माडी क्षेत्रमा एकपछि अर्को चोरीको घटना, तर चोर पक्राउ गरी कारवाही गर्न प्रहरी असफल
चितवन । माडी क्षेत्रमा एकपछि अर्को चोरीको घटना भइरहेपनि चोरलाई पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउन प्रहरीलाई सफलता मिल्न सकिरहेको छैन । माडी नगरमा हरेक महिनाजसो (श्रृङ्खलाबद्ध) चोरीको घटना हुँदै आएको अवस्था छ ।
माडीको बसन्तपुरस्थित माडी आयल स्टोर्स पेट्रोल पम्पमा चोरी (सि.सि.टि.भी. फुटेज सहित)
चितवन । माडीको बसन्तपुरस्थित माडी आयल स्टोर्स (पेट्रोल पम्प)मा गएराती चोरी भएको छ । शनिवार मध्यरातको समयमा पम्पको कार्यालय कक्षको दराज र टेबल घर्रा फुटाई चोरले करीब डेढ लाख रुपैंया चोरी गरेको पम्प सञ्चालक
माडी नगरपालिका-१, सिखारीपुर गाउँमा चट्याङ लागेर ५० बर्षीया एक महिलाको मृत्यु
चितवन । माडी-१, सिखारीपुर गाउँमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । आइतबार बिहान करीब ९ बजे परेको चट्याङ लागी दयाराम महतोका श्रीमती, बर्ष ५० का सरस्वती महतोको मृत्यु भएको हो । बिहानपख
माडीका साहित्यसर्जक विपिन पाठकको पहिलो कवितासंग्रह ‘मरुभूमिमा वासन्ती याम’ लोकार्पित
माडी, चितवन । माडी साहित्य परिवारका सचिव एवं विपिन पाठकको पहिलो कवितासंग्रह ‘मरुभूमिमा वासन्ती याम’ लोकार्पण भएको छ । माडीको नयाँ पर्यटकीय गन्तव्यस्थलका रुपमा चर्चित रेडहिल पार्क (रातोमाटे डाँडा)मा चितवन, मनवानपुर र नवलपरासीका साहित्यसर्जक
माडी नगरलाई मर्यादित महिनावारी नीति लागु गर्न मदन पुरस्कार विजेता लेखक पौडेलको आग्रह
माडी, चितवन । मर्यादित महिनावारीका अभियन्ता एवं मदन पुरस्कार विजेता लेखक राधा पौडेलले माडी नगरपालिकालाई मर्यादित महिनावारी नीति बनाई कार्यान्वयन गर्न र महिनावारी मैत्री स्थानीय पाठ्यक्रम लागु गर्न आग्रह गर्नुभएको छ । शुक्रबार नगर
२९औं स्टार कपमा भरतपुर-९ फुटबल क्लबलाई पराजित गर्दै प्याराडाइज क्लब रत्ननगर सेमीफाइनल प्रवेश
माडी, चितवन । माडीमा जारी २९औं स्टार कप फुटबलमा भरतपुर-९ फुटबल क्लबलाई पराजित गर्दै प्याराडाइज युवा क्लब रत्ननगर सेमीफाइनल प्रवेश गरेको छ । शुक्रबार सम्पन्न पहिलो क्वार्टरफाइनलमा प्याराडाइजले भरतपुर-९ लाई ५-१ को फराकिलो गोल
पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिले ग्याँस चुल्हो सेट एवं बाख्राको सुरक्षित खोर वितरित
चितवन । खाना पकाउने दाउराका लागि निकुञ्ज वा सामुदायिक वनमा निर्भर रहेका उपभोक्ताहरुलाई माडीको पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिले ग्याँस चुल्हो सेट एवं बाख्राको सुरक्षित खोर वितरण गरेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष –
चितवन राष्ट्रिय निकुञ्जभित्र बनकट्टा कसरा सडक खण्डमा फालिएका प्लास्टिकजन्य पदार्थ सरसफाई
चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र बनकट्टा कसरा सडक खण्डमा फालिएका प्लास्टिकजन्य पदार्थ सरसफाई गरिएको छ । पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिको आयोजना तथा बनकट्टा रेन्ज पोस्टको सहकार्यमा निकुञ्जको सुविधा प्राप्त बाटो रिउ खोला पुलदेखि कसरा
उत्तराखण्ड पहिरोमा मृत्यु भएका माडीका ३ जना मजदुरहरुको शवको पोष्टमार्टम सकियो, नेपाल आउँदै
सरिता महतो, चितवन । भारतको उत्तराखण्डमा गएको पहिरोमा मृत्यु भएका माडीका ३ जना मजदुरहरुको शवको पोष्टमार्टम सकिएर नेपाल आउने क्रममा रहेको छ । उत्तराखण्डको रुद्रप्रयागमा पेट्रोल पम्प र बाटो निर्माण मजदुरका रुपका काम गरिआएका