Post By: स्वदेश न्यूज डेस्क

माडी क्याम्पसमा ८ बर्षअघि सञ्चालित महायज्ञमा बोलचन्दा गरेपनि सयौं दाताको भुक्तानी बाँकी

चितवन । माडी क्याम्पसले ८ बर्षअघि सञ्चालन गरेको श्रीमद्भागवत् महायज्ञमा नगद तथा भूमिदानको घोषणा गरेका तर भुक्तान बाँकी रहेका दाताहरु अझैपनि सयौंको संख्यामा रहेका छन् । सामाजिक, राजनैतिक एवं व्यवसायिक क्षेत्रमा अग्रस्थानमा रहेका तर

अयोध्यापुरी मध्यवर्तीउपभोक्ता समितिले सेवा क्षेत्रमा राख्यो ८ वटा सूचनामूलक होर्डिङ्ग बोर्ड

चितवन । अयोध्यापुरी क्षेत्रमा रहेका पर्यटकीय स्थलहरुको विकास, प्रवर्द्धन र प्रचार प्रसारमा सहयोग पुर्‍याउने उद्देश्यले अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिले ८ वटा सूचनामूलक होर्डिङ्गबोड राखेको छ । समितिले आफ्नो सेवा क्षेत्रभित्र पर्ने ६ वटा प्रमुख

माडीको कान्तिपुरस्थित ‘ड्रागन फ्रुट’को व्यवसायिक खेतीले मनग्य आम्दानीसंगै चर्चा कमाउँदै

चितवन । माडीको कान्तिपुर गाउँमा राजाराम/डेमा तिमिल्सिना दम्पत्तीले सुरुवात गरेको ‘ड्रागन फ्रुट’को व्यवसायिक खेतीले मनग्य आम्दानीसंगै चर्चा कमाउन थालेको छ । करीब ५ बर्षअघि चक्लाबन्दीमा आधारित सामुहिक खेती परियोजना अन्तरगत परीक्षणका रुपमा तिमिल्सिना दम्पत्तीले

साइड दिन ठाउँ नपुग्दा माडीको मगोई खोला पुलमा टिप्पर पल्टियो

चितवन । माडीको मगोई खोला पुलमा टिप्पर पल्टिएको छ । मगोई पुलको दक्षिणी छेउ, सिधुवा गाउँतर्फ साइड फिलिङ अपुरो र कम चौडा रहेको स्थानमा साइड दिन ठाउँ नपुग्दा ना. १ क. ९२३२ नम्बरको टिप्पर

‘नेपालको कम्युनिष्ट आन्दोलनमा ठूलो र सानोको विभेद कायमै’ : महासचिव आहुति (भिडियो सहित)

चितवन । बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका महासचिव विश्वभक्त दुलाल ’आहुति’ले नेपालको कम्युनिष्ट आन्दोलनमा ठूलो र सानोको विभेद कायमै रहेको बताउनुभएको छ । माडीको बसन्तपुरमा सम्पन्न पार्टीको चितवन जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका

मासिक कार्यसम्पादन मुल्यांकनका आधारमा नेपाल जेसीजद्वारा माडी जेसीज सम्मानित

चितवन । नेपाल जेसिजको मासिक कार्यसम्पादन मुल्यांकनका आधारमा सतप्रतिशत कार्यसम्पन्न गर्दै माडी जेसीजले 100% Efficiency Program प्राप्त गरेको छ । माडीका सक्रिय युवाहरुको सो संस्थालाई नेपाल जेसीजले गत (जुलाई, २०२४) महिनाको कार्यसम्पादन मुल्याङ्कनका आधारमा

माडीका ब्लड क्यान्सर पीडित नैना भट्टराईको उपचार सहयोगार्थ आर्थिक सहयोग संकलन सुरु

चितवन । माडी-५, ब्रह्मपुरी निवासी ब्लड क्यान्सर पीडित नैना भट्टराईको उपचार सहयोगार्थ आर्थिक सहयोग संकलन सुरु भएको छ । करीब एक महिनाअघि ब्लड क्यान्सर पहिचान भई हाल भारतको दिल्लीस्थित राजीव गान्धी हस्पिटलमा उपचार भइरहेकोमा

काभा महिला नेशन्स लीग भलिबलमा उपविजेता बनेका दुईजना चिताैने खेलाडीहरु माडीमा सम्मानित

चितवन । काठमाडाैंमा हालै सम्पन्न ‘काभा महिला नेशन्स लीग भलिबल’मा उपविजेता बनेका महिला खेलाडीहरुमध्ये चितवनबाट सहभागी दुईजना खेलाडीहरुलाई माडीमा सम्मान गरिएको छ । शुक्रबार माडी आउनुभएका चितवन जिल्ला निवासी महिला खेलाडीद्वय आरती सुवेदी र

२९औं स्टार कप फुटबल प्रतियोगितालाई गोल्डेन इमिनेन्ट इन्टरनेशनल प्रा.लि.ले मुख्य सौजन्य

चितवन । माडीको बरुवामा आयोजित २९औं स्टार कप फुटबल प्रतियोगितालाई गोल्डेन इमिनेन्ट इन्टरनेशनल प्रा.लि.ले मुख्य सौजन्य गरेको छ । कृष्ण जन्माष्टमी पर्वको दिन (भदाै १० गते) सुरु भई तीज पर्वको दिन (भदाै २१ गते)