माडीको रामराज्यपुर क्षेत्रमा बृक्षारोपण कार्य सुरुवात
विश्व वातावरण दिवसको सन्दर्भ पारी माडीको रामराज्यपुर क्षेत्रमा बृक्षारोपण कार्य सुरुवात गरिएको छ । नेपाल ग्रामीण पुननिर्माण संस्था (आर.आर.एन.) तथा कल्याणपुर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह लगायतले संयुक्त रुपमा बृक्षारोपण अभियान सञ्चालन गरेका हुन्
माडी नगरस्तरीय अन्तर विद्यालय अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न
विश्व वातावरण दिवस (जुन -५) को अवसरमा इको क्लब माडी मा.वि.को आयोनामा “माडी नगरस्तरीय अन्तर विद्यालय अन्तरक्रियात्मक कार्यक्रम” सम्पन्न भएको छ । “स्वच्छ वायु स्वस्थ जीवन” भन्ने नारासहित सञ्चालित सो कार्यक्रममा वातावरण, वायु प्रदुषण,
विश्व वातावरण दिवसको अवसर पारी माडीको बसन्तपुरमा बृक्षारोपण गरियाे
विश्व वातावरण दिवसको अवसर पारी बुधबार माडीको बसन्तपुरमा बृक्षारोपण गरिएको छ । स्वच्छ वायु स्वस्थ जीवन भन्ने नारासहित बघौंडा मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा बसन्तपुरको नमुना सडकको दुबै छेउमा बृक्षारोपण भएको हो । कार्यक्रम अन्तरगत
प्रदेशमन्त्रीकाे टाेलिद्वारा चक्लाबन्दीमा आधारित सामुहिक खेतीस्थलको अनुगमन
मध्यपूर्वी माडीको कान्तिपुर गाउँमा प्रदेशस्तरीय नमुना कार्यक्रमको रुपमा सुरुवात भएको चक्लाबन्दीमा आधारित सामुहिक खेतीस्थलको प्रदेश नं. ३ का कृषि तथा भूमि व्यवस्था एवं सहकारी मन्त्री दावा दोर्जे लामाले अनुगमन गर्नुभएको छ । अनुगमन पश्चात
शनि जयन्तीको अवसरमा आयोजित साँस्कृतिक कार्यक्रममा पशुपति शर्माकाे दर्जनबढी प्रस्तुती
शनि जयन्तीको अवसरमा मध्यपूर्वी माडीको देबेन्द्रपुरस्थित शनि मन्दिर क्षेत्रमा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । माडीको धार्मिक पर्यटन प्रवद्र्धनका लागि हाम्रो अभियान भन्ने नारासहित दक्षिण सोमेश्वर कालिका धार्मिक समितिको आयोजनामा सञ्चालित सो कार्यक्रममा
आउँदो आ.व का लागि माडी–३ का नीतिगत योजना तथा कार्यक्रहरु तय
आउँदो आर्थिक बर्षका लागि माडी नगरपालिका वडा नं. ३ ले नीतिगत योजना तथा कार्यक्रहरु तय गरेको छ । वडाध्यक्ष पुरन महतोको अध्यक्षतामा माडी क्याम्पसको सभाहलमा सम्पन्न वडास्तरीय योजना तर्जुमा भेलाबाट १ करोड १० लाख
माडीमा सडकको स्तरोन्नति र ग्राभेलिङ गर्ने काम तीब्र
रीउ नदीको पुलदेखि घाँघर खोलासम्म कालोपत्रे बाटो बनाउने ठेक्का पाएको आशिष निर्माण सेवाले सडकको स्तरोन्नति र ग्राभेलिङ गर्ने काम तीब्र बनाएको छ । हाल बसन्तपुरबाट पूर्वतर्फ देबेन्द्रपुर बजारसम्म खाल्डाखुल्डी पुर्ने, भत्किएको पिच फोर्ने र
माडी नगर क्षेत्रमा प्लास्टिकजन्य पदार्थहरुको प्रयोग न्यूनिकरण गरिने
माडी नगर क्षेत्रमा प्लास्टिकजन्य पदार्थहरुको प्रयोगमा न्यूनिकरण गर्दै लैजानुपर्नेमा एक कार्यक्रमका सहभागीहरु सहमत भएका छन् । बघौंडा मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा माडी नगरपालिकाको सभाहलमा प्लास्टिक झोला न्यूनिकरणका लागि समन्वयात्मक बैठक सम्पन्न भएको हो ।
हावाहुरीको प्रभावस्वरुप माडीसंगै जिल्लाभर केहिबेर बिद्युत अवरुद्ध
पश्चिमी चितवन क्षेत्रमा ठूलो हावाहुरी चलेको प्रभावस्वरुप माडी क्षेत्रमा आज बिहिबार साँझभर बिद्युत अवरुद्ध रह्यो । हावाहुरीका कारण जगतपुर क्षेत्रमा रुख र पोलहरुमा क्षती पुग्दा माडीको बिजुली अवरुद्ध हुन पुगेका थियो । दिउँसो करीब