पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष सापकोटालाई प्रधान सेनापति प्रशंसा तक्मा
माडी, चितवन । नेपाली सेनासंग समन्वय र सहकार्य गर्दै संरक्षणमा विशेष योगदान गरेको कदरस्वरुप पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समिति, माडीका अध्यक्ष नारायणदत्त सापकोटा (बासु)ले प्रधान सेनापति प्रशंसा निशानको प्रशस्ति (तक्मा) पाउनुभएको छ । अध्यक्ष सापकोटालाई
दोश्रो माडी साँस्कृतिक तथा पर्यटन उत्सवको प्रचार प्रसार सुरु, स्टल स्टेज र घेराबार निर्माण हुँदै
माडी, चितवन । माडीको बसन्तपुरमा फागुन २२ देखि चैत २ गतेसम्म सञ्चालन हुने दोश्रो माडी साँस्कृतिक तथा पर्यटन उत्सव-२०८१ को प्रचारप्रसार सुरु भएको छ । मेलाको प्रचारको अडियो, भिडियो र पोस्टर सामग्रीहरु तयार भई
माडीको खैरहनी गाउँमा डम्पिङ गरेको खानेपानी पाइपमा आगलागी हुँदा करीब ७ लाख रुपैंयाको क्षती
माडी, चितवन । माडीको खैरहनी गाउँमा डम्पिङ गरेको खानेपानी पाइपमा आगलागी हुँदा करीब ७ लाख रुपैंयाको क्षती भएको छ । माडी-४, खैरहनी गाउँमा विगत डेढ बर्षदेखि भण्डार (स्टोर) गरी राखिएको डेढ ईञ्च, २ ईन्च
माडी ७ को सार्वजनिक सुनुवाई, भूमिगत बोरिङ आतंक चलेको र वडा कार्यालय भवन अपायक रहेको गुनासो
माडी, चितवन । माडी नगरपालिका वडा नं. ७ वडाबासीले ‘वडा कार्यालयको भवन निर्माणस्थल सर्बपायक स्थानमा नरहेको’देखि ‘सतह सिंचाईको सट्टामा भूमिगत बोरिङ आतंक चलेको’ भन्दै सचेत गराएका छन् । माडी नगरपालिका वडा नं. ७ कार्यालयको
हनुमानचोक शिवालय मन्दिरमा पूजा गर्न दलित समुदायका व्यक्तिलाई अवरोध भएको भन्दै विवाद
माडी, चितवन । माडी नगरपालिका वडा नं २ शितलपुरस्थित हनुमानचोक शिवालय मन्दिरमा शिवरात्रीको अवसरमा पूजा गर्न दलित समुदायका व्यक्तिलाई अवरोध भएको भन्दै विवाद भएको छ । बुधबार शिवरात्री पर्वको अवसरमा पूजा गर्न पुगेका अन्य
विद्यालय तहबाटै ट्राफिक सचेतना प्रवाहका लागि माडीका शिक्षकहरुलाई ट्राफिक शिक्षक तालिम प्रदान
माडी, चितवन । विद्यालय तहबाटै ट्राफिक सचेतना प्रवाहका लागि माडीका शिक्षकहरुलाई ट्राफिक शिक्षक तालिम प्रदान गरिएको छ । “एक विद्यालय एक ट्राफिक शिक्षक” कार्यक्रम अन्तरगत प्रत्येक विद्यार्थीसम्म सवारी नियमबारे जानकारी सञ्चार गर्ने उद्देश्यले सोमबार
माडीको बसन्तपुरमा सञ्चालन हुनलागेको दोश्रो साँस्कृतिक मेलाको तयारी सुरु, मेलास्थल सम्याइँदै
माडी, चितवन । आउँदो फागुन २२ गतेदेखि माडीको बसन्तपुरमा सञ्चालन हुने दोश्रो साँस्कृतिक तथा पर्यटन मेलाको तयारी सुरु भएको छ । मेलास्थलमा घेराबार लगाउनुका साथै चौरको क्षेत्रफल बढाउन ग्राभेल सम्याउने काम सोमबारदेखि सुरु भएको
चितवन जिल्ला पुन समाजको अध्यक्षमा धन बहादुर गर्बुजा पुन चयन
माडी, चितवन । चितवन जिल्ला पुन समाजको अध्यक्षमा धन बहादुर गर्बुजा पुन चयन हुनुभएको छ । शनिवार माडीको अध्योध्यापुरी मध्यवर्ती शिवद्वार होमस्टेकोे सभाहलमा सम्पन्न पुन समाजको अधिवेशन कार्यक्रमबाट धनबहादुर गर्बुजा पुनको अध्यक्षतामा १५ सदस्यीय
माडीको बरुवामा सञ्चालित मलद्वार तथा पायल्स रोग सम्बन्धी शिविरमा १०३ जनाले लिए स्वास्थ्य सेवा
माडी, चितवन । माडीको बरुवामा सञ्चालित मलद्वार तथा पायल्स रोग सम्बन्धी निःशुल्क शिविरमा १०३ जनाले स्वास्थ्य सेवा लिएका छन् । हिमालय आयुर्वेद क्लिनिक पोखरा बसपार्क (नारायणगढ)संगै नेपाल रेडक्रस सोसाइटी गर्दी उपशाखा, सोमेश्वर माध्यमिक विद्यालय