माडी– ६ स्थित चन्द्रे खोलामा कजवे निर्माणको शिलान्याश
माडी नगरपालिका वडा नं ६ स्थित चन्द्रे खोलामा कजवे निर्माणको बुधबार शिलान्याश गरिएको छ । चन्द्रे खोला स्ल्याब कजवे उपभोक्ता समितिले निर्माण गर्न लागेको सो कजवेको वडा नं ६ का वडाध्यक्ष भरतबहादुर गुरुङले शिलान्यास
मुलुकभर अझै चिसो बढ्नसक्ने अनुमान
मौसम पूर्वानुमान महाशाखाले मुलुकभर अझै चिसो बढ्ने जनाएको छ । पश्चिमी वायुका कारण मौसममा आएको परिवर्तनले देशभरको अधिकतम तापक्रम घटेर चिसो धेरै महसुस हुने महाशाखाले जनाएको हो । दिउँसो केहीबेर आकाश खुलेपनि पारिलो घाम
चितवन राष्ट्रिय निकुञ्ज प्लाष्टिक मुक्त क्षेत्र घोषित
चितवन राष्ट्रिय निकुञ्जलाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरिएको छ । आज (बुधबार) सौराहामा आयोजित एक कार्यक्रमबाट निकुञ्जलाई प्लाष्टिक मुक्त निकुञ्ज घोषणा गरिएको हो । प्लाष्टिकले वन र वन्यजन्तुमा नकारात्मक असर पार्ने भन्दै दुई वर्षयताको
माडीका सहकारी र संघसंस्थाहरुलाइ साधारणसभाकाे चटारो
पौष महिना लागेसंगै माडीका सहकारी र संघसंस्थाहरु साधारणसभा सम्पन्न गर्ने चटारोमा देखिएका छन् । सहकारी तथा संघसंस्थाहरुले पौष महिनाभित्रै लेखापरीक्षण पुरा गरी साधारणसभा पुरा गर्नुपर्ने प्रावधान रहेको हुन्छ । नेपालमा हरेक बर्ष साउन १
भारतीयको अवरोधका कारण ठुटेखोला पुल सञ्चालनमा आउन सकेन
भारतीयको अवरोध र दबाबका कारण पर्साको ठोरीस्थित ठुटेखोला पुल सञ्चालनमा आउन सकेको छैन । पूर्वतर्फको बाटोमा रहेका दुई नहर भारतीयले पुर्न नदिएपछि पुल र बाटो जोडिन नपाउँदा प्रयोगविहीन बनेको हो । ठोरी गाउँपालिका-२ र
ठोरी क्षेत्रमा प्रथम ठोरी महोत्सव जारी
माडीसंग सीमा जोडिएको ठोरी क्षेत्रमा गत शुक्रबारदेखि प्रथम ठोरी महोत्सव जारी रहेको छ । कपुरबोट मिडिया प्रा.लि.को आयोजनामा ठोरीको राईधारास्थित खुल्ला चौरमा जारी महोत्सव आउँदो पुष २३ गते सम्म चल्नेछ । ‘कृषि, पर्यटन र
सहनशीला महिला बचत तथा ऋण सहकारी संस्था लि. को १६ औं बार्षिक साधारणसभा सम्पन्न
सहनशीला महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं बार्षिक साधारणसभा अाज आइतबार माडीको बरुवास्थित गर्दी सामुदायिक पुस्तकालयको प्राङ्गणमा सम्पन्न भएको छ । सहकारीकी अध्यक्ष शुसिला पोखरेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि
मानव बेचबिखन तथा ओसार पोसार बिरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न
थ्रि एञ्जल्स नेपाल, चितवनको आयोजनामा मानव बेचबिखन तथा ओसार पोसार बिरुद्ध स्थानीय सरोकारवालाहरुबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘उद्धार, रोकथाम र पुनस्र्थापनाको माध्यमबाट मानव बेचबिखनको गरौं अन्त्य’ भन्ने नारासहित माडीको बघौंडास्थित माडी भिलेज
रेवा त्रिवेणी क्षेत्र ‘रेवा त्रिवेणी धाम’ बन्दै
मध्यपूर्वी माडीको दिवानगरस्थित रेवा त्रिवेणी क्षेत्रलाई रेवा त्रिवेणी धाम बनाउन स्थानीयबासीहरु जुटेका छन् । सो क्षेत्रलाई रेवा त्रिवेणी धामका रुपमा विकास गरी धार्मिक एवं पर्यटकीय क्षेत्रका रुपमा चिनाउन बृहत् माघी मेलासंगै श्रीमद्भागवत सप्ताह ज्ञान