Post By: स्वदेश न्यूज डेस्क

नेपाल रेडक्रस सोसाइटी कल्याणपुर उपशाखाको सभापतिमा रामकृष्ण अधिकारी पुनर्चयन

माडी, चितवन । नेपाल रेडक्रस सोसाइटी कल्याणपुर उपशाखाको सभापतिमा रामकृष्ण अधिकारी पुनर्चयन हुनुभएको छ । समितिको उपसभापतिमा गंगादेवी दाहाल, सचिवमा गणेश कुमार मकाजु, उपसचिवमा नारायण पौडेल, कोषाध्यक्षमा बिष्णुप्रसाद आचार्य र उपकोषाध्यक्षमा कोपिला कुमारी क्षेत्री

नेपाल मगर संघको माडी नगर इकाई समितिको अध्यक्षमा राम बहादुर सारु मगर चयन

माडी, चितवन । मगर समुदायको सामाजिक एवं साँस्कृतिक जागरण र शैक्षिक विकासको उद्देश्यले स्थापित संस्था नेपाल मगर संघको माडी नगर इकाई समितिको अध्यक्षमा राम बहादुर सारु मगर चयन हुनुभएको छ । शनिबार समितिको संम्पन्न

माडीमा आँखामा मोतियाबिन्दु रोग देखिएका १३१ जनाको निःशुल्क शल्यक्रिया

माडी, चितवन । माडीमा आँखामा मोतियाबिन्दु रोग देखिएका १३१ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ । भरतपूर आँखा अस्पताल, माडी नगरपालिका र आँखा उपचार केन्द्र माडीको संयुक्त आयोजनामा सञ्चालित साताव्यापी शिविरको क्रममा आँखामा मोतियाबिन्दु लागेको

निकुञ्जको ध्रुवमा गैँडाको आक्रमणमा गम्भीर घाइते भएका माडीका मोटरसाइकल यात्री भण्डारीको मृत्यु

माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्जको ध्रुव रेन्ज पोस्ट नजिकं जंगली गैँडाको आक्रमणमा गम्भीर घाइते भएका एक पुरुषको उपचारको क्रममा आज (बुधवार) बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा माडी-७ किर्तनपुर (हाल भरतपुर महानगरपालिका-५

चितवन राष्ट्रिय निकुञ्जले साँझको समयमा कसरा हुँदै जाने बाटो प्रयोग गर्दा सवाधानी अपनाउन आग्रह

माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्जले साँझको समयमा कसरा हुँदै जाने बाटो प्रयोग गर्दा सवाधानी अपनाउन आग्रह गरेको छ । विगत केही दिनदेखि कसरा वरपरका क्षेत्रमा जङ्गली हात्ती ध्रुबे देखिएकाले साँझ ५ वजेपछि यात्रा

माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय बुद्धिजीवि संगठनको माडी नगर अध्यक्षमा भागिरथ बस्याल

माडी, चितवन । नेकपा (माओवादी केन्द्र) सम्बद्ध नेपाल राष्ट्रिय बुद्धिजीवि संगठनको माडी नगर अध्यक्षमा भागिरथ बस्याल दोहोरिनुभएको छ । मंगलबार माडीको बसन्तपुरमा सम्पन्न संगठनको भेलाले बस्याल नेतृत्वकै निवर्तमान कार्यसमितिका बहुसंख्यक पदाधिकारीहरुको जिम्मेवारी कायमै राख्दै

बैराठमा महायज्ञमा माडी जीवनपुर निवासी रुद्रनाथ सुवेदीद्वारा १ कठ्ठा जमीन (भूमि) दान

माडी, चितवन । माडीको प्राचीनतम् धार्मिक स्थल राजबैराठमा सञ्चालित श्रमद्भागवत ज्ञान महायज्ञमा माडी-२, जीवनपुर निवासी रुद्रनाथ सुवेदीले १ कठ्ठा जमीन (भूमि) दान गर्नुभएको छ । बयोबृद्ध उमेरका सुवेदीले बैराठ धुनी रहेको जमीनसंगै जोडिएको १

माडीको बैराठमा सञ्चालित सप्ताहव्यापी श्रमद्भागवत ज्ञान महायज्ञमा दान सहयोग संकलन हुँदै

माडी, चितवन । माडी-३, राजबैराठमा सञ्चालित सप्ताहव्यापी श्रमद्भागवत ज्ञान महायज्ञमा पहिलो दान सहयोग गर्दै बघौंडा गाउँ निवासी पूर्व प्रधानपञ्च केवल प्रसाद चौधरीले ५ हजार १५५ रुपैंया दान गर्नुभएको छ । माडीको इतिहासका एक अमिट

बघौंडा अस्पताल प्रादेशिक अस्पतालमा स्तरोन्नति हुँदै, कार्यदलले अस्पतालको अवलोकन र छलफल

माडी, चितवन । माडीको बघौंडा अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नतिका लागि गठित कार्यदलले अस्पतालको अवलोकन गर्दै माडीमा छलफल तथा सुझाव संकलन गरेको छ । प्रदेश सरकार स्वास्थ्य मन्त्रीस्तरीय निर्णयबाट गठित कार्यदलका चारजना सदस्यहरुमध्ये संयोजक (तथा