जनता बैंक नेपाल लिमिटेड, माडी शाखाद्वारा घरदैलो कार्यक्रम गरियाे
जनता बैंक नेपाल लिमिटेड, माडी शाखाको आयोजनामा शनिबार घरदैलो कार्यक्रम सम्पन्न भएको छ । बैंकको सेवालाई थप बिस्तार गरी गाउँगाउँसम्म प¥याउन घरदैलो कार्यक्रम गरिएको बैंकले जनाएको छ । शनिबार माडीको लक्ष्मीनिवास, छरछरे र देबेन्द्रपुरमा
नेपाल शिक्षक संघको प्रथम माडी नगर प्रतिनिधीसभा सम्पन्न
नेपाल शिक्षक संघको प्रथम माडी नगर प्रतिनिधीसभा शनिबार माडीको रामराज्यपुरमा सम्पन्न भएको छ । कर्णबहादुर स्मृति प्रतिष्ठानको सभाहलमा सम्पन्न सो कार्यक्रममा संघमा आवद्ध माडीका शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो । नेपाल शिक्षक संघ माडीका
कृषक उपकार मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लि. काे १८ औं बार्षिकोत्सव मनाइयाे
कृषक उपकार मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औं बार्षिकोत्सव शनिबार सम्पन्न भएको छ । माडी नगरपालिका वडा नं. २ भैरवपुरस्थित सहकारी भवनमा सञ्चालित सो कार्यक्रममा सहकारीको सञ्चालक समिति, कर्मचारी र सेयर
बैकुण्ठे मध्यवर्ती सामुदायिक बन उपभोक्ता समूहको तेश्रो बार्षिक साधारणसभा खरकट्टामा सम्पन्न
मध्यपूर्वी माडीको बैकुण्ठे मध्यवर्ती सामुदायिक बन उपभोक्ता समूहको तेश्रो बार्षिक साधारणसभा शनिबार माडी नगरपालिका वडा नं. ८, खरकट्टामा सम्पन्न भएको छ । बन उपभोक्ता समूहका अध्यक्ष मोहन बहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख
बघौडा मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौथो बार्षिक साधारणसभा सम्पन्न
बघौडा मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौथो बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । माडी नगरपालिका ३ बसन्तपुरस्थित माडी क्याम्पसको प्राङ्गढमा सम्पन्न भएको सो कार्यक्रममा बघौडा मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था
माडी नगर अपांगता उत्थान समन्वय समितिको तेश्रो बार्षिक साधारणसभा माडी बसन्तपुरमा सम्पन्न
माडी नगर अपांगता उत्थान समन्वय समितिको तेश्रो बार्षिक साधारणसभा शनिबार माडीको बसन्तपुरमा सम्पन्न भएको छ । “फरक क्षमता भएका व्यक्तिहरुको सरोकार, समानुपातिक तथा समावेशिताको अधिकार” भन्ने नारासहित सञ्चालित कार्यक्रममा माडी नगरपालिका नगरप्रमुख ठाकुरप्रसाद ढकालको
माडीबाट जन्ती लिएर जाँदै गरेको बसले साइकल यात्रुलाई ठक्कर दिँदा एक जनाको मृत्यु
माडीबाट जन्ती लिएर नवलपरासी जाँदै गरेको बसले आज (शनिबार) बिहान करीब ८ः३० बजे साइकल यात्रुलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । ना.४ ख. ५१९३ नम्बरको बसले भरतपुर महानगरपालिका १४, बरौदी नमस्ते चोकमा ठक्कर
माडी नगरस्तरीय मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिता सञ्चालन हुने तय
आउँदो पौष ६ र ७ गते बरुवास्थित सोमेश्वर माध्यमिक विद्यालयमा माडी नगरस्तरीय मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिता सञ्चालन हुने तय भएको छ । प्रतियोगिता सञ्चालनका लागि शुक्रबार शिक्षक अनुप तिवारीको संयोजकत्वमा ९ सदस्यीय भलिबल प्रतियोगिता
नगरप्रमुख ढकाल नेतृत्वको टोलीद्वारा माडीका विविध समस्याहरुका बिषयमा प्रधानमन्त्रीसंग भेट
माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल नेतृत्वको टोलीले निकुञ्ज सिर्जित तथा अन्य समस्याहरुका बिषयमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्षद्वयसंग भेटसम्वाद गरेको छ । विगत दुई दिनदेखि राजधानी काठमाडौंमा डेलिगेसनमा रहेको सो टोलीले चितवन राष्ट्रिय निकुञ्जको नियमक