Post By: स्वदेश न्यूज डेस्क

माडीलाई मणी बनाउने बाम गठबन्धनका शीर्षनेताद्वयको उद्घोष (भिडियोसहित)

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समग्र देशको समृद्धिका लागी चितवनबाट निर्वाचन लडेको बताएका छन् । माडीमा आइतबार संयुक्त वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले माडीलाई मडी बनाउने जिकिर गरे ।

बाँदरमुढे पीडितहरुद्वारा प्रचण्डलाई स्वागत, तीन बुँदे सहमतीपत्रमा हस्ताक्षर

प्रतिनिधी एवं प्रदेशसभा निर्वाचनको सान्निध्यमा नेकपा (माओवादी केन्द्र) र बाँदरमुढे घटना पीडित परिवारबिच तीनबुँदे सहमतीपत्रमा हस्ताक्षर भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पिडीतहरुसंग आज चितवनको माडीमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

यौनसँग जोडिएका केही रमाइला र रोचक तथ्यहरू

हरेक व्यक्तिको जिवनमा यौन भन्ने कुरा एक महत्वपूर्ण पक्ष हो । त्यसकारण यौन तथा प्रजननका विषयमा जानकारी पाउनु हरेक व्यक्तिका लागि महत्वपूर्ण हुन्छ । समाज विकशित हुँदै गएको भएपनि यौनका विषयमा धेरै भ्रान्ति तथा

उज्यालो छर्ने गुरुहरुको अध्यारो जीवन र भविष्यबारे देव ‘अञ्जान’

शिक्षकहरु मैनबत्ती हुन जो अरुको अँध्यारो हटाउने प्रयासमा आफै सकिन्छन, रित्तिन्छन । स्वप्न देखि बिपनीका पलपलमा आफ्ना शिष्य र बिद्यार्थीहरुको हीत, ज्ञान अनि उत्थानका तानाबाना बुनिरहने शिक्षक शिक्षिकाहरु आफ्नो ब्यक्तिगत जीवन बिरलै बाँच्दछन ।

निकुञ्ज वरपर लगाइएका सोलार तारबारले अपेक्षित काम गरेन

चितवन राष्ट्रिय निकुञ्ज छिचोलेर बस्ती पस्ने जनावर रोक्न बनाइएका सोलार तारबार कतिपय ठाउँमा प्रभावहीन देखिएको छ । मध्यवर्ती क्षेत्रका जनताको जनधनको क्षति व्यहोर्नुपर्ने लामो समयदेखिको पीडा कम गर्न तारबार गरिएको थियो । निकुञ्जबाट निस्कने

उम्मेदवारहरुको समानुपातिक कोटामा नेता भन्दा व्यापारीहरु अधिक

राजनीतिक दलहरुले आफ्नो अस्तित्व रक्षार्थ आफुनिकटका व्यवसायिक कुल घरानाका व्यक्तिहरुलाई मात्र समानुपातिक उम्मेदवार बनाएका छन । केही समय अघि मात्र एमाले हुदै कांग्रेस प्रवेश गरेका नेपालका धनाढ्य उद्योगपति विनोद चौधरी मधेशी कोटामा समानुपातिक तर्फका

थारु भाषाको प्रयोग र भाषिक अधिकारहरुबारे चन्द्रमणी महतो

नेपाल एक बहुजातिय, बहुभाषिक, बहुसाँस्कृतिक र बहुधार्मिक देशको रुपमा चिनिन्छ । यहाँ विभिन्न जातजातिहरुले बसोबास गर्दै आइरहेका छन् । नेपालमा १२६ वटा भाषाहरु बोलीमा प्रचलित छन् । त्यस मध्ये ६८ वटा भाषाहरुको आ-आफ्नो मौलिकता जस्तै,

निकुञ्जका अनाथ तथा समस्या ग्रस्त बन्यजन्तुहरुको संरक्षणमा समस्या

चितवन राष्ट्रिय निकुञ्जलाई टुहुरा, अनाथ र समस्या ग्रस्त बन्यजन्तुको संरक्षणमा समस्या परेको छ । बेसहारा वन्यजन्तुको व्यवस्थापन गर्नका लागि आवश्यक भौतिक पुर्वाधारहरुको अभाव तथा माउँ जनावर नहुनु र आवश्यक स्याहार सुसार गर्न नसकिएका कारण

माडीको गर्दी सामुदायिक पुस्तकालयमा पाठकहरुको लहर बढ्दो

एक घर एक सदस्यको अवधारणा सहित माडीको बरुवा बजारमा स्थापित गर्दी सामुदायिक पुस्तकालयमा दैनिक सयौं पाठकहरुको घुइँचो लाग्न थालेको छ । माडीवासीहरुमा पढ्ने संस्कृतिको बिकास गरी शिक्षा, सुचना र ज्ञान प्रवाह गर्ने उद्देश्य सहित