Post By: स्वदेश न्यूज डेस्क

माडीको बसन्तपुरमा खुल्ला रक्तदान कार्यक्रम हुने

रक्तसञ्चार केन्द्र भरतपुरमा रगतको अभाव देखिएको सन्दर्भमा माडीको बसन्तपुरमा खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा बघौंडा, स्वदेश एफ.एम. ९३.२ मेगाहर्ज र बसन्तपुर युनाइटेड क्लबको संयुक्त आयोजनामा आउँदो जेष्ठ २१

अन्डर सेभेन्टिन जुनियर कपको उपाधी आयोजक बसन्तपुर युनाइटेड क्लबलाइ

बसन्तपुर युनाइटेड क्लबको आयोजनामा सञ्चालित माडी स्तरीय अन्डर सेभेन्टिन जुनियर कप नकआउट फुटबल प्रतियोगिताको उपाधी आयोजक बसन्तपुर युनाइटेड क्लबले उचालेको छ । आज मंगलबार सम्पन्न फाइलन खेलमा ए.एफ.सी. अयोध्यापुरीलाई ६-१ को फराकिलो गोलअन्तरले पराजित

दि लेप्रोसी मिसन नेपालकाे पेष्ड परियोजनाको स्वामित्व हस्तान्तरित

दि लेप्रोसी मिसन नेपालले सञ्चालन गरेको सामुदायिक शसक्तिकरण र विकासका लागि सहभागितामूलक कार्यक्रमको स्वामित्व माडीका चारवटा कृषि सहकारीहरुलाई हस्तान्तरण गरिएको छ । माडीको ईको सामुदायिक कृषि सहकारी संस्था बरुवा, छरछरे सामुदायिक कृषि सहकारी संस्था

छरछरे बलात्कार प्रकरणका अभियुक्तलाई पक्राउ गरी ल्याउने टाेली सम्मानित

माडीको छरछरे बलात्कार प्रकरणका अभियुक्तलाई भारतबाट पक्राउ गरी ल्याउन सफल भएको नेपाल प्रहरी सम्मिलित समूहलाई मंगलबार सम्मान गरिएको छ । बलात्कारका अभियुक्त शमशेर विश्वकर्मालाई भारतको हरियाणाबाट पक्राउ गरी नेपाल ल्याउने योजनाबद्ध साहसिक कार्य गर्ने

माडीको गणेशकुञ्जमा साली भेनाद्वारा आत्महत्याको प्रयास

पूर्वी माडीको गणेशकुञ्जमा गएराती नातामा साली र भिनाजु पर्ने दुईजनाले बिष सेवन गरी आत्महत्याको प्रयास गरेका छन् । माडी नगरपालिका वडा नं. ९, गणेशकुञ्ज निवासी मीरा बोट र नारायण बोटले बिष सेवन गरी आत्महत्याको

माडी नगरपालिका २ को वडास्तरीय योजना तर्जुमा भेला सम्पन्न

माडी नगरपालिका वडा नं. २ वडा कार्यालयले आगामी आर्थिक बर्षमा गरिने योजना तथा कार्यक्रमहरुहरु छनौट गरेको छ । आज साेमबार सम्पन्न वडा नं. २ को वडास्तरीय योजना तर्जुमा भेलाबाट नमुना विद्यालय बनाउन १५ लाख,

अन्डर सेभेन्टिन कप: उपाधीका लागि बसन्तपुर युनाइटेड ‘ए’ र अयोध्यापुरी भिँड्ने

माडीको बसन्तपुरमा जारी माडी स्तरीय अन्डर सेभेन्टिन जुनियर कप नकआउट फुटबल प्रतियोगिताको उपाधीका लागि बसन्तपुर युनाइटेड क्लब ए र ए.एफ.सी. अयोध्यापुरी भिँड्ने भएका छन् । आज साेमबार सेमीफाइनल तहका दुईवटा खेल जित्दै आयोजक बसन्तपुर

माडीमा ट्रयाक्टरको ठक्करबाट दुईजना घाइते

माडीको बसन्तपुरमा ट्रयाक्टरको ठक्करमा परी मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन् । साेमबार माडी क्यापस रोडबाट बसन्तपुर बजारतर्फ आउँदै गरेको तीब्र गतिमा रहेको ना. ७ त. २४१५ नम्बरको ट्रयाक्टरले बसन्तपुर बजारस्थित झिलिमिली मार्केट अगाडी

बिप्लव नेतृत्वले आह्वान गरेको नेपाल बन्दको प्रभाव चितवनसंगै देशैभर

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव बिहानैदेखि चितवनसंगै देशैभर देखिएको छ । माडीसंगै चितवनमा सार्वजनिक यातायात र शिक्षण संस्थाहरु बन्द रहेका छन् भने बजार, व्यवसाय र अन्य व्यवसायिक प्रतिष्ठानहरु समेत