Post By: स्वदेश न्यूज डेस्क

माडी माध्यमिक विद्यालयले कक्षा १२ को परीक्षामा उत्साहजनक ९१.३० प्रतिशत नतीजा हासिल

चितवन । माडीकै अग्रणी एवं जेठो शैक्षिक संस्था रहेको माडी माध्यमिक विद्यालयले कक्षा १२ को परीक्षामा उत्साहजनक नतीजा हासिल गरेको छ । दश जोड दुई तहमा बिज्ञान संकाय र प्राविधिक धारतर्फ पशुविज्ञान सञ्चालनमा रहेको

कक्षा १२ मा ३.४७ जि.पि.ए.सहित माडी क्याम्पसकी छात्रा आरती चौधरी माडी नगरस्तरमा प्रथम

चितवन । कक्षा १२ को परीक्षामा सहभागी परीक्षार्थीहरुमध्ये ३.४७ जि.पि.ए.सहित माडी क्याम्पसकी छात्रा आरती चौधरी माडी नगरस्तरमा प्रथम हुनुभएको छ । व्यवस्थापन संकाय अन्तरगत कम्प्युटर साइन्स अध्ययनरत उहाँ सो संकायतर्फको प्रथम रहँदै समग्र परीक्षार्थीमध्ये

कक्षा-१२ को परीक्षामा माडीका शैक्षिक संस्थाहरूबाट ४०.२९ प्रतिशत मात्रै उत्तीर्ण

चितवन । माडी नगरका उच्च माध्यमिक तह सञ्चालित शैक्षिक संस्थाहरुबाट कक्षा-१२ को परीक्षामा सहभागी परीक्षार्थीहरु मध्ये ४०.२९ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । माडी नगरभरीबाट कूल ४१२ जना परीक्षामा सहभागी रहेकोमा १६६ जना पास

नेपाली छोरी, नेपालको गौरव देवी प्रतिभा ! (सन्तोष श्रेष्ठको ब्लग)

सायद संसारमा नै सवैभन्दा धेरै राजनीति घटना अनि सन्दर्भको विषयमा बहस हुने देश नेपाल होला । तर केही दिन अघि देखि पशुपतिनाथ क्षेत्रमा भएको कोटीहोममा भाग लिन आउनु भएकी देवी प्रतिभा नामले परिचित प्रतिभा

चक्रतीर्थधाम निर्माणमा सघाउन उमा/ज्योति रानाभाट दम्पत्तीबाट १ लाख १११ रुपैंया दान सहयोग

चितवन । माडी-४, खैरहनीमा स्थापित चक्रतीर्थधाम निर्माणमा सघाउन माडी-४ सितलपुर निवासी उमा/ज्योति रानाभाट दम्पत्तीले १ लाख १११ रुपैंया दान सहयोग गर्नुभएको छ । हाल अमेरिकामा रहनुहुने रानाभाट दम्पत्तीले धामको थप विकासका लागि सो नगद

स्वदेश एफ.एम.र गोल्डेन इनिमेन्टबिच रेडियोको सबै फिल्ड इभेन्टहरूको टाइटल साैजन्य सम्झाैता

चितवन । स्वदेश एफ.एम.को दैनिक सन्ध्याकालीन मनोरञ्जनात्मक कार्यक्रम सांगितिक साँझमा गोल्डेन इनिमेन्ट इन्टरनेशनल (प्रा.) लि.ले सहकार्य गरेको छ । कार्यक्रममा टेलिफोन गर्ने सहभागीहरुमध्येबाट दैनिक एकजनालाई गोलाप्रथाका आधारमा प्रतिदिन रु.२०० रुपैंया रिचार्ज गर्न सो कम्पनीले

एनआरएनए ननरेसिडेन्ट नेपाली एसोसिएशन अमेरिकाद्वारा परराष्ट्र मन्त्री राणालाई शुभकामना व्यक्त

चितवन । माधव मरासिनी अध्यक्ष रहनुभएका एनआरएनए ननरेसिडेन्ट नेपाली एसोसिएशनले नवनियुक्त परराष्ट्र मन्त्री आरजु राणा देउवालाई बधाई सहित कार्यसफलताको शुभकामना व्यक्त गरेको छ । एसोसिएशनका अध्यक्ष मरासिनीले परराष्ट्र मन्त्री राणा देउवालाई एक विद्युतिय पत्र

एक परिवारले भोगचलन गरेको जमीनमा अवरोध हुँदा माडीमा निर्माणाधीन चक्रपथ सडक अलपत्र

चितवन । एक परिवारले भोगचलन गरेको जमीनमा अवरोध हुँदा माडी-१, चैनपुरमा निर्माणाधीन चक्रपथ सडक अलपत्र परेको छ । माडीको पर्यटकीय पूर्वाधारका रुपमा चितवन राष्ट्रिय निकुञ्ज र दक्षिणी सामुदायिक वनहरुको छेवैबाट निर्माणाधीन पर्यटनमार्ग (चक्रपथ सडक)

मौलाकालिका केबलकारको निर्माणाधीन भवनको चार तलाबाट लडेर एक मजदुरको मृत्यु

१८ श्रावण, चितवन । गैंडाकोटस्थित मौलाकालिका केबलकारको निर्माणाधीन भवनको चार तलाबाट लडेर एक मजदुरको मृत्यु भएको छ । पूर्वी नवलपरासी (नवलपुर)को गैँडाकाट नगरपालिका– १, मौलाकालिका मन्दिरमा रहेको मौलाकाली केबलकारको निर्माणाधीन भवनको चाैथो तलाबाट खसेर