नेकपा (एकीकृत समाजवादी) माडी नगरले स्थानीय पालिकामा १५ बुँदे मागपत्र पेश (भिडियो सहित)
चितवन, माडी — नेकपा (एकीकृत समाजवादी) माडी नगर कमिटिले जनजीविका र विकास निर्माण सम्बन्धी १५ बुँदे माग सहित माडी नगरपालिका समक्ष ज्ञापनपत्र पेश गरेको छ । देशभरका ७५३ वटै पालिकामा ज्ञापनपत्र बुझाउने क्रममा सो
माडी नगरपालिकाद्वारा भान्सा र भोजभतेरमा प्लाष्टिकजन्य भाँडा एवं कालो प्लाष्टिक झोला प्रतिवन्ध
चितवन, माडी — माडी नगरपालिकाले भान्सा र भोजभतेरमा प्रयोग हुने प्लाष्टिकजन्य भाँडा एवं कालो प्लाष्टिक झोला प्रतिवन्ध लगाउने निर्णय गरेको छ । नगरपालिकाको ४३औं कार्यपालिका बैठकले ‘वातावरण प्रदूषण नियन्त्रणका सन्दर्भमा प्लाष्टिकजन्य भाँडो (किचन) सामग्री
माडी नगरपालिकाद्वारा सञ्चालित ढुङ्गा, गिट्टी, बालुवा प्रशोधन केन्द्र दुई सिफ्टमा सञ्चालन हुने
चितवन, माडी — माडी नगरपालिकाद्वारा सञ्चालित ढुङ्गा, गिट्टी, बालुवा प्रशोधन केन्द्र दुई सिफ्टमा सञ्चालन हुनेभएको छ । नगरको ४३औं कार्यपालिका बैठकले माडी-६, मजुवास्थित सो क्रसर प्लाण्टलाई दुई सिफ्टमा बहान ६ बजेदेखि बेलुका ८ बजेसम्म
माडी नगरपालिकाले विपन्न घरधुरी बीमा कार्यक्रमलाई निरन्तरता दिने, नयाँ लाभग्राही थप गर्ने
चितवन, माडी — माडी नगरपालिकाको कार्यपालिका बैठकले विगतमा विपन्न घरधुरी बीमा कार्यक्रम गरिएका घरधुरीहरूलाई यस वर्ष पनि सो बीमा कार्यक्रममा समावेश गराउने निर्णय गरेको छ । जंगली जनावरको आक्रमण, बाढी र आगलागी लगायतका विपद्हरुवाट
चितवनको भरतपुर अस्पतालमा मुटु रोग उपचारका लागि क्याथ ल्याब र जलन वार्डको सेवा सुरु
चितवन, माडी — चितवनको भरतपुर अस्पतालमा मुटु रोग उपचारका लागि क्याथ ल्याब र जलन वार्डको सेवा सुरु भएको छ । संघीय स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सोमबार दुवै सेवाको उद्घाटन गर्नुभएको हो । त्यसैगरी
गैँडाकोटस्थित जुक्तीखोलामा पौडी खेल्ने क्रममा भरतपुरका दुई विद्यार्थीको मृत्यु
चितवन, माडी — नवलपुरको गैँडाकोट नगरपालिका वडा नं. १ र ३ जोड्ने जुक्तीखोलामा पौडी खेल्ने क्रममा भरतपुरका दुई विद्यार्थीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. ८ का प्रविशन पाठक र वडा नं.
माडी नगरपालिका वडा नं. ४ द्वारा ज्येष्ठ नागरिक एवं पूर्ण अपाङ्ग व्यक्तिहरुलाई विशेष सम्मान
माडी, चितवन | माडी नगरपालिका वडा नं. ४ को आयोजनामा वडा निवासी ८० वर्षमाथिका ज्येष्ठ नागरिक एवं पूर्ण अपाङ्ग व्यक्तिहरुलाई विशेष सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कुल ६५ मध्ये ५८ जना ज्येष्ठ
माडी नगर प्रज्ञा प्रतिष्ठान सिफारिस समिति सदस्यमा डा. धनेश्वर भट्टराई र दिनेश्वर महतो मनोनित
माडी, चितवन | माडी नगर प्रज्ञा प्रतिष्ठान सिफारिस समिति सदस्यमा डा. धनेश्वर भट्टराई र दिनेश्वर महतो मनोनित हुनुभएको छ । माडी नगरपालिकाको ४३औं कार्यपालिका बैठकले माडी प्रजा प्रतिष्ठान गठनका लागि सिफारिस समितिमा साहित्यसर्जक एवं
अन्तर्राष्ट्रिय रक्तवीर वीरङ्गना सम्मानबाट माडीका रक्त अभियन्ता बस्याल, न्यौपाने र पाठक सम्मानित
माडी, चितवन — भारतको उत्तर प्रदेशस्थित सोनभद्र जिल्लाको दुध्दीमा सम्पन्न अन्तर्राष्ट्रिय रक्तवीर वीरङ्गना सम्मान समारोहमा माडीका तीन जना रक्त अभियन्ता भागीरथ बस्याल, हरिप्रसाद न्यौपाने र विपिन पाठक सम्मानित भएका छन्। बस्याल ब्लड डोनर्स सोसाइटी