Post By: स्वदेश न्यूज डेस्क

एस.ई.ई. अनुगमनको बिषयलाई अतिरञ्जित गरियो : नगरप्रमुख ढकाल

माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले माडीमा जारी एस.ई.ई. परीक्षाको अनुगमनको बिषयलाई अतिरञ्जित गरिएको टिप्पणी गर्नुभएको छ । एस.ई.ई. अन्तरगत माडी माध्यमिक विद्यालयमा नगरप्रमुखको गाडी हर्न बजाउँदै परीक्षा सञ्चालन भइरहेको कक्षाकोठा नजिकै पुगेको र परीक्षा

वाइन टु वाटर नेपालद्वारा पानी प्रशोधन गर्ने स्वायर फिल्टर वितरित

वाइन टु वाटर नेपालले पूर्वी माडीको प्याउली गाउँमा पानी प्रशोधन गर्ने स्वायर फिल्टर वितरण गरेको छ । माडी नगरपालिका वडा नं. ९ कार्यालयको समन्वयमा प्याउली गाउँबासीहरुलाई फिल्टर वितरण गरिएको वाइन टु वाटर नेपालकी कार्यक्रम

चितवन राष्ट्रिय निकुञ्जभित्र फालिएका प्लास्टिकजन्य फोहोर सरसफाई

चितवन राष्ट्रिय निकुञ्जभित्र बनकट्टादेखि ध्रुव पोष्टसम्म फालिएका प्लास्टिकजन्य फोहोरहरु संकलन गरी सरसफाई गरिएको छ । समुदायमा आधारित चोरी शिकार प्रतिरोध युवा जागरण ईकाइ बघौंडा र पाँचपाण्डवको आयोजना तथा निकुञ्ज प्रशासन र निकुञ्जको सुरक्षार्थ खटिएको

कल्याणपुर खानेपानी समितिको सार्वजनिक लेखापरीक्षण कार्यक्रम सम्पन्न

पश्चिमी माडीको कल्याणपुरस्थित कल्याणपुर खानेपानी उपभोक्ता समितिको दोश्रो सार्वजनिक लेखापरीक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा परियोजनाको कुल लागत करीब ५६ लाख ७० हजार रहेकोमा हालसम्म करीब ८० प्रतिशत अर्थात ४२ लाख ७७ हजार

बघौंडा मध्यवर्ती उपभोक्ता समितिद्वारा पशुपालन व्यवस्थापन तालिम

बघौंडा मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा सञ्चालित पशुपालन व्यवस्थापन सम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ । बघौंडा मध्यवर्ती उपभोक्ता समितिको सभाहल, बसन्तपुरमा सम्पन्न सो तालिममा माडी नगरपालिका वडा नं.३, ४ र ५ का करीब ४०

सि.टि.ई.भि.टी.को प्रदेश नं. ३ र ४ स्तरीय योजना तर्जुमा कार्यशाला सम्पन्न

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सि.टि.ई.भि.टी.)को प्रदेश नं. ३ र ४ स्तरीय योजना तर्जुमा कार्यशाला सम्पन्न भएको छ । मध्यपूर्वी माडीको अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे, शिवद्वारमा सि.टि.ई.भि.टी. अन्तरगत प्रदेश नं. ३ र ४

व्यवस्थित सरसफाईका लागि माडी न.पा.ले कार्यविधी निर्माण गरी लागु गर्ने

माडी नगरपालिकाको व्यवस्थित सरसफाईका लागि माडी नगरपालिकाले कार्यविधी निर्माण गरी लागु गर्ने भएको छ । नगर सरसफाई कार्ययोजना निर्माण लागि माडीको बसन्तपुरमा सम्पन्न अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले नगर सफाई

माडीको सोमेश्वर बन श्रृङ्खलाका अधिकांश सामूदायिक वनमा डढेलो

चितवन राष्ट्रिय निकुञ्ज तथा यस आसपासका सामुदायिक वनहरुमा एक साता यता डढेलो लागेको छ । माडीको सोमेश्वर बन श्रृङ्खलाका अधिकांश सामूदायिक वनमा अहिले डढेलो लागिरहेको हो । सोमेश्वर पर्वत श्रृङ्खलाको दक्षिण पश्चिमी क्षेत्रबाट सुरुवात

अस्थायी एवं करार शिक्षकहरुद्वारा संघर्ष समिति गठन, आन्दोलनको तयारी

माडीका अस्थायी एवं करार शिक्षकहरुले संघर्ष समिति गठन गरी आन्दोलनको तयारी गरेका छन् । २०७२ असोज ३ गते पछी नियुक्त भएका अस्थायी एवं करार शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धामा लैजानुपर्ने माग सहित माडीका अस्थायी एवं करार