बागमती प्रदेश सरकारले माडीका ५ वटा खोलामा पुल निर्माणको प्रकिया अगाडि बढायो
माडी, चितवन । बागमती प्रदेश सरकारले माडीका मगोई खोला, डाङ्ग्रे खोला, रौतनी खोला, भालुनाला र बगहीं खोलामा पुल निर्माणको प्रकिया अगाडि बढाएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले विभिन्न निर्माण कम्पनीहरूको आर्थिक प्रस्ताव
बागमती प्रदेश सरकारले सोमेश्वरगढीका लागि ३ करोड ६५ लाख रुपैंया विनियोजन
माडी, चितवन । बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८२/८३ मा सोमेश्वरगढीमा भौतिक निर्माण एवं सडक विकासका लागि ३ करोड ६५ लाख रुपैंया विनियोजन गरेको छ । बहुबर्षिय योजनाका रुपमा रहेको सोमेश्वरगढी जाने सडकको
माडी नगरपालिकाको क्रसर थप समयमा समेत सञ्चालन हुन थालेसंगै गिट्टी र बालुवाको डिपोजिट बढ्यो
माडी, चितवन – माडी नगरपालिकाद्वारा सञ्चालित ढुङ्गा, गिट्टी, बालुवा प्रशोधन केन्द्र (क्रसर) थप समयमा समेत सञ्चालन हुन थालेसंगै गिट्टी र बालुवाजन्य पदार्थको अभाव हट्नुका साथै स्टोर (डिपोजिट) बढेको छ । हाल कार्यालय समय बाहेक
माडी नगरपालिकाले अघिल्लो बर्षभन्दा बेरुजुको अंक घटायो, तर आन्तरिक वित्तीय प्रणाली भने कमजोर
चितवन । माडी नगरपालिकाले अघिल्लो बर्षभन्दा आ.व. २०८०/८१ मा बेरुजुको अंक घटाएपनि आन्तरिक वित्तीय प्रणाली कमजोर देखिएको छ । महालेखापरीक्षकको कार्यालयद्वारा प्रकाशित माडी नगरको बार्षिक प्रतिवेदन अनुसार, गत आ.व. २०८०/८१ मा २ करोड १४
माडीको कान्तिपुर टोलका महिलाहरूले व्यावसायिक रुपमा पञ्चेबाजा बजाउन सुरु (भिडियो सहित)
माडी, चितवन — माडी नगरपालिका वडा नं. ८, कान्तिपुर टोलका महिलाहरूले व्यावसायिक रुपमा पञ्चेबाजा बजाउन सुरु गरेका छन् । पछिल्लो समय माडीका विभिन्न स्थानमा हुने विवाह, ब्रतबन्ध, भेला, कार्यक्रम एवं मेलामहोत्सवहरुमा कान्तिपुर महिला समूहको
अयोध्याधामको नाममा जग्गा दर्ता हुन नसक्दा त्यहाँको समग्र विकास निर्माण प्रभावित
माडी, चितवन — माडी नगरपालिका–९ स्थित (प्रस्तावित) अयोध्याधामको नाममा हालसम्म जग्गा दर्ता हुन नसक्दा त्यहाँको समग्र विकास निर्माण प्रभावित भएको छ । जग्गा प्राप्तिका लागि वडा र नगर स्तरबाट निर्णय भइसकेको छ र मन्त्रालयमा
भरतपुर महानगरपालिका र बागलुङको ताराखोला गाउँपालिकाबीच भगिनी सम्बन्ध स्थापित
माडी, चितवन — माडी नगरपालिकासंग भगिनी सम्बन्ध कायम रहेको भरतपुर महानगरपालिकासंग बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाको पनि भगिनी सम्बन्ध स्थापना भएको छ। दुबै पालिकाबीच असल अभ्यास आदानप्रदान तथा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, प्रविधिजस्ता क्षेत्रहरूमा आपसी
माडीका ओठ तालु फाटेका तथा आगोले पोलेका ४ जना बिरामीहरुको निःशुल्क शल्यक्रिया हुने
माडी, चितवन — माडीमा सञ्चालित ओठ तालु फाटेका तथा आगोले पोलेर एक भागको अङ्ग अर्को भागसँग टाँसिएका बिरामीहरुको निःशुल्क उपचार छनौट शिविरबाट ९ जना बिरामीहरु पहिचान भएका छन् । सोमध्ये ओठ तथा तालु फाटेका
नेत्रहीन विश्वकप क्रिकेटमा सहभागी माडीका क्रिकेट खेलाडी गुरागाईंलाई नगद सहित सम्मान
माडी, चितवन — माडी नगरपालिकाले नेत्रहीन विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी रही उत्कृष्ट प्रदर्शन गरेका नेपाली राष्ट्रिय नेत्रहीन क्रिकेट खेलाडी अमिश गुरागाईंलाई नगद सहित सम्मान गरेको छ । गत मंसिर ७ देखि १८ गतेसम्म पाकिस्तानमा