Post By: स्वदेश न्यूज डेस्क

बज्रगुरु कन्स्ट्रक्सन : काममा ढिलासुस्तीको पर्याय; माडीमा कालोपत्रे पुरा गर्ने छाँटकाँट देखिएन

माडी, चितवन — पूर्वी माडीको हुलाकी सडकमा प्राइम छरेको महिनौं बिताइसकेको र पटक पटक आफैले बोलेको समयसीमा गुजारेर कुख्याती कमाइरहेको बज्रगुरु कन्स्ट्रक्सले अझै काम सुचारु गर्ने छाँटकाँट देखाएको छैन । शनिवार दिउँसो स्वदेश एफ.एम.को

कृष्ण गुरुङको सहयोगमा माडीका चारजना एकल महिलालाई ‘उद्यम विकास बीउपुँजी’ प्रदान

माडी, चितवन — समाजसेवी कृष्ण गुरुङले लण्डन म्याराथुनमा सहभागी रहँदै संकलन गर्नुभएको सहयोग रकमबाट (नेपालको चितवनमा) माडीका चारजना एकल महिलाहरुलाई ‘उद्यम विकास बीउपुँजी’ प्रदान गरिएको छ । ग्रिनल्याण्ड युवा क्लबको स्थानीय आयोजना र स्थानीय

जेठाथी पूजाको तयारीस्वरुप माडी-५ वडा कार्यालयको आयोजनामा सोमेश्वरगढी क्षेत्रमा सरसफाई

माडी, चितवन — जेठाथी पूजाको तयारीस्वरुप माडी नगरपालिका ५ नं. वडा कार्यालयको आयोजनामा सोमेश्वरगढी क्षेत्रमा सरसफाई गरिएको छ । आउँदो जेठ ६ गते आयोजित जेठाथी पूजा (जेष्ठ महिनामा हुने थारु परम्परागत पूजा)को तयारीस्वरूप वडाध्यक्ष

माडी–९, सेतो पहिरोस्थित काल भैरव मन्दिरमा काल भैरवको मूर्ति अनावरण तथा प्राण प्रतिष्ठा

माडी, चितवन — माडी–९, कृष्णनगरस्थित सेतो पहिरोमा निर्मित काल भैरव मन्दिर परिसरमा काल भैरवको मूर्ति अनावरण तथा प्राण प्रतिष्ठा गरिएको छ । शनिवार बिहान शुभ मुहूर्त पारी एक विशेष धार्मिक समारोहका बीच मुर्ती अनावरण

३२औं मदन आश्रित स्मृति दिवसका अवसरमा एमाले माडीद्वारा पुष्पमदन वाटिका सरसफाई

माडी, चितवन — ३२औं मदन आश्रित स्मृति दिवसका अवसरमा नेकपा एमाले माडीनगर कमिटी र वडा नं ६ कमिटीले पुष्पमदन वाटिका सरसफाई, वृक्षारोपण एवं गोडमेल गरेको छ । पार्टीका तात्कालीन महासचिव तथा “जनताको बहुदलीय जनवाद“

माडीमा आएको तीव्र हावाहुरीले बघौंडा चौरस्थित कभर्ड हलमा हलमा क्षति

माडी, चितवन — माडीमा आएको तीव्र हावाहुरीले बघौंडा चौरस्थित कभर्ड हलमा हलमा क्षति पुर्‍याएको छ । हावाहुरीका कारण माडी–३, बघौंडामा निर्माणाधीन अवस्थामा रहेको सो कभर्ड हलको बार हावाहुरीले उडाएको हो । हावाहुरीको कारण हलको

अरन्य वौद्ध विहार निर्माणका लागि जापानी नागरिक मिहो तान्वाराले २ लाख रुपैंया नगद सहयोग

माडी, चितवन — माडी–८ बैकुण्ठ क्षेत्रस्थित अरन्य वौद्ध विहार निर्माणका लागि जापानी नागरिक मिहो तान्वाराले २ लाख रुपैंया नगद सहयोग गर्नुभएको छ । जापानस्थित तान्वारा मिहो वेलफेयर सोसाइटीका प्रमुख समेत रहनुभएका उहाँले बौद्ध बिहार

माडीको खैरहनी माध्यमिक विद्यालयमा इंग्लिश स्पिकिङ क्लब गठन

माडी, चितवन — विद्यार्थीहरुबिच अंग्रेजी भाषामा बोलीचालीको अभ्यास गराउने प्रयासमा माडीको खैरहनी माध्यमिक विद्यालयले इंग्लिश स्पिकिङ क्लब गठन गरेको छ । बुधबार विद्यालयमा सम्पन्न अभिभावक भेलाको अवसरमा आधारभूतदेखि माध्यमिक तहसम्मका विद्यार्थीहरुको सहभागितामा ३५ सदस्यीय

जनकल्याण मा.वि.ले कक्षा ८को परीक्षामा माडी प्रथम भएकी प्रमिशा पौडेललाई नगद सहित सम्मान

माडी, चितवन — जनकल्याण माध्यमिक विद्यालयले नगरस्तरीय आधारभूत तह (कक्षा ८) को परीक्षामा माडी प्रथम हुन सफल छात्रा प्रमिशा पौडेललाई नगद सहित सम्मान गरेको छ । पौडेल ३.९८ जि.पि.ए. सहित माडी नगरस्तरमा प्रथम हुन