खैरहनी मा.वि.को ५६औं वार्षिकोत्सवका अवसरमा शिक्षक सम्मान एवं नयाँ अक्षयकोषहरु स्थापित
माडी, चितवन । माडी–४, खैरहनीस्थित खैरहनी माध्यमिक विद्यालयको ५६औं वार्षिकोत्सव एवं अभिभावक दिवसका अवसरमा उत्कृष्ट शिक्षक सम्मान एवं नयाँ अक्षयकोषहरु स्थापना भएका छन् । शुक्रबार विद्यालय प्राङ्गणमा सम्पन्न बार्षिकोत्सवका अवसरमा कक्षा १० मा उत्कृष्ट
तमु ल्होसार पर्वको अवसरमा म्ल्हेक्यु क्वोइबो तमु समाजद्वारा ‘आशिमाला छ्याजलो’ व्यक्त
माडी, चितवन । तमु ल्होसार पर्वको अवसरमा म्ल्हेक्यु क्वोइबो तमु समाजले माडी-६, रामराज्यपुरले सम्पूर्ण तमु (गुरुङ) समुदायका साथै नेपालीहरुमा आशिमाला छ्याजलो (शुभकामना) व्यक्त गरेको छ । हरेक बर्ष पुस १५ गतेको दिन गुरुङ समुदायले
सोमेश्वर मा.वि. पूर्व विद्यार्थी समाजको आयव्यय विवरण सार्वजनिक (पूर्ण विवरण सहित)
माडी, चितवन । सोमेश्वर माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाजले स्मार्ट स्टेज निर्माण लगायत अन्य कार्यसञ्चालनको पूर्ण आयव्यय विवरण सार्वजनिक गरेको छ । समाजले शुक्रबार सार्वजनि गरेको पूर्ण आयव्यय विवरण अनुसार देशविदेशमा रहेका पूर्व विद्यार्थीहरुबाट
‘मान्छे खुवाएर बाघ पाल्न सकिन्न’: प्रधानमन्त्री केपी शर्मा ओली (भिडियो सहित)
माडी, चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका जंगलले धान्न सक्नेभन्दा धेरै बाघ रहेको औंल्याउँदै मान्छे खुवाएर बाघ पाल्न नसकिने बताउनुभएको छ । काठमाण्डौमा वन तथा वातावरण मन्त्रालयले कोप २९ को समीक्षाका लागि आयोजना
पूर्वलक्षित रकम संकलन पुरा भएसंगै रक्तक्यान्सर पीडित भुपराज पाठक सहयोग अभियान बन्द
माडी, चितवन । पूर्वलक्षित रकम संकलन भएसंगै रक्तक्यान्सर पीडित भुपराज पाठकको उपचारमा सघाउन सञ्चालित सहयोग संकलन अभियान बन्द भएको छ । उपचार सहयोगका निम्ति ५० लाख रुपैंया संकलन गर्ने लक्ष्यसहित माडीसंगै स्वदेश र प्रवासमा
माडी क्रिकेट कपका लागि खेलाडी उत्पादन र छनौटका उद्देश्यले माडीमा क्रिकेट प्रतियोगिता सुरु
माडी, चितवन । आउँदो माघ २६ गतेबाट सञ्चालन हुनलागेका माडी क्रिकेट कप (राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता)का लागि स्थानीय खेलाडी उत्पादन र छनौटका उद्देश्यले माडीमा क्रिकेट प्रतियोगिता सञ्चालन सुरु भएको छ । छनौट प्रतियोगिता अन्तरगत बुधबार
माडी नगर महिला योग समिति अध्यक्षमा कमला काफ्ले चयन
माडी, चितवन । माडी नगर महिला योग समिति अध्यक्षमा कमला काफ्ले चयन हुनुभएको छ । बुधबार माडी-७ गोपालनगरमा सम्पन्न भेलाबाट काफ्लेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा तारा गौतम,
होटल व्यवसायी संघ माडीको अध्यक्षमा पाँचौं कार्यकालका लागि गोपाल श्रेष्ठ चयन
माडी, चितवन । होटल व्यवसायी संघ चितवन, माडी इकाईको अध्यक्षमा गोपाल श्रेष्ठ दोहोरिनुभएको छ । बुधबार मितेरी पार्क (छरछरे)मा सम्पन्न इकाईको बाह्रौं साधारणसभा तथा छैठौं अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन
जलबायु मैत्री कृषि प्रणालीको माग गर्दै किसान महासंघ (क्रान्तिकारी) चितवनले बुझायो ज्ञापन पत्र
माडी, चितवन । जलबायु मैत्री कृषि प्रणालीको माग गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सम्बद्ध अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) चितवन जिल्ला समितिले माडी नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । मोहन बैद्य किरण नेतृत्वको पार्टीसम्बद्ध