Post By: स्वदेश न्यूज डेस्क

माडीका युवा संगित सर्जक विकास पाण्डे ‘माडी पपगायन सम्मान – २०८१’ बाट सम्मानित

चितवन । माडीका युवा संगित सर्जक विकास पाण्डे ‘माडी पपगायन सम्मान – २०८१’ बाट सम्मानित हुनुभएको छ । माडी-६, स्याउलीबास निवासी (हाल बाराको सिमरामा बस्नुहुने) पाण्डेलाई स्वदेश एफ.एम. र माडी कला, साहित्य एवं साँस्कृतिक

प्रथम दियो दशैं कप फुटबल प्रतियोगिताको उपाधी आयोजक दियो क्लब, माडीलाई

चितवन । माडी-५, राधापुरमा सञ्चालित प्रथम दियो दशैं कप माडी नगरस्तरीय फुटबल प्रतियोगिता-२०८१ को उपाधी आयोजक दियो क्लब, माडीले जितेको छ । बुधबार सम्पन्न फाइनलमा बसन्तपुर युनाइटेड क्लबको ए टोलीलाई २-१ गोलअन्तरले पराजित गर्दै

माडीका पुराना लोकगायक राजु सेञ्चुरी ‘माडी लोकगायन सम्मान-२०८१’ बाट सम्मानित

चितवन । माडीका पुराना लोकगायक राजु सेञ्चुरी ‘माडी लोकगायन सम्मान-२०८१’ बाट सम्मानित हुनुभएको छ । माडी-२, सितलपुर निवासी (हाल बसन्तपुर बजारमा बस्नुहुने) सेञ्चुरीलाई स्वदेश एफ.एम. र माडी कला, साहित्य एवं साँस्कृतिक मञ्चद्वारा आयोजित दशैं

माडी-९, हनुमानझुलाबाट प्रहरीले ठूलो परिमाणमा लागुपदार्थ गाँजा बरामद

माडी, चितवन । माडी-९, हनुमानझुलाबाट प्रहरीले ठूलो परिमाणमा लागुपदार्थ गाँजा बरामद गरेको छ । हनुमानझुलास्थित प्लट नं. ५ स्थित राजकुमार चेपाङको टहरा अगााडिको मकैबारीमा लुकाई छिपाई राखेको अवस्थामा ईलाका प्रहरी कार्यालय माडीले ८ वटा

राष्ट्रिय कृषक समुह महासङ्घ नेपाल, माडी नगर अध्यक्षमा सत्य नारायण महतो चयन

चितवन । राष्ट्रिय कृषक समुह महासङ्घ नेपाल, माडी नगर समिति अध्यक्षमा सत्य नारायण महतो चयन हुनुभएको छ । शनिबार सम्पन्न माडी नगरपालिकास्तरीय प्रथम अधिवेशनबाट माडी-१ गर्दीस्थित थारु सामुहिक कृषक समुहका सचिब समेत रहनुभएका महतोको

माडी नगरपालिकासहित देशभरका ४१ वटा पालिकाहरु ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित

माडी, चितवन । सरकारले माडी नगरपालिकासहित पूर्वी र मध्यनेपालका ४१ वटा पालिकाहरुलाई समेटेर ३ महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । चितवनको भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिका संकटग्रस्त घोषित छन्

ढोइको खोजीमा आएको जंगली गोबिन्दे हात्तीको आक्रमणबाट सौराहामा एक माउतेको मृत्यु

माडी, चितवन । पोथी हात्ती (ढोइ)को खोजीमा आएको जंगली गोबिन्दे हात्तीको आक्रमणमा परी सौराहामा एकजना माउतेको मृत्यु भएको छ । बजारबाट सामान खरिदारी गरी सौराहास्थित खोरसोरमा जाने क्रममा विहीबार साँझ करीब ७ बजे गोविन्दे

चितवन राष्ट्रिय निकुञ्जभित्र कसरा बनकट्टा खण्डमा बाटो छेउ-छाउको झाडी सफाई सुरु

माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र कसरा बनकट्टा सडक खण्डमा बाटो छेउ-छाउको झाडी सफाई सुरु भएको छ । युवा स्वरोजगार कार्यक्रम अन्तरगत सुचिकृत बेरोजगार व्यक्तिहरुलाई रोजगार दिनेगरी माडी नगरपालिकाले सो झाडी सफाई सुरु गरेको

दशैं पर्वको अवसर पारी प्रथम दियो कप माडी नगरस्तरीय फुटबल प्रतियोगिता सुरु

माडी, चितवन । दशैं पर्वको अवसर पारी माडीको राधापुरस्थित खेल चौरमा प्रथम दियो कप माडी नगरस्तरीय फुटबल प्रतियोगिता-२०८१ सुरु भएको छ । माडी क्षेत्रमा खेलकूद, सामाजिक सेवा एवं जनजागरणमा उल्लेख्य योगदान र तीन दशक