ब्रह्मकुमारी राजयोग उप-सेवा केन्द्र माडीले राजयोग शिविर सञ्चालन गर्ने
ब्रह्मकुमारी राजयोग उप-सेवा केन्द्र माडीले खुसीयाली जीवन एवं समृद्ध राष्ट्रका लागि राजयोग मेडिटेशन शिविर सञ्चालन गर्ने भएको छ । आउँदो बैशाख १८ गतेदेखि २४ गतेसम्म गरी एक साता माडीको बसन्तपुर र बरुवा बजारमा राजयोग
बालीनालीमा क्षती व्यहोर्नुपरेका कृषकहरुले राहत पाउन बैंक खाता खोले
चितवन राष्ट्रिय निकुञ्जको जनावरहरुबाट बालीनालीजन्य क्षती व्यहोर्नुपरेका चितवनका कृषकहरुले राहत प्राप्त गर्न बैंक खाता खोलेका छन् । गत आर्थिक बर्षमा बालीनालीजन्य क्षती व्यहोरेका कृषकहरुको संख्या धेरै भएकाले सबैलाई नगद राहत उपलब्ध गराउन गाह्रो हुने
निकुञ्जको अपराेध छिचोल्दै माडीको बाँदरझुलामा नयाँ सडक निर्माण पुरा
माडी नगरपालिका-९ बाँदरझुलामा ठूला सवारी साधनहरु समेत सञ्चालन हुनसक्ने क्षमताको नयाँ सडक निर्माण गरिएको छ । माडी नगरपालिका वडा नं. ९ को १५ लाख बजेट तथा नगरपालिकाका निर्माण सामग्रीहरुको प्रयोगबाट बाँदरझुलामा ८ मिटर फराकिलो
माडी नगर क्षेत्रमा रहेका भुस्याहा कुकुरहरुको नियन्त्रण अभियान सुरु
माडी नगरपालिका कार्यालयले नगर क्षेत्रमा रहेका भुस्याहा कुकुरहरुको नियन्त्रण अभियान सुरु गरेको छ । नगरपालिकाको आयोजना तथा पशु सेवा बिज्ञ केन्द्र भरतपुर एवं हिमालयन एनिलम रेस्क्यु ट्रष्ट (हार्ट) नेपालको सहयोगमा माडीका भुस्याहा कुकुरहरुको नियन्त्रण
प्रहरी ड्युटी रहने बसन्तपुरस्थित मुख्य चोकमै रहेको घुम्ती पसलमा चोरी
माडीको बसन्तपुरमा गएराती एउटा घुम्ती पसलमा चोरी भएको छ । बसन्तपुरको सहीदचोकस्थित लक्ष्मी भूर्तेलको फेन्सी, चुरा तथा श्रृङ्गारका सामानहरुको पसल रहेको घुम्तीको पल्ला उप्काई चोरी भएको पीडित भूर्तेलले जनाउनुभयो । प्रारम्भीक अनुसन्धानमा पसलभित्र पैसा
नगरपालिकाको ट्याक्टरका कारण अप्ठ्यारो परेको ट्याक्टर व्यवसायीको गुनासो
माडी नगरपालिकाको ट्याक्टरहरुले गिट्टी, बालुवा तथा निर्माण सामग्रीहरु बोक्दा आफूहरुलाई अप्ठ्यारो परेको माडीका ट्याक्टर व्यवसायीहरुले गुनासो गरेका छन् । आज माडी नगरपालिका वडा नं. २ मा गिट्टी बालुवा लोड गरेका ट्याक्टरहरुलाई रोकेर सो वडाका
चिरौली ब्रह्मस्थानमा १७ औं अष्टजाम (२४ घण्टे अखण्ड हरिनाम संकीर्तन) सुरु
माडी नगरपालिका-२, चिरौली गाउँस्थित ब्रह्मस्थानमा २४ घण्टे अखण्ड हरिनाम संकीर्तन (अष्टजाम) सुरु भएको छ । चिरौली गाउँ समाजको आयोजनामा सोमबार बिहान करीब १० बजेदेखि अष्टजाम सुरु भएको हो । चिरौली गाउँमा हरेक ३-३ बर्षमा
सोमेश्वर माध्यमिक विद्यालयको सहायक प्रधानाध्यापकमा कृष्णराज शर्मा
सोमेश्वर माध्यमिक विद्यालयको सहायक प्रधानाध्यापकमा कृष्णराज शर्मा चयन हुनुभएको छ । त्यसैगरी, माध्यमिक तह इञ्चार्जमा श्री गणेश बहादुर क्षेत्री, निम्न माध्यमिक विद्यालय ईञ्चार्जमा ध्रुव बराल र प्राथमिक तह ईञ्चार्जमा नारायण पाण्डे चयन हुनुभएको छ
माडी गोल्डकप फुटबलमा रामपुर फुटबल क्लब सेमीफाइनल प्रवेश
बसन्तपुरमा जारी माडी गोल्डकप फुटबल प्रतियाोगिता अन्तरगत आज सोमबार सम्पन्न एकमात्र खेलमा रामपुर फुटबल क्लब (आर.एफ.सी. ) विजयी भई सेमीफाइनल प्रवेश गरेको छ । आर.एफ.सी.ले हेटौडा फुटबल क्लबलाई ३-२ गोलअन्तरबाट पराजित गरेको हो ।