Post By: स्वदेश न्यूज डेस्क

माडी नगरपालिकाले गत आर्थिक बर्ष २०७९/८० मा कुल प्रक्षेपणको ४१.१७ प्रतिशत मात्रै आन्तरिक आय

३० जेष्ठ, माडी चितवन । माडी नगरपालिकाले गत आर्थिक बर्ष २०७९/८० मा कुल प्रक्षेपणको ४१.१७ प्रतिशत मात्रै आन्तरिक आम्दानी (संकलन) गरेको छ । आ.व. २०७९/८० को आय-व्यय अनुमानमा आन्तरिक आयतर्फ मालपोत कर, सेवा शुल्क,

माडी नगरपालिकाले पदाधिकारी र कर्मचारीहरुलाई ऐनबिपरित अनुगमन, सुपरीवेक्षण तथा कार्यक्रम तयारी भत्ता वितरण

३० जेष्ठ,  माडी चितवन । माडी नगरपालिकाले केहि पदाधिकारी र कर्मचारीहरुलाई ऐन नियमावली बिपरित अनुगमन, सुपरीवेक्षण तथा कार्यक्रम तयारी भत्ता वितरण गरेको भन्दै महालेखापरीक्षक कार्यालयले बेरुजु औंल्याएको छ । महालेखापरीक्षकको गत आ.व. २०७९/८० को

आर्थिक बर्ष २०७९/८० मा माडी नगरपालिकाको बेरुजु रू. २ करोड ३५ लाख ८८ हजार

३० जेष्ठ,  माडी चितवन । आर्थिक बर्ष २०७९/८० मा माडी नगरपालिकाको बेरुजु २ करोड ३५ लाख ८८ हजार रुपैंया रहेको प्रतिवेदन सार्वजनिक भएको छ । महालेखापरीक्षकको कार्यालयले जारी गरेको अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार गत

माडी नगरपालिकामा करारका कर्मचारीलाई सञ्चय कोष र महंगी भत्ता थप गरी तलब भुक्तानी

३० जेष्ठ,  माडी चितवन । माडी नगरपालिकामा करारका कर्मचारीलाई सञ्चय कोष र महंगी भत्ता थप गरी तलब भुक्तानी भएको भन्दै महालेखापरीक्षक कार्यालयले २७ लाख ५२ हजार ५८३ रुपैंया बेरुजु औंल्याएको छ । पालिकाले कानुनबिपरित

माडीको कल्याणपुर सामुदायिक वनक्षेत्रमा मृत अवस्थामा बयस्क भाले चितुवा भेटियो

चितवन । माडी-६, लक्ष्मीनिवास क्षेत्रको सामुदायिक वनमा मृत अवस्थामा एक बयस्क भाले चितुवा भेटिएको छ । कल्याणपुर मध्यवर्ती सामुदायिक वनको सीमाबाट करीब १५०० मिटर भित्र अन्दाजी ८-१० बर्षको भाले चितुवा मृत भेटिएको हो ।

सोमेश्वरगढी सडक निर्माणका लागि बागमती प्रदेश सरकारबाट ६ करोड ६७ लाख रूपैंया बजेट स्वीकृत

चितवन । माडी-५, छरछरेबाट सोमेश्वरगढी पुग्ने पक्की बाटो निर्माणका लागि बागमती प्रदेश सरकारले ८ करोड ६७ लाख रूपैंया बजेट स्वीकृत गरेको छ । बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले सोमेश्वर सडक निर्माणको बहुबर्षिय योजनाका

जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या ११३ नाघ्यो, सयौं घाइते

चितवन । जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या ११३ नाघेको छ । शनिवार बिहान ६ः३० बजेसम्म संकलित सुचना अनुसार जाजरकोटमा ८६ र रुकुम पश्चिममा २७ जनाको मृत्यु भएको पुष्टी भइसकेको हो

माडीकै प्रमुख धार्मिक क्षेत्र एवं पर्यटकीय गन्तव्यस्थल अयोध्याधाममा गणेशको मुर्ती स्थापित

चितवन । माडीकै प्रमुख धार्मिक क्षेत्र एवं पर्यटकीय गन्तव्यस्थलका रुपमा परिचित अयोध्याधाममा गणेशको मुर्ती स्थापना भएको छ । माडी नगरपालिका-८, शिवद्वार, चितवन निवासी होमस्टे व्यवसायी गीता मगरको व्यक्तिगत लगानीमा अयोध्याधाममा गणेश मुर्ती प्रतिस्थापन भएको

माडीमा वन तथा वन्यजन्तुको संरक्षण, आयआर्जन र मानव वन्यजन्तु द्वन्द न्यूनिकरण विशेष परियोजना सुरू

चितवन । माडीको अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिले वन तथा वन्यजन्तुको संरक्षण, समुदायको आयआर्जन र मानव वन्यजन्तु द्वन्द न्यूनिकरण सम्बन्धी विशेष परियोजना सुरु गरेको छ । चालू आ.व. २०८०/८१ अन्तरगत तराई भू-परिधि कार्यक्रमको सहयोगमा सो