माडी स्तरीय अन्डर सेभेन्टिन कपः अयोध्यापुरी, बाँदरझुला, चैनपुर र बसन्तपुर युनाइटेड बिजयी
बसन्तपुर युनाइटेड क्लबको आयोजनामा माडीको बसन्तपुरमा जारी माडी स्तरीय अन्डर १७ जुनियर कप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज शनिबार ४ वटा खेलहरु सम्पन्न भएको छ । शनिबारको पहिलो खेल माडी नगरपालिका वडा नं. ९
माडी नगर क्षेत्र अन्तर्गतका अपांगहरुको अवस्था जाँच कार्य जारी
माडी नगर क्षेत्रमा रहेका अपांगहरुको तथ्यांक संकलनका लागि नगरपालिका अन्तरगतको अपाङ्ग परिचय पत्र वितरण समितिले अपांगताको अवस्था जाँच कार्य जारी राखेको छ । यस अभियान अन्तरगत माडीका सम्पूर्ण वडाहरुमा फारम पठाइसकेकेको अपाङ्ग परिचय पत्र
निःशुल्क रेडियो पत्रकारिता तालिम सुरु
स्वदेश एफ.एम ९३.२ मेगाहर्ज र स्वस्तिक मिडिया नेटवर्कको आयोजनामा आज शनिबारदेखि निःशुल्क रेडियो पत्रकारिता तालिम सञ्चालन सुरु भएको छ । आउँदो जेष्ठ १४ गतेसम्म जारी रहने सो तालिममा माडीभरबाट छनौटमा परेका २२ जना प्रशिक्षार्थीहरुको
अन्डर १७ जुनियर कपः शुक्रबार तीन खेलहरु सम्पन्न
बसन्तपुर युनाइटेड क्लबद्वारा सञ्चालित माडी स्तरीय अन्डर १७ जुनियर कप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबार तीनवटा खेलहरु सञ्चालन भएका छन् । शुक्रबारको पहिलो खेलमा योंगस्टार फुटबल क्लबले माडी न.पा. ४ लाई ३–० गोलअन्तरले
फोहोर फ्याँक्ने थलो बन्दै, माडी बसन्तपुरस्थित पोखरी
माडीको बसन्तपुरस्थित खुला चौरको छेउमा बनाइएको पोखरी पुनः डम्पिङ साइटका रुपमा फोहोर फ्याँक्ने थलो बन्दै गएको देखिएको छ । बसन्तपुर बजारबाट दैनिक रुपमा निस्कने फोहोर फालिँदा पोखरीमा फोहोरको थुप्रो देखिन थालेको हो । दुई
माडीमा सञ्चालित सुशासन तथा संस्थागत विश्लेषण सम्बन्धी तालिम सकियाे
माडी नगरपालिकाको आयोजनामा जनप्रतिनिधी तथा कर्मचारीहरुको लागि सञ्चालित सुशासन तथा संस्थागत विश्लेषण सम्बन्धी दुई चरणको तालिम सकिएको छ । लगातार ८ दिनसम्म सञ्चालन भएको सो तालिमको आज शुक्रबार समापन भएको हो । माडी नगरपालिकाकी
माडीमा मधुमेह भएका बिरामीहरुका लागि निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने
माडीको बसन्तपुरमा शुक्रबार मधुमेह भएका बिरामीहरुका लागि निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुन लागेको छ । भरतपुर आँखा अस्पताल, माडी आँखा उपचार केन्द्र बसन्तपुर र माडी नगरपालिकाको संयुक्त आयोजनामा मधुमेह र उच्च रक्तचाप भई
शनि जयन्तीका अवसरमा विविध साँस्कृतिक कार्यक्रम सञ्चालन हुने
माडीको धार्मिक पर्यटन प्रवर्द्धनका लागि गतबर्षझैं यस बर्षपनि शनि जयन्तीका अवसरमा विविध साँस्कृतिक कार्यक्रम सञ्चालन हुने भएको छ । आउँदो ज्येष्ठ २० गते औसीका दिन शनि जयन्तीको अवसर पारी शनि जयन्ती तथा विविध साँस्कृतिक
सोमेश्वर मा. वि भूतपूर्व विद्यार्थी संगठनले विद्यालयमा स्मार्ट स्टेज बनाउने
सोमेश्वर माध्यमिक विद्यालयको भूतपूर्व विद्यार्थी संगठनले विद्यालयमा स्मार्ट स्टेज बनाउने लक्ष्यसहित आर्थिक श्रोत जुटाउने अभियान थालेको छ । विद्यालयका भूतपूर्व विद्यार्थीहरुको संगठनले सोमेश्वर माध्यमिक विद्यालयलाई नमुना विद्यालय बनाउन लक्ष्य सहित बहुआयामिक स्मार्ट स्टेज निर्माणका