वामपन्थी विद्यार्थी आन्दोलन हुँदै कम्युनिष्ट पार्टीमा सक्रिय, नेता डि.आर. पौडेल
बुबा हरिप्रसाद पौडेल र आमा हिमादेवी पौडेलको कोखबाट बि.सं.२०२२ कार्तिक ४ गते तात्कालीन दरौ गा.वि.स., कुन्चेवारी, स्याङ्जामा जन्मिनुभएका डि.आर. पौडेल २०३७ सालदेखि वामपन्थी विद्यार्थी आन्दोलन हुँदै कम्युनिष्ट पार्टीमा सक्रिय रहनुभएको थियो । मोहनबिक्रम सिंह
पौडेलको निधनप्रति शोक व्यक्त गर्दै माडीका विद्यालयहरु आज एकदिन बन्द
दिवंगत पौडेलको आज दिउँसो २ बजे शवयात्रा गरिने भएको छ । शवयात्रा हुनुअघि उहाँलाई अन्तिम श्रद्धाञ्जली दिइने नेकपाले जानकारी दिएको हो । नेकपाका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंगै अन्य केन्द्रीय नेता र बहालवाला मन्त्रीहरुको
पूर्व शिक्षामन्त्री एवं नेकपा नेता डि.आर. पौडेलको निधन
नेपाल सरकारका पूर्व शिक्षामन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा दोश्रो संबिधानसभाका समानुपातिक सभासद धनिराम (डि.आर.) पौडेलको निधन भएको छ । उहाँको आज शुक्रबार बिहान करीब ७ बजे हृदयघातका कारण निधन भएको
हुलाकी मार्गकाे ग्राभेलिङ सकियाे कालोपत्रे बर्षायामपछि
माडीको बनकट्टास्थित रीउ नदीको पुलदेखि घाँघर खोलासम्म कालोपत्रे बाटो बनाउने ठेक्का पाएको आशिष निर्माण सेवाले सडकको ग्राभेलिङ गर्ने काम सकेको छ । आज बिहिबार ग्राभेलिङको काम सकिएको र शुक्रबार रोलिङ्को काम पनि पुरा हुने
चितवन राष्ट्रिय निकुञ्ज खण्डमा सडक स्तराेन्नति कार्य जारी
नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत चितवन राष्ट्रिय निकुञ्ज खण्डमा सडक मर्मत कार्य जारी रहेको छ । माडी नगरपालिकाका ६ वटै ट्रयाक्टरहरुसंगै नीजि क्षेत्रका निर्माण साधनहरुको प्रयोगबाट निकुञ्जको कसरा देखि बनकट्टा खण्डमा ग्राभेल खन्याउने
अन्ततः निकुञ्ज खण्डमा बाटो स्तरोन्नति गर्न अनुमती दिइयाे
चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले अन्ततः नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत निकुञ्ज खण्डमा बाटो स्तरोन्नति गर्न अनुमती दिएको छ । सो बाटो मर्मत गर्न गठित उपभोक्ता समिति र अध्यक्ष नारायण प्रसाद अधिकारीको को बुधबार
माडी–२ का कृषकहरुलाई कृषि समाग्री वितरित
माडी नगरपालिका वडा नं. २ का कृषकहरुलाई कृषि समाग्री वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ५ लाख रुपैंया अनुदान मार्फत सो क्षेत्रका कृषकहरुलाई पहिलो चरण अन्तर्गत कम्बाइन्ड मिल, जेनेरेटर लगागतका कृषि सामाग्री
११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत तेक्वान्दोका खेलहरु सम्पन्न
माडीको बसन्तपुरमा सञ्चालित माडी नगरस्तरीय ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत तेक्वान्दोका खेलहरु बुधबार सकिएका छन् । तेक्वान्दो खेलमा महिलातर्फ ४२ के.जी. समूहमा पिसल्याण्ड अंग्रेजी विद्यालयका कृष्टिना क्षेत्री, ४४ के.जी. समूहमा खैरहनी माध्यमिक
निकुञ्जभित्र सडक निर्माणसम्बन्धी परमादेशको पूर्ण पाठ सार्वजनिक
निकुञ्जभित्र सडक निर्माणसम्बन्धी कुनै पनि काम नगर्न परमादेश जारी गरेको चार महिनापछि सर्बोच्च अदालतको फैसलाको पूर्ण पाठ सार्वजनिक गरेको छ । निकुञ्जभित्र सडक स्तरोन्नतिको काम सुरुवात हुन लागेकै क्षण सर्बोच्चको फैसलाको पूणै पाठ सार्वजनिक