माडीका दिवंगत शिक्षक देबी बहादुर केसीको सातौँ दिनको पुण्यतिथिमा शोकसभा सम्पन्न
माडी, चितवन — माडीकोे शिक्षा क्षेत्रमा लामो शैक्षिक योगदान पुर्याउनु भएका दिवंगत शिक्षक देबी बहादुर केसीको सातौँ दिनको पुण्यतिथिमा शोकसभा सम्पन्न भएको छ । जनजीवन माध्यामिक विद्यालय र नेपाल निवृत्त शिक्षक समाज माडीको संयुक्त
भरतपुर महानगरपालिका र डोल्पाको मुड्केचुला गाउँपालिकाबिच भगिनी सम्बन्ध कायम
माडी, चितवन — माडीसंग भगिनी सम्बन्ध रहेको भरतपुर महानगरपालिकाले डोल्पाको मुड्केचुला गाउँपालिकासंग भगिनी सम्बन्ध कायम भएको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले सोमबार भगिनी सम्बन्ध कायम सम्बन्धी
मनमोहन बालग्राममा जन्मदिन, बार्षिकोत्सव वा अन्य अवसर पारी व्यक्तिगत सहयोग गरिंदै
माडी, चितवन — माडीको लक्ष्मीनिवासस्थित मनमोहन बालग्राममा जन्मदिन, बार्षिकोत्सव वा अन्य अवसर पारी व्यक्तिगत र संस्थागत सहयोग गर्ने क्रम बढेको छ । माडी–७ कृतनपुर निवासी अनिल सुवेदी र रञ्जिता भट्टराईले आफ्नो विवाह समारोहको अवसरमा
माडीको बुद्ध पार्कमा पूर्णकदको बुद्ध मुर्ती निर्माण कार्यको सुरुवात (भिडियो सहित)
चितवन, माडी — माडीको बैकुण्ठ क्षेत्रस्थित बुद्ध पार्कमा पूर्णकदको बुद्ध मुर्ती सहित बुद्ध स्तुपा निर्माण कार्यको औपचारिक सुरुवात भएको छ । जापानी नागरिक मिहो तान्वाराको विशेष पहल र सहयोगमा बुद्धको प्रतिमुर्ती राख्न लागिएको हो
माया मुलर सहितका अष्ट्रियन सहयोगदातालाई माडीका सहयोगग्राही बिरामीहरुले धन्यवाद व्यक्त
माडी, चितवन — आफ्नो उपचारमा निरन्तर सहयोग गर्दै आउनुभएका माया मुलर सहितका अष्ट्रियन सहयोगदाताहरुलाई माडीका सहयोगग्राही बिरामीहरुले धन्यवाद व्यक्त गरेका छन् । मुलरले निरन्तर उपचार सहयोग गर्दै आउनुभएका माडी-४, सिधुवा गाउँ निवासी निकेश महतो
नारायणगढको शहिदचोकमा शैक्षिक परामर्श संस्था ब्राइट एजुकेशन नेटवर्क सञ्चालनमा
माडी, चितवन — नारायणगढको शहिदचोकमा शैक्षिक परामर्श संस्था ब्राइट एजुकेशन नेटवर्क सञ्चालनमा आएको छ । माडीका रक्तदान अभियन्ता हरि न्यौपाने र साहित्यसर्जक विपिन पाठकसहित पत्रकार राजु चौधरी र रक्तदान अभियन्ता अर्जुन अधिकारीको संयुक्त लगानीमा
माडीमा भित्री सडक कालोपत्रे गरिँदा ३३ के.भी. हाइटेन्सन लाइनको पोल बाटोको बिचमा
चितवन, माडी — माडीको बरुवा बजारस्थित भित्री सडक कालोपत्रे गरिँदा नेपाल विध्युत प्राधिकरणको ३३ के.भी. हाइटेन्सन लाइनको पोल बाटोको बिचमा परेको छ । बरुवा बजारस्थित थारु टोलबाट सोमेश्वर माध्यमिक विद्यालय निक्लने भित्री सडकमा हालै
माडीमा शनि जयन्ती मनाउन पं. सुवेदीको संयोजकत्वमा १०८ सदस्यीय मूल आयोजक समिति गठन
माडी, चितवन — माडीको अग्रणी धार्मिकस्थल शनि मन्दिरमा शनि जयन्ती उत्सव मनाउन पण्डित सुदर्शन सुवेदीको संयोजकत्वमा १०८ सदस्यीय मूल आयोजक समिति गठन भएको छ । सोमबार मन्दिर परिसरमा बसेको धाम समितिको बैठकबाट सुवेदीको संयोजकत्वमा
भक्तपुरे ‘टेलिया’ र ‘डाचिअप्पा’ ईंटाबाट सजिएसंगै माडीको शनि मन्दिर निकै आकर्षक
माडी, चितवन — माडीको देवेन्द्रपुरस्थित शनि धामस्थित शनि मन्दिर भक्तपुरे ‘टेलिया’ र ‘डाचिअप्पा’ ईंटाबाट सजिएसंगै निकै आकर्षक देखिएको छ । भक्तपुरबाटै ल्याइएको ईंटाको जडान समेत त्यहींका ज्यामी (डकर्मी)हरुबाट भएको हो । टिकाउ र सौन्दर्यात्मक