निकुञ्जभित्रको हुलाकी बाटो मर्मत कार्य जारी, बाटोको दुबैतर्फ बढेको झाडी समेत फाँडिने
माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र सुबिधाप्राप्त हुलाकी बाटो मर्मत कार्य जारी रहेको छ । माडी नगरपालिकाको अनुरोध बमोजिम सडक डिभिजन कार्यालय भरतपुरले कसरा पोष्टबाट बाटोको मर्मत कार्य सुरु गरेको हो । हाल ग्रेडर,
माडीमै छायाँकन भएको नेपाली चलचित्र ‘फिरफिरे फिरिरी’को फर्स्टलुक पोस्टर सार्वजनिक
चितवन । माडी क्षेत्रमै छायाँकन भई हाल पोष्ट प्रोडक्सनमा रहेको नेपाली कथानक चलचित्र ‘फिरफिरे फिरिरी’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । एकवटा आइटम गीत बाहेक अन्य सबै दृश्यहरु माडी उपत्यकाभित्रै छायाँकन भएकाले ‘पपुलर कल्चर’मार्फत
माडीका लोकदोहोरी गायक र कलाकारहरु दशैं पर्वलाई लक्षित गरी लाइभ दोहोरीमा
चितवन । माडीका नवोदित लोकदोहोरी गायक र कलाकारहरुले दशैं पर्वलाई लक्षित गरी दशैं तिहार मान्न थाले गाउँले बोलको प्रत्यक्ष (लाइभ) दोहोरी गाएका छन् । बुधबार स्वदेश एफ.एम.को नवनिर्मित कार्यालय भवन परिसरमा सो लाइभ दोहोरीको
माडी-१, पाण्डवनगरमा नेपालकै अग्लो र ठूलो परशु (बञ्चरो)को प्रतिमा प्रतिस्थापन हुँदै
माडी, चितवन । माडी-१, पाण्डवनगरस्थित (निर्माणाधीन) परशुराम धाममा नेपालकै अग्लो र ठूलो परशु (बञ्चरो जस्तै हतियार)को प्रतिमा प्रतिस्थापन हुन लागेको छ । परशुराम पार्क निर्माण समितिका कोषाध्यक्ष एवम् बन्चरो निर्माण अभियानका अभियन्ता रामजी सापकोटाले
माडीका अगुवा र नमूना मौरीपालक कृषक बनेका दामोदर देवकोटा (प्रोफाइल)
चितवन । मौरीपालन व्यवसाय सञ्चालन गरी माडी मै नमूना मौरीपालक कृषक बनेका छन् दामोदर देवकोटा । अरुको जागिर नगरी आफ्नै मौरीपालन व्यवसायलाई आफ्नो रोजाइमा पारेका भरतपुर-११, चितवनका स्थायी बासिन्दा समेत रहनुभएका देवकोटाले माडी नगरपालिका-६
माडी नगरमा यसबर्ष दशैंको सुरुवात दशैं खुला नृत्य प्रतियोगितासंगै हुने
चितवन । माडी नगरमा यसबर्ष दशैंको सुरुवात दशैं खुला नृत्य प्रतियोगितासंगै हुने भएको छ । असोज १७ गते विहीबार परेको घटस्थापना पर्वको साँझ ७ बजेदेखि १० बजेसम्म माडीको बसन्तपुर बजारमा ‘गोल्डन एमिनेन्ट ओपन फेस्टिभ
दुई दिनदेखि हराइरहेका एक बृद्ध माडी-२, चिरौलीमा मृत अवस्थामा भेटिए
चितवन । दुई दिनदेखि हराइरहेका एक बृद्ध माडी-२, चिरौलीमा मृत अवस्थामा भेटिएका छन् । माडी-४, सिधुवा निवासी अन्दाजी बर्ष ७५-८० का मान बहादुर भुजेल चिरौलीस्थित बगैंचा टोलमा मृत भेटिनुभएको हो । जितिया कार्यक्रम हेर्न
नेकपा एमाले चितवन ३(ख) संयोजकमा शिवहरि सुवेदी, पर्यटन विभागमा दवाडी र शिक्षामा पौडेल
चितवन । नेकपा एमाले चितवनको तेश्रो पूर्ण बैठकले माडी क्षेत्र समेट्ने चितवन क्षेत्र नं. ३(ख) संयोजकमा शिवहरि सुवेदीलाई जिम्मेवारी तोकेको छ । त्यस्तै, माडीका नेताहरू श्रीप्रसाद दवाडीलाई जिल्ला पार्टीको पर्यटन विभाग प्रमुख, नारायण पौडेललाई
मानव अधिकार तथा शान्ति समाज चितवन शाखाको सभापतिमा माडीका पूणर्चन्द्र चापागाईं चयन
चितवन । मानव अधिकार तथा शान्ति समाज चितवन शाखाको सभापतिमा माडीका मानव अधिकारकर्मी एवं कानुन व्यवसायी पूणर्चन्द्र चापागाईं चयन हुनुभएको छ । शनिवार भरतपुरमा सम्पन्न समाजको चितवन शाखाको २७औं वार्षिक साधारणसभाले माडी-४, खैरहनी निवासी