Post By: स्वदेश न्यूज डेस्क

कृषक उपकार साकोसले आ.ब. २०८०/८१ मा ७९ लाख ३० हजार ८७७ रुपैंया मुनाफा आर्जन

माडी, चितवन । कृषक उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक बर्ष २०८०/८१ मा ७९ लाख ३० हजार ८७७ रुपैंया मुनाफा आर्जन गरेको छ । सहकारीको २४औं बार्षिक साधारणसभा अन्तरगत भरतपुर सेवा

अमेरिकास्थित एक संस्थाद्वारा माडी क्षेत्रका ५ जना सामाजिक अगुवाहरू सम्मानित

माडी, चितवन । माडी र समग्र चितवनको क्षेत्रको सामाजिक र शैक्षिक क्षेत्रमा विशिषट योगदान गरेको कदरस्वरुप अमेरिकास्थित एक संस्थाले माडीका ५ जना सामाजिक अगुवाहरूलाई सम्मान गरेको छ । USA-Nepal Community Outreach Network (UNCON) नामको

माडीको बैकुण्ठधाममा भव्य बालाचर्तुदशी मेला सहित बृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न

माडी, चितवन । बालाचर्तुदशी पर्वको अवसर पारी माडी-८, बैकुण्ठधाममा भव्य बालाचर्तुदशी मेला सहित बृहत् साँस्कृतिक कार्यक्रम २०८१ सम्पन्न भएको छ । बैकुण्ठधाम मेला तथा पूजा व्यवस्थापन समितिको आयोजना तथा माडी नगरपालिका र माडी ८

बैकुण्ठतालमा डुबेर मृत्यु भएकाहरुको धार्मिक उद्धारका लागि स्वस्ती शान्ति एवं ताल पूजन

माडी, चितवन । माडीको बैकुण्ठधामस्थित बैकुण्ठतालमा डुबेर मृत्यु भएकाहरुको आत्माको चीर शान्ति र धार्मिक रुपमा उद्धारका लागि स्वस्ती शान्ति एवं हवन पूजा गरिएको छ । बैकुण्ठ तालमा पौडने, नुहाउने, सेल्फी खिँच्ने, टिकटक बनाउने र

माडी युवा लोकगायक उत्तम (अनन्त) पौडेलको स्वरमा ‘पानबुट्टे चोलीमा’ सार्वजनिक

माडी, चितवन । माडी युवा गायक उत्तम (अनन्त) पौडेलले पहिलो कोशेलीस्वरुप पानबुट्टे चोलीमा बोलको लोकदोहोरी गीत सार्वजनिक गर्नुभएको छ । पेशाले पर्यटन व्यवसायी रहेका माडी-२, सितलपुर निवासी पौडेलसंगै गायिका सुनिता बुढा क्षेत्रीको युगल स्वरांकनमा

माडीका औद्योगिक उत्पादनहरुको बजारिकण र प्रचारका लागि कोशेली घर स्थापित

माडी, चितवन । माडी क्षेत्रका उद्योगहरुबाट उत्पादन हुने अर्गानिक वस्तु एवं अन्य बस्तुहरुको बजारिकणका लागि स्थापित कोशेली घरको औपचारिक समुद्घाटन भएको छ । चितवन उद्योग संघ, माडी ईकाइ समितिको आयोजनामा शुक्रबार सम्पन्न एक औपचारिक

फूलबारी आमा समूहले बैकुण्ठधाम जाने सडक स्वच्छताका लागि ३० वटा रंगिन डोको प्रदान

माडी, चितवन । माडी-८, दक्षिण अयोध्यापुरीस्थित फूलबारी आमा समूहले बैकुण्ठधाम जाने सडक स्वच्छताका लागि ३० वटा रंगिन डोको प्रदान गरेको छ । समूहले विहीबार बैकुण्ठ पूजा तथा मेला व्यवस्थापन समितिलाई फोहोर संकलनमा उपयोग हुने

माडीको हनुमानझुलामा सीपमुलक चर्खा तालिम सञ्चालित, १५ जना महिलाहरू लाभान्वित

माडी, चितवन । माडीको हनुमानझुलामा ज्योति सामुदायिक विकास सेवा नेपालको आयोजना र माडी नगरपालिकाको सहयोगमा माडीको हनुमानझुलामा सीपमुलक चर्खा तालिम सञ्चालन सुरु भएको छ । भालुखोला (अविष्मरणीय टोल) भनिने हनुमानझुलाको प्लट नं. ६ मा

माडी नगरप्रमुख महतोद्वारा माडी नगरपालिका वडा नं. ७ को कार्यालय भवन शिलान्यास

माडी, चितवन । माडी नगरपालिका वडा नं. ७ वडा कार्यालयको भवन शिलान्यास भएको छ । भवन निर्माण स्थल रहेको साविक आधारभूत विद्यालयको भवन परिसर (चौर)मा निर्माण हुनेगरी माडी नगरप्रमुख ताराकुमारी काजी महतोले वडा कार्यालय