बढ्याे पेट्राेलियम पदार्थकाे भाउ, अब पेट्राेल प्रतिलिटर रू १ सय १४
नेपाल आयल निगमले सोमबार रातिदेखि पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको छ । राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो । अब
खाद्य अनुगमन समितिद्वारा बसन्तपुर गाउँदेखि कीर्तनपुरसम्म अनुगमन
माडी नगरपालिका अन्तरगतको खाद्य अनुगमन समितिले साेमबार माडी नगरपालिका वडा नं. ६, बसन्तपुरदेखि वडा नं. ७ कीर्तनपुरसम्म खाद्य अनुगमन गरेको छ । अनुगमनका क्रममा बसन्तपुर गाउँदेखि कीर्तनपुरसम्म रहेको किराना तथा होटल वा खाजाघरहरुमा रहेका
ठोरीको नयाँ बस्तीमा जंगली हात्तीको आक्रमणबाट एक युवतीको मृत्यु
ठोरी गाउँपालिका–३ ब्रम्हनगरको नयाँ बस्तीमा जंगली हात्तीको आक्रमणबाट आइतबार राति एक युवतीको ज्यान गएको छ । भाग्ने क्रममा अर्की एक जना महिला घाइते भएकी छिन् । शिकारीवास सामुदायिक वनबाट गाउँ पसेको जंगली हात्तीको आक्रमणबाट
स्कुलबस र मोटरसाइकल ठोकिँदा माडीकाे बसन्तपुरमा एकजना घाइते
माडी नगरपालिका –६, बसन्तपुर, आँखा अस्पताल अगाडी भएको सवारी दुर्घटनामा अाइतबार एकजना घाइते भएका छन् । बसन्तपुरबाट कल्याणपुर जाँदै गरेको ना.३ ख. ४१६७ नम्बरको स्कुलबस र कल्याणपुरबाट बसन्तपुरतर्फ आउँदै गरेको ना. ३५ प. ४०२५
माडीमा खुल्ला रक्तदान कार्यत्रम सम्पन्न, ७३ जनाद्वारा रक्तदान
माडीको बसन्तपुरमा खुल्ला रक्तदान कार्यत्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी बघौंडा उपशाखा र स्वदेश एफ.एम.को आयोजना तथा बसन्तपुर युनाइटेड क्लबको सहयोगमा आइतबार खुल्ला रक्तदान सञ्चालन गरिएको हो । कार्यक्रममा ७३ जना रक्तदाताहरुले
थाकसद्वारा माडीका थारु महिलालाई अभिमुखीकरण कार्यक्रम सम्पन्न
थारु कल्याणकारिणी सभा क्षेत्र नं. १, माडी चितवनको आयोजनामा माडीका थारु महिलाहरुलाई एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । थारु कल्याणकारिणी सभा क्षेत्र नं. १, माडीको सभाहल, बघौंडा गाउँमा सम्पन्न सो कार्यक्रममा माडीका
दिवाकर स्मृति प्राविधिक शिक्षालयमा नयाँ भर्नाको फारम भर्ने क्रम जारी
दिवाकर स्मृति प्राविधिक शिक्षालय हरिनगरमा जारी शैक्षिक सत्रका लागि नयाँ भर्नाको फारम भर्ने क्रम जारी रहेको शिक्षालयले जनाएको छ । सिभिल इन्जिनियरिङ र पशुविज्ञान विषयको अध्ययन अध्यापन हुने सो शिक्षालयमा भोलि ३१ गतेसम्म फारम
बाँदरझुलामा जारी बाटो निर्माण कार्य निकुञ्जको अवरोधका कारण रोकियाे
बाँदरझुलामा जारी बाटो निर्माण कार्य निकुञ्जको अवरोधका कारण रोकिएको छ । आज बिहान १० बजेतिर बनरक्षक शैनिकहरु सम्मिलित चितवन राष्ट्रिय निकुञ्जको एक टोलीले बाँदरझुलामा काम गरिरहेका माडी नगरपालिकाका डोजर, लोडर, ट्याक्टर लगायतका निर्माण साधनहरु
माडी नगर कार्यपालिकाद्वारा क्रसर मेसिन खरिद गर्ने लगायतका निर्णय
माडी नगरपालिकाले क्रसर मेसिन सञ्चालन गर्ने निर्णय गरेको छ । निर्माण जन्य काम र परियोजनाहरुका लागि गिट्टी ढुंगा उठाउँदा संधै चितवन राष्ट्रिय निकुञ्जको अवरोध झेल्दै आउनुपरेको माडी नगरपालिकाले यसको निकासमा सघाउने गरी क्रसर मेसिन