Post By: स्वदेश न्यूज डेस्क

तिहार नजिँकिदै गर्दा माडीमा व्यवसायिक पुष्प किसानहरुको खेतमा सयपत्री फुल ढकमक्क

चितवन । तिहार पर्व नजिँकिदै गर्दा माडीमा व्यवसायिक फुलखेती गरेका किसानहरुको खेतमा सयपत्री फुल ढकमक्क फुलेको छ । मुख्यतः माडी नगरपालिका वडा नं. ६ मा एक दर्जन बढी कृषकहरुले व्यवसायिक फुलखेती गरेकोमा हाल सयपत्री

खेतमा काटेर सुकाउन राखेको धान बर्षाले भिजायो, धान बिग्रने डरले माडीका किसानहरु चिन्तित

चितवन । खेतमा काटेर सुकाउन राखेको धान बर्षाले भिजाएसंगै माडीका किसानहरु धान बिग्रने डरले चिन्तित भएका छन् । सोमबारदेखि माडी लगायत अन्य स्थानमा पानी पर्दा काटेर भित्र्याउने तयारी गरेको धान भिजाएको हो । माडीका

बाढीले भत्कायो राैतनी खोलाको कजवे, सरकारको मुख नताकी गाउँलेहरूले गरे मर्मत

चितवन । घरछेउको सडक वा पुलमा खाडल परे सरकारी निकायलाई दोष दिने र सरकारकै मुख ताक्ने प्रवृत्ति सर्बत्र देखिन्छ । तर माडी-३, रतनी गाउँबासीहरुले भने घरनजिक बाढीले क्षती गरेको कजवे (अस्थायी पुल)लाई घरगाउँमै उपलब्ध

‘निकुञ्जका कारण माडीमा परेको समस्याबारे जानकार छु’: वन राज्यमन्त्री बि.क. (भिडियो सहित)

चितवन । संघीय वन तथा वातावरण राज्यमन्त्री रुपा बि.क. ले ‘चितवन राष्ट्रिय निकुञ्जका कारण माडीमा परिरहेको समस्याबारे आफू जानकार रहेको र यसबारे केन्द्रमा छलफल गरी समाधानको पहल गर्ने’ बताउनुभएको छ । आइतबार माडी नगरपालिकाको

सरिता इभेन्ट्सद्वारा माडीका चारजना विशिष्ट व्यक्तित्वहरुलाई सम्मान, चितवनका ५५ बढी सम्मानित

चितवन । सरिता इभेन्ट्सले माडीका चारजना विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गरेको छ । इभेन्ट्सबाट सम्मानित हुनेहरुमा मनोरोग विशेषज्ञ डा. खगेन्द्र काफ्ले, अग्रज स्वास्थ्यकर्मी गोविन्द नेपाल, युवा समाजसेवी अर्जुन भुसाल र रक्तदान अभियन्ता हरिप्रसाद न्यौपाने रहनुभएको

‘माओवादी पार्टीहरुको एकता चाडै टुंगो पुग्ने’: माओवादी केन्द्र अध्यक्ष प्रचण्ड (भिडियो सहित)

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टीहरुको एकतालाई चाडै टुंगोमा पुर्याउने बताउनुभएको छ । भरतपुर-१३ मा बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजित बृहत् जनसांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व

‘माओवादीहरू एकताबद्ध भए २०६४ सालको जस्तै परिणाम’ : महासचिव विप्लव (भिडियो सहित)

चितवन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले माओवादी शक्तिहरू एकताबद्ध भए २०६४ सालको जस्तै परिणाम ल्याउन सक्ने जिकिर गर्नुभएको छ । चितवनमा बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजित बृहत् साँस्कृतिक

शनि धाम दर्शनका लागि आउने भक्तजनहरुलाई नियमित प्रसाद वितरणको व्यवस्था सुरु

चितवन । माडी-७, देवेन्द्रपुरस्थित शनि धाममा शनिवार दर्शनका लागि आउने श्रद्धालु भक्तजनहरुलाई नियमित प्रसाद वितरणको व्यवस्था सुरु भएको छ । शनि मन्दिरमा हरेक शनिवार धेरै संख्यामा भक्तजनहरुको आगमन हुने गरेसंगै कार्तिक ३ गते शनिवार

९ बर्षे बालिका बलात्कार गरेको अभियोगमा माडीको चेपाङ बस्तीबाट एकजना पक्राउ

चितवन । ९ बर्षे एक बालिका बलात्कार गरेको अभियोगमा माडी प्रहरीले देबेन्द्रपुरस्थित चेपाङ बस्तीबाट एकजनालाई पक्राउ गरेको छ । माडी-७, देबेन्द्रपुरस्थित चेपाङ बस्तीनिवासी ९ बर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ईलाका प्रहरी कार्यालय