Post By: स्वदेश न्यूज डेस्क

रक्तदान अभियन्ता न्यौपानेद्वारा दिवंगत पिताको स्मृतिमा ‘रक्तदान उत्प्रेरणा राष्ट्रिय पुरस्कार’ घोषणा

चितवन । माडीका रक्तदान अभियन्ता एवं ब्लड डोनर्स सोसाइटीका वरिष्ठ केन्द्रीय उपाध्यक्ष हरिप्रसाद न्यौपानेले आफ्ना दिवंगत पिताको स्मृतिमा ‘रक्तदान उत्प्रेरणा राष्ट्रिय पुरस्कार’ घोषणा गर्नुभएको छ । भरतपुरको चौविसकोठीमा शनिवार आफ्ना दिवंगत पिता खिमानन्द न्यौपानेको

सडक डिभिजनद्वारा निकुञ्जभित्र राप्ती पुलदेखि बनकट्टासम्म बाटोको मर्मत कार्य सुरु

माडी, चितवन । माडी नगरपालिकाको अनुरोध बमोजिम सडक डिभिजन कार्यालय भरतपुरले निकुञ्जभित्रको बाटोको मर्मत कार्य सुरु गरेको छ । दशैं, तिहार जस्ता पर्वहरुको सन्दर्भमा सवारी आवागमन बढ्ने भएकाले पूर्वतयारी स्वरुप निकुञ्जभित्र कसरास्थित राप्ती पुलदेखि

जितियाको अवसर पारी माडीको बरुवामा जितिया विशेष साँस्कृतिक कार्यक्रम सञ्चालित

चितवन । थारु समुदायको महान पर्व जितियाको अवसर पारी माडीको बरुवा बजारमा जितिया विशेष साँस्कृतिक कार्यक्रम सञ्चालन (सुरू) भएको छ । थारु कल्याणकारिणी सभा, क्षेत्र नं. १, माडी, चितवनको आयोजनामामा सञ्चालित सो कार्यक्रममा माडीका

निकुञ्जभित्रको राजमार्गको रेखाङ्कन संशोधन गर्न सैद्धान्तिक स्वीकृति दिने मन्त्रीपरिषद् बैठकको निर्णय

चितवन । मन्त्रीपरिषद् बैठकले अन्ततः चितवन राष्ट्रिय निकुञ्जभित्रको राजमार्गको हालको रेखाङ्कन संशोधन गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भदौ २७ गते बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले विभिन्न १७

माडी नगरपालिकाको सार्वजनिक सुनुवाईका सहभागीबाट कयौं प्रश्न, जिज्ञासा र सुझावहरु प्रस्तुत

चितवन । माडी नगरपालिकाको चालू आर्थिक बर्ष २०८१/८२ को पहिलो सार्वजनिक सुनुवाईमा सहभागी रहँदै नगरवासीहरुले कयौं प्रश्न, जिज्ञासा र सुझावहरु प्रस्तुत गरेका छन् । नगर कार्यपालिका कार्यालयको आयोजना तथा भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था,

विद्यार्थीहरुलाई निःशुल्क बस सेवा उपलब्ध गराउन माडी क्याम्पस र यातायात व्यवसायीबिच सम्झौता

चितवन । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई निःशुल्क यातायात (बस) सुबिधा उपलब्ध गराउन माडी क्याम्पस व्यवस्थापन र यातायात व्यवसायी पक्षबिच सम्झौता भएको छ । बिहीबार हस्ताक्षरित दुईपक्षीय सम्झौतामा ‘नारायणगढ माडी ठोरी रुटमा चल्ने बसहरुले माडीको बगहीँदेखि

नेकपा एमाले माडी नगर कमिटिको तेस्रो नगर अधिवेशन कार्तिक ३ र ४ गते हुने

चितवन । नेकपा एमाले माडी नगर कमिटिको तेस्रो नगर अधिवेशन कार्तिक ३ र ४ गते हुने भएको छ । माडी क्याम्पसको सभाहलमा सम्पन्न नेकपा एमाले माडी नगर कमिटिको १९औं पूर्ण बैठकले नगरको तेस्रो अधिवेशन

जनगायक शर्मा र लोकगायक बेल्वासेले आउँदो दशैंमा माडीका दर्शकहरुलाई नचाउँने

जनप्रीय जनगायक जीवन शर्मा र चर्चित लोकगायक कुशल बेल्वासेले आउँदो दशैंमा माडीका दर्शकहरुलाई नचाउँने हुनुभएको छ । सितलपुर साँस्कृतिक समिति, माडी-२, सितलपुरको आयोजनामा आउँदो दशैंको षष्ठी (असोज २३ गते) साँझ ७ बजे सितलपुरमा आयोजित

नेकपा एमाले माडीको आसन्न तेश्रो नगर अधिवेशनका लागि प्रतिनिधिहरु छनौट

माडी, चितवन । नेकपा एमाले माडीको आसन्न तेश्रो नगर अधिवेशनका लागि प्रतिनिधिहरु छनौट भएका छन् । माडी नगरपालिका वडा नं १ र प्रस्तावित वडा नं. १० (हनुमानझुला)मा बाहेक अन्य सबै वडाहरुमा असोज १९ गते