मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिताः महिलातर्फ दिवाकर स्मृती विद्यालय रमाइलोडाँडा प्रथम
बरुवास्थित सोमेश्वर माध्यमिक विद्यालयमा जारी माडी नगरस्तरीय मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिता अन्तरगत महिलातर्फको प्रतिस्पर्धामा दिवाकर स्मृती विद्यालय रमाइलोडाँडा प्रथम भएको छ । महिलातर्फ आधारभूत विद्यालय जीवनपुर र आधारभूत विद्यालय सेरुवाको संयुक्त टोली दोश्रो तथा
गोबिन्दबस्तीको छात्राबासका चेपाङ विधार्थिहरूलाई सहयाेग जुट्न सुरू
माडी नगरपालिका–९ बगई, स्थित आधारभुत विद्यालय गोबिन्दबस्तीको छात्राबासका चेपाङ विधार्थिहरूलाई सहयाेग जुट्ने त्रम सुरू भएकाे छ । हर्टबीट नेपाल संस्था ले आज (शनिबार) माडी नगरपालिका–९ बगई, स्थित आधारभुत विधालय गाविन्दबस्तीका चेपाङ छात्राबासका विधार्थीहरूलाई ६७
माडी न.पा ले नगरबासीका लागि रु ५/५ लाखको निःशुल्क दुर्घटना बीमा गर्ने
माडी नगरपालिकाले सम्पूर्ण नगरबासीका लागि रु पाँच/पाँच लाखको निःशुल्क दुर्घटना बीमा कार्यक्रम लागु गर्न लागेकाे छ । माडीमा जङ्गली जनावरको आक्रमण, बाढी र सडक दुर्घटना लगायतका घटनामा परी बर्षेनी मानवीय हताहती बढ्न थालेसंगै शिखर
तुलसीपुरमा बस दुर्घटना १६ जनाको मृत्यु, थप विवरण आउन बाँकी
दाङको तुलसीपुर उपमहानगरपालिका- ३ मा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेम बहादुर शाहीका अनुसार बस दुर्घटनामा १
समाचार अायाे, सहयाेग अाएनः गाेविन्दबस्तीकाे चेपाङ छात्राबास
पुर्वी माडीको बगहीँस्थित आधारभुत विद्यालय गोविन्दबस्तीको छात्राबासमा बसेका चेपाङ विद्यार्थीहरुको बिषय चर्चामा आइरहेपनि अपेक्षित सहयोग भने जुट्न सकेको छैन । सहयोग नपाउँदा पुसको जाडोमा पर्याप्त न्यानो लुगा नहुनाका साथै खाद्यान्न सामग्रीको अभावमा चेपाङ विद्यार्थीहरुलाई
प्रथम ठोरी महोत्सव-२०७५ को तयारी तीब्र
‘कृषि, पर्यटन र व्यापारबाट समृद्धिको खाका कोरी, यही पौष १२ देखि २२ गतेसम्म जाऔँ है ठोरी’ भन्ने मुल नारा सहित आयोजना भएको प्रथम ठोरी महोत्सव-२०७५ को तयारी तीब्र पारिएको छ । महोत्सवको विषयमा औपचारिक
वडा नं. ७, वडास्तरीय सार्बजनिक सुनुवाई गर्ने माडीको पहिलो वडा
माडी नगरपालिका वडा नं. ७ वडास्तरीय सार्बजनिक सुनुवाई सम्पन्न गर्ने माडीको पहिलो वडा बनेको छ । आज (शुक्रबार) माडी नगरपालिका वडा नं ७ मा आ.व. २०७५/७६ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई तथा समीक्षा कार्यक्रम
उपभोक्ता समितीका पदाधीकारीहरूलाई अभिमुखीकरण, वडा नं ४ मा जारी
माडी नगरपालिकाद्धारा सञ्चालित उपभोक्ता समितीका पदाधीकारीहरूलाई अभिमुखीकरण कार्यक्रम अन्तरगत आज (शुक्रबार) वडा नं ४ का उपभोक्ता समितीका पदाधीकारीहरूलाई उपभोक्ता समिती संचालन तथा परिचालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम जारी छ । माडी नगरपालिका वडा नं ४
पश्चिमी माडीको परशुराम कुण्डमा मन्दिर निर्माण हुने
पश्चिमी माडीको गोद्धक एवं पाँचपाण्डव क्षेत्रमा रहेको परशुराम कुण्डमा मन्दिर निर्माण हुने भएको छ । त्यस कार्यका लागि माडी नगरपालिका वडा नं. १ र २ को संयुक्त टोलीले बिहीबार सो क्षेत्रको भ्रमण गरेको छ