Post By: स्वदेश न्यूज डेस्क

नगरप्रमुख ढकाल नेतृत्वको प्रतिनिधिमण्डल राजधानी काठमाडौंमा

माडी नगरपालिकाका नगरप्रमुख ठाकुर प्रसाद ढकाल नेतृत्वको एक प्रतिनिधि मण्डल राजधानी काठमाडौं पुगेको छ । काठमाण्डौमा केन्द्र सरकार र त्यस मातहतका विभिन्न निकायहरुमा भेटघाट हुने प्रतिनिधिमण्डलका सदस्य रामबन्धु पोख्रेलले जनाउनुभयो । टोलीले आज शिक्षा

आरक्षण सिट लागु गर्ने माडीका यातायात व्यवसायीकाे प्रतिवद्धता

सार्वजनिक यातायातमा सरसफाई कायम गर्न तथा आरक्षण सिट र ट्राफिक नियम कार्यान्वयनका लागि सचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सिप नेपाल संस्थाको आयोजनामा सम्पन्न सो कार्यक्रममा माडीका यातायात व्यवसायी र सडक सुरक्षाका सरोकारवाला

वास कार्यक्रम सञ्चालनमा रहेका माडी विद्यालयहरुको अनुगमन सम्पन्न

शिक्षा विकास तथा समन्वय इकाई र युनिसेफले सञ्चालन गरिरहेको वास कार्यक्रम अन्तरगत विहीबार माडी नगरपालिकाभित्रका विद्यालयहरुको शैक्षिक गुणस्तर विकासका लागि अनुगमन गरिएको छ । माडी नगरपालिका भित्र रहेका २० वटा विद्यालयहरुमा सो परियोजना सञ्चालनमा

शैक्षिक संस्थालाई सुचना प्रविधियुक्त बनाउन नगर शिक्षा शाखाकाे पहल

माडीका शैक्षिक संस्थाहरुमा शैक्षिक तथा प्रशासनीका कार्यका लागि सुचना प्रविधीजन्य सामग्रीहरु जडान हुने भएको छ । नेपाल सरकार शिक्षा तथा प्रविधी मन्त्रालयले हालै विनियोजन गरेको ७५ लाख रुपैंया बजेटबाट विद्यालयहरुलाई सुचना प्रविधीजन्य कम्प्युटर, प्रिन्टर,

माडी क्षेत्रमा गैरसरकारी संघसंस्थाहरुको संख्या, सक्रियता र बजेट घटदो

माडी नगरपालिका क्षेत्रमा गैरसरकारी संघसंस्थाहरुको संख्या, सक्रियता र बजेट घटदो क्रममा रहेको देखिएको छ । विगतमा चारवटा गाउँ विकास समितिमा बाँडिएको समयमा माडी उपत्यकामा स्थानीय तथा राष्ट्रिय स्तरका गैरसरकारी संघसंस्था र अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरु

बाँदरझुलामा सवारी चलाउने अनुमती, बाटाे नबन्दा सर्बसाधरणलाई सास्ती

माडीको बाँदरझुलामा सवारी साधन सञ्चालन अनुमती दिइएको भएपनि बाटो बन्न नसक्दा बर्षायाममा सर्बसाधरणलाई सास्ती भएको छ । यसअघि बाँदरझुला क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्जको अवरोधका कारण एम्बुलेन्स लगायत सबैखाले चारचक्के र सो भन्दा ठूला सवारी

माडीकाे बहुप्राविधिक शिक्षालयमा इञ्जिनियरिङ र पशुबिज्ञान अध्यापन हुने

माडीमा स्थापना हुन लागेको दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयमा सिभिल इञ्जिनियरिङ र पशुबिज्ञान बिषयको अध्यापन हुने भएको छ । यी दुबै कार्यक्रम तीन बर्षे अवधीका हुने र सम्भव भएसम्म यसै शैक्षिक बर्षमा पढाई सुरुवात गरिने

सि.टि.इ.भि.टी.द्वारा माडीमा बहुप्राबिधिक शिक्षालय संचालन गर्ने निर्णय

प्राबिधिक तथा ब्यबसायिक तालिम परिषद् (सि.टि.इ.भि.टी.)ले माडीमा आगिंक शिक्षालयका रुपमा दिवाकर बहुप्राबिधिक शिक्षालय संचालन गर्ने निर्णय गरेको छ । सोमबार शिक्षा मन्त्रालयमा बसेको सि.टि.इ.भि.टीको बैठकले चितवनको माडी नगरपालिका क्षेत्रभित्र स्थापना हुनेगरी दिवाकर बहुप्राबिधिक शिक्षालय

माडी नगरभित्र कार्यरत गैरसरकारी संस्थाबिच समन्वयात्मक बैठक सम्पन्न

माडी नगरपालिका र नगरपालिका क्षेत्रभित्र कार्यरत गैरसरकारी संस्थाहरुबिच साेमबार समन्वयात्मक बैठक सम्पन्न भएको छ । माडी नगरपालिको सभाहलमा सम्पन्न उक्त बैठकमा नगरप्रमुख ठाकुर प्रसाद ढकालकाे अध्यक्षता रहेकाे थियाे भने कार्यक्रममा उपप्रमुख तारा कुमारी काजी