सामा कम्तीमा ३१ जनाको दुःखद मृत्यु भएको छ भने सयौंको संख्यामा घाइते भएका छन् । हाल बीरगंजमा मात्रै कम्तीमा ६०० जनाको उपचार भइरहेको पर्साका

कृषि विकास बैंकद्वारा जनजीवन मा.वि.लाई कम्प्युटर हस्तान्तरित

कृषि विकास बैंक लिमिटेड माडी शाखाले सामाजिक उत्तरदायित्व अन्तरगत माडीको खरकट्टास्थित जनजीवन माध्यमिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ । बैंकका क्षेत्रीय कार्यालय वीरजंगका निर्देशक चन्द्रसिंह थापाको अध्यक्षतामा विद्यालयमा सम्पन्न एक कार्यक्रमबिच बैंकले विद्यालयलाई दुईथान

माडी उपत्यकाको माटोमा अम्लियपना बढ्दो, उत्पादन कमी हुने चिन्ता

माडी उपत्यकाको माटोमा अम्लियपना बढ्दै गएको देखिएको छ । अत्यधिक रासायनिक मलको प्रयोगका कारण माटोमा अम्लिय दोष बढ्दै गएको हो । माडी नगरपालिकाको आयोजना, माडीका साना किसान कृषि सहकारी संस्थाहरुको सहयोग र मातृभूमि कृषि

एस.इ.ई. परीक्षार्थीलाई परीक्षामा सामेल नहुन पारिवारिक दवाब

जनकल्याण माध्यमिक बिद्यालय परीक्षा केन्द्रमा विद्यालय शिक्षा परीक्षा (एस.इ.ई.) दिइरहेकी एक परीक्षार्थीलाई परीक्षामा सामेल नहुन पारिवारिक दवाब परेको सार्वजनिक भएको छ । परीक्षामा सहभागी हुनबाट एक परीक्षार्थीलाई उनकै श्रीमानले रोकेको खबर सार्वजनिक भएसंगै प्रहरी