लन्डन म्याराथनमा सहभागी हुँदै अभियन्ता गुरुङले माडीका विपन्न महिलाका लागि सहयोग संकलित
माडी, चितवन — युकेमा बसोबास गर्नुहुने माडी कृष्णनगरका सामाजिक अभियन्ता कृष्ण गुरुङले लन्डन म्याराथनमा सहभागिता जनाउँदै माडीका विपन्न र एकल महिलाहरुका लागि आर्थिक सहयोग संकलन गर्नुभएको छ । गोर्खाप्रेनियर फाउण्डेशनका प्रमुख समेत रहनुभएका ५२
मरणोपरान्त प्राप्त उपचार सहयोग रकममा थप गरी खत्री परिवारद्वारा अर्कै बिरामीलाई सहयोग
माडी, चितवन — ब्लड क्यान्सर रोगका कारण गतसाता निधन भएका माडी कान्तिपुरका युवा प्रताप बहादुर खत्रीको परिवारले स्थानीय अर्का एक बिरामीलाई उपचार सहयोग गरेको छ । माडी-८ निवासी, पसिना ग्रन्थी नभएका ८ बर्षका बालक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माडी नगर कमिटीको अध्यक्षमा नारायणदत्त रिजाल पुनः चयन
माडी, चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माडी नगर कमिटीको अध्यक्षमा नारायणदत्त रिजाल पुनः चयन हुनुभएको छ । माडी नगरपालिका वडा नं ६, कल्याणपुरस्थित आनन्द विश्राम चौतारीको सभाहलमा आज (शनिबार) सम्पन्न नगर अधिवेशनले रिजालको
भरतपुरस्थित मौलाकालिका अस्पतालमा AI सहितको 4D/5D भिडियो एक्सरे सेवा सुरु
माडी, चितवन — मौलाकालिका अस्पतालमा कृत्रिम बुद्धिमत्ता (AI) सहितको अल्ट्रा हाई रिजोल्युसन 4D/5D भिडियो एक्सरे सेवा सुरु गरिएको छ। अत्याधुनिक प्रविधियुक्त यो सेवा स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धिको रूपमा लिइएको छ, जसले छिटो, सुरक्षित र
छरछरे खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा चण्डी प्रसाद दुबे चयन
माडी, चितवन — माडी नगरपालिका वडा नं ५ स्थित छरछरे खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा चण्डी प्रसाद दुबे चयन हुनुभएको छ। नेपाल दराई उत्थान समाजको सभाहलमा सम्पन्न कार्यक्रममा दुबे नेतृत्वमा ९ सदस्यीय नयाँ
माडीको रामराज्यपुरस्थित मातातीर्थ धाममा मातृ तर्पण विशेष धार्मिक कार्यक्रम आयोजित
माडी, चितवन — आउँदो मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन)को सन्दर्भ माडी–६, लक्ष्मीनिवासस्थित त्रिपुरेश्वर शिवालय मन्दिर तथा मातातीर्थ धाममा मातृ तर्पण विशेष धार्मिक कार्यक्रम आयोजना भएको छ । मातातीर्थ औंसीको अवसरमा बैशाख १२ देखि
आन्दोलनरत शिक्षकहरू ३ दिनभित्र विद्यालय फर्कने वातावरण बनाउन सरकारलाई सर्वोच्चको आदेश
माडी, चितवन — काठमाडौंमा लामो समयदेखि आन्दोलनरत शिक्षकहरूको विषयलाई लिएर सर्वोच्च अदालतले सरकारलाई तीन दिनभित्र विद्यालय फर्कने वातावरण बनाउन आदेश दिएको छ। न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले दिएको आदेशमा आन्दोलनरत शिक्षकहरूको जायज र संविधानसम्मत
निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको करिब २० प्रतिशत काम सम्पन्न
भरतपुर महानगरपालिका वडा नं. १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको करिब २० प्रतिशत काम सम्पन्न भएको छ। संघीय र प्रदेश सरकारको सहकार्यमा महानगरले निर्माण गरिरहेको रंगशालाको काम हिमालयन कालिञ्चोक बिबिआर जेभी कम्पनीमार्फत तीव्र
माडी जेसीज र मौलाकालिका अस्पतालबीच ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा योजना’ सम्झौता
माडी, चितवन — माडी जेसीज र मौलाकालिका अस्पतालबीच ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा योजना’ अन्तर्गत औपचारिक सम्झौता भएको छ। सम्झौताअनुसार अस्पतालले माडी जेसीजका सदस्य तथा तिनका परिवारका लागि विशेष छुटका साथ स्वास्थ्य सेवा उपलब्ध गराउनेछ।