थाकस माडीको रक्तदानमा ४४ महिला र ४४ पुरुष गरी ८८ जनाद्वारा रक्तदान
माडी, चितवन । माडीको बघौंडामा सम्पन्न रक्तदान कार्यक्रममा ४४ महिला र ४४ पुरुष गरी ८८ जनाले रक्तदान गरेका छन् । रक्तदानमा ३६ जनाले पहिलोपटक रक्तदान गरेका हुन् । थारु संवत् २६४८ एवं थारु समुदायको
माओवादी केन्द्र सम्बद्ध माडीका युवा विद्यार्थीहरुले गरे विपन्न परिवारलाई न्यानो कम्बल वितरण
माडी, चितवन । नेकपा (माओवादी केन्द्र) सम्बद्ध युवा विद्यार्थीहरुले सहयोग संकलन गरी माडीका सबैजसो वडा (हनुमानझुला समेत) मा १८१ थान न्यानो कम्बल (बल्याङ्केट) वितरण गरेका छन् । माडी नगर क्षेत्रका बिपन्न एवं सुकुम्बासी परिवारहरु
आइफोन र पैसा सहितको झोला भेटेका माडीका सुवेदी र पोख्रेलले सम्बन्धित झोलाधनीलाई फिर्ता
माडी, चितवन । आइफोन र एन्ड्रोइड मोबाइल, केहि नगद, सवारी लाइसेन्स र नागरिकता प्रमाणपत्र सहितको झोला भेटेका माडीका युवा बिष्णु सुवेदी र देवी पोख्रेलले सम्बन्धित झोलाधनी रेखा गुरुङलाई सकुशल फिर्ता गर्नुभएको छ । सोमबार
सशस्त्र प्रहरी बल आँपटारीको आयोजनामा सीमा सुरक्षा र सीमावर्ती अपराध सम्बन्धी अन्तरक्रिया
माडी, चितवन । सशस्त्र प्रहरी बल १७ नं. गण आँपटारीको आयोजनामा माडीका सरोकारवालाहरुसंग सीमा सुरक्षा र सीमावर्ती अपराध सम्बन्धी छलफल अन्तरक्रिया भएको छ । सशस्त्र प्रहरी उपरीक्षक राजेश खरेलको विशेष उपस्थितिमा सम्पन्न छलफलमा माडी
माडी नगरपालिकाको १४औं नगरसभाले ‘माडी प्रज्ञा प्रतिष्ठान विधेयक – २०८१’ पारित
चितवन । माडी नगरपालिकाको १४औं नगरसभाले माडी नगरमा प्रज्ञा प्रतिष्ठान स्थापनाको आधार तयार गर्दै ‘माडी प्रज्ञा प्रतिष्ठान विधेयक – २०८१’ पारित गरेको छ । आइतबार बिहान होटल प्याराडाइजमा सम्पन्न १४औं नगरसभाले सो विधेयक पारित
२६औं माडी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको खेल तालिका प्रकाशित
माडी, चितवन । बसन्तपुर युनाइटेड क्लबको आयोजनामा सञ्चालन हुनलागेको २६औं गोल्डन इमिनेन्ट माडी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको टाइसिट (खेल तालिका) प्रकाशन भएको छ । प्रतियोगिताको समुद्घाटन सहित पहिलो खेल माघ ६ गते हुने
शिक्षामन्त्री भट्टराईद्वारा सोमेश्वर मा.वि. बरुवा स्वर्ण महोत्सवको समुद्घाटन (भिडियो सहित)
माडी, चितवन । संघीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सोमेश्वर माध्यमिक विद्यालय बरुवाको ऐतिहासिक स्वर्ण महोत्सवको औपचारिक समुद्घाटन गर्नुभएको छ । विद्यालयको प्राङ्गणमा एक भव्य कार्यक्रमबिच मन्त्री भट्टराईले पानसमा बत्ती बालेर महोत्सवको समुद्घाटन
माघे संक्रान्ति (खिचरा) पर्वको अवसरमा माडीमा फुटसल र भलिबल प्रतियोगिता सञ्चालन हुँदै
माडी, चितवन । थारु समुदायको विशेष पर्व माघी (खिचरा)को अवसर पारी माडीको बघौंडा चौरमा आयोजित खिचरा महोत्सव अन्तरगत माडीस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । पौष २९ देखि माघ १ गतेसम्म सञ्चालन हुने खिचरा
नयाँदिल्लीमा उपचाररत ब्लड क्यान्सर पीडित भूपराज पाठकलाई नेपाल ल्याइँदै, स्वास्थ्य अवस्था जटिल
माडी, चितवन । स्वास्थ्य अवस्था बिग्रिएर जटिल र स्थिर भएसंगै नयाँदिल्लीमा उपचाररत ब्लड क्यान्सर (एवं क्षयरोग) पीडित भूपराज पाठकलाई नेपाल ल्याइँदैछ । राजीब गान्धी अस्पतालमा करीब तीन साताको उपचार पश्चात थप उपचार र स्याहार