एकीकृत मगुई सिंचाई जल उपभोक्ता समितिको तेश्रो बार्षिक साधारणसभा सम्पन्न
एकीकृत मगुई सिंचाई जल उपभोक्ता समितिको तेश्रो बार्षिक साधारणसभा शुक्रबार सिधुवाको खुल्ला चौरमा सम्पन्न भएको छ । समितिका अध्यक्ष प्रभानन्द तिवारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि माडी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष
सुत्केरी लिएर फर्किंदै गरेको जीप पाल्पामा दुर्घटना हुँदा पाँच जनाको मृत्यु
सुत्केरी लिएर फर्किंदै गरेको जीप पाल्पामा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । पाल्पाको जल्पाबाट बहादुरपुर जाँदै गरेको लु १ ज २६५३ नम्बरको जीप गएराति सात बजेतिर आर्गिडाँडा ओढारे भन्ने स्थानमा दुर्घटना भएको
नारायणगढ माडी ठोरी रुटका सार्वजनिक सवारी साधनहरुद्वारा पुनः मनपरी भाडा असुली
नारायणगढ माडी ठोरी रुटमा सञ्चालित सार्वजनिक सवारी साधनहरुले पुनः मनपरी भाडा उठाउन थालेका छन् । बसन्तपुरका एक व्यवसायीले दिनुभएको सुचनाका आधारमा बिहिबार दिउसो ईलाका प्रहरी कार्यालय माडीको सहयोगमा स्वदेश अनलाइन टेलिभिजनले गरेको स्टिङ अपरेशनका
आर्थिक अभावका कारण माडीका खेलाडीहरु अन्तराष्ट्रिय स्तरको मार्सल आर्टस् प्रतियोगितामा सहभागि हुन पाएनन
फिलिपिन्समा आयोजित अन्तराष्ट्रिय स्तरको मार्सल आर्टस् तालिम एवं प्रतियोगितामा छनौट भएका माडीका दुईजना खेलाडीहरु आर्थिक अभावका कारण काठमाडौंबाटै फर्किनुपरेको छ । करीब ३ बर्षदेखि माडीका विभिन्न ठाउँहरुमा तेक्वान्दो प्रशिक्षण सञ्चालन गर्दै आएको अल मार्सल
माडी मगोइखोला नजिकै मोटरसाइकलले साइकललाइ ठक्कर दिँदा दुइजना घाइते
बसन्तपुरबाट बरुवातर्फ जाँदै गरेको एक मोटरसाइकलले मगोइखोला नजिकै ठक्कर दिँदा साइकल यात्रीसंगै मोटरसाइकलमा सवार अर्का एकजना घाइते भएका छन् । बुधबार दिउसो करीब १२ः३० बजे मोटरसाइकलको ठक्करबाट माडी ४ सितलपुर बस्ने वर्ष ३५ कि
ठोरी गाउँपालिकाका अध्यक्ष पि.एल. श्रेष्ठ नेतृत्वकाे टाेलिद्वारा सोमेश्वरगढीको अवलोकन भ्रमण
पर्यटकीय गन्तव्यस्थलका रुपमा देशैभर पहिचान बनाइरहेको सोमेश्वरगढी क्षेत्रको बुधबार ठोरी गाउँपालिकाका अध्यक्ष पि.एल. (पदमलाल) श्रेष्ठले अवलोकन भ्रमण गर्नुभएको छ । श्रेष्ठसंगै ठोरीका पत्रकार सन्तोष देउजा, ठोरीका पर्यटनकर्मी यादव कुँवर र ठोरीका युवा व्यवसायी तथा
विद्युत प्राधिकरण माडी सेवा केन्द्रले बिहीबारदेखि मिटरबक्स वितरण र जडान कार्य सुचारु गर्ने
नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र अन्तरगत माडी सेवा केन्द्रले बिहीबारदेखि मिटरबक्स वितरण र जडान कार्य सुचारु गर्न लागेको छ । पछिल्लो समयमा करीब १५० जना नयाँ ग्राहकहरुले मिटरबक्सका लागि आवेदन गरेका छन् ।
मृतक रबि चाैधरीको परिवारलाई वेवास्ता गरीएकाे परिवारकाे गुनासोः नगरपालिकाले दिने भनिएकाे २५ हजार समेत अझै पाएनन्
जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएका माडी धोबाहाका किशोर रबि चाैधरीको परिवारलाई सहयोगदाता र सरोकारवालाहरु खासै वास्ता नगरेको मृतककाे परिवारले गुनासो गरेको छ । समान खालको घटनामा शोकाकूल रहेको माडी टम्टाका परिवारलाई सबैतिरबाट सहयोग
ब्रह्मज्योति आधारभुत विद्यालयलाई प्रोजेक्टर र विद्युतिय हाजिरी सामाग्री हस्तान्तरण
माडीको ब्रह्मपुरीस्थित ब्रह्मज्योति आधारभुत विद्यालयलाई श्रव्यदृश्य समग्री प्रोजेक्टर र विद्युतिय हाजिरी सामाग्री हस्तान्तरण गरिएको छ । विद्यालयको अक्षयकोष व्यवस्थापन समितिद्वारा मंगलबार विद्यालयलाई सो सामग्रीहरु हस्तान्तरण गरिएको हो । विद्यालय ३ लाख २० हजार रुपैयाँमा