Post By: स्वदेश न्यूज डेस्क

सोमेश्वर मा.वि.ले स्वर्ण महोत्सव मनाउँदै, शिक्षामन्त्री भट्टराई र पूर्व प्रधानमन्त्री प्रचण्डको आतिथ्य रहने

माडी, चितवन । माडीको बरुवास्थित सोमेश्वर माध्यमिक विद्यालयले मनाउन लागेको स्वर्ण महोत्सवको उद्घाटन समारोहमा संघीय शिक्षा मन्त्री विद्या भट्टराई तथा मूल समारोहमा पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्य

माडी नगरपालिकामा १ हजार २ सय ६९ घरपरिवार गरिबीको रेखामुनि (पूर्ण नामावली र सूचिसहित)

माडी, चितवन । माडी नगरपालिकामा १ हजार २ सय ६९ घरपरिवार गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक भएको छ । गरिबीको रेखामुनी रहेकामध्ये आधाभन्दा बढी (७३९ घरपरिवार) वडा नं. ९ मा र सबैभन्दा कम (११

आत्महत्या रोकथाम र मानसिक स्वास्थ्य सुधारका लागि माडीका स्वास्थ्य स्वयम्सेविकालाई प्रशिक्षण

चितवन । आत्महत्या रोकथाम र मानसिक स्वास्थ्य सुधारका लागि नेपाल रेडक्रसले माडीका स्वास्थ्य स्वयम्सेविकाहरुलाई प्रशिक्षण दिएको छ । कार्यक्रममा माडी भरिका ३४ जना स्वास्थ्य स्वयंमसेविकाहरुको उपस्थिति रहेको थियो । सहभागीहरुलाई नेपाल रेडक्रस सोसाईटी जिल्ला

मौरी घारमा आगजनी र तोडफोड गरेको अभियोगमा माडीका एकजना युवक पक्राउ

माडी, चितवन । मिराकल गार्डेन (प्रा.) लि.को मौरी घारमा आगजनी र तोडफोड गरेको अभियोगमा एकजना युवक पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय माडीको टोलीले माडी-४, सिधुवा गाउँ निवासी बर्ष ४२ का तारालाल महतोलाई

चितवन राष्ट्रिय निकुञ्जभित्र घाँस काट्ने, माछा मार्ने र निउरो टिप्ने ६५ जना कारवाहीमा

माडी, चितवन । निकुञ्ज प्रशासनले निकुञ्जभित्र घाँस काटेको, माछा मारेको र निउरो टिपेको भन्दै करीब ४५ दिनको अन्तरालमा ६५ जनालाई पक्राउ गरेको छ । बिनाअनुमति निकुञ्ज प्रवेश गरी घाँस दाउरा काट्ने ३०, माछा मार्ने

मिराकल गार्डेनले सिधुवा तोरीबारीमा चरनका लागि राखेको मौरीको घारमा तोडफोड र आगजनी

माडी, चितवन । माडी-६, स्याउलीबासस्थित मिराकल गार्डेन (प्रा.) लि.ले माडीकै सिधुवा गाउँको तोरीबारी फाँटमा चरनका लागि राखेको मौरीको घारमा तोडफोड र आगजनी भएको छ । मौरीले टोकेको भन्दै स्थानीय एक पुरुषले मंगलबार साँझ घारहरु

भूपराज पाठकको उपचार सहयोगका निम्ति माडी-४का स्थानीयबासीले घरदैलो अभियान चलाउँदै

माडी, चितवन । ब्लड क्यान्सर पीडित भई भारतको नयाँ दिल्लीमा उपचार गराइरहनुभएका वडाबासी भूपराज पाठकको उपचार सहयोगका निम्ति पाठक निवास रहेको माडी-४का स्थानीयले घरदैलो अभियान चलाएका छन् । वडामा रहेका ९ वटै टोल विकास

रक्तक्यान्सर पीडित पाठकको उपचार सहयोगका लागि ‘गो फन्ड मी’ मार्फत आर्थिक सहयोग गर्न मिल्ने

माडी, चितवन । रक्तक्यान्सर पीडित भई हाल भारतको नयाँदिल्लीस्थित राजीव गन्धी अस्पतालमा उपचाररत भुपराज पाठकको उपचार सहयोगका लागि ‘गो फन्ड मी’ मार्फत आर्थिक सहयोग गर्न मिल्ने भएको छ । अमेरिकामा सुचना प्रविधि क्षेत्रमा कार्यरत

भियतनाममा सञ्चालित स्पर्धामा माडीका तेक्वान्दो खेलाडी जीतबहादुर बोटलाई २ स्वणर्पदक

माडी, चितवन । भियतनाममा सञ्चालन भएको एसियन ओपन पोलिस च्याम्पियनसिप-२०२४ मा माडीका तेक्वान्दो खेलाडी जीतबहादुर बोटले २ वटा स्वणर्पदक (गोल्ड मेडल) जित्नुभएको छ । प्रतियोगितामा नेपालबाट सहभागी रहका ५ पुरुष र ३ महिला खेलाडीमध्ये