Post By: स्वदेश न्यूज डेस्क

रामनवमी पर्वको अवसर पारी माडीको अयोध्याधाममा त्रिदिवसीय रामकथा वाचन कार्यक्रम आयोजित

माडी, चितवन । आउँदो रामनवमी पर्वको अवसर पारी माडीको अयोध्याधाममा त्रिदिवसीय रामकथा वाचन तथा भजन कीर्तन र राष्ट्रिय कलाकारहरुबाट झाँकी प्रदर्शनीको कार्यक्रम आयोजना भएको छ । अयोध्याधाम पूजा व्यवस्थापन समितिको आयोजनामा आउँदो चैत २२

राष्ट्रिय प्रजातन्त्र पार्टी माडी नगर अध्यक्षमा वीरेन्द्र भण्डारी पुनर्चयन, महिला समिति अध्यक्षमा लक्ष्मी गुरुङ

माडी, चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी माडी नगर अध्यक्षमा वीरेन्द्र बहादुर भण्डारी पुनर्चयन हुनुभएको छ । शनिवार सम्पन्न राप्रपा माडी नगर अधिवेशनबाट भण्डारीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति पुनर्गठन भएको हो । नगर समितिको

सोमेश्वरगढी मेलाको तयारी अन्तिम चरणमा, मन्दिर क्षेत्रमा मदिरा सेवन र बिक्रीवितरण प्रतिबन्धित

माडी, चितवन । नेपाल र भारतको सीमावर्ती क्षेत्रमा पर्ने माडीको धार्मिक एवं पर्यटकीयस्थल सोमेश्वरगढीमा लाग्ने रामनवमी मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । सोमेश्वरगढीमा आउँदो चैत शुक्ल प्रतिपदा अर्थात् चैत्र १७ गते आइतबारदेखि चैत्र

माडी क्याम्पसलाई बागमती विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन औपचारिक पत्र दर्ता

माडी, चितवन । माडी क्याम्पसलाई बागमती (प्रदेश) विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन औपचारिक पत्र दर्ता भएको छ । प्रदेश विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन आवेदन गर्नेको सुचिमा पहिलो हुँदै माडी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष शिवनारायण गुरौ

विक्रमबाबाको पूजा माडी-३, धोबाहा नजिकै रीउ नदी पारीको विक्रमबाबा थानमा समेत हुने

माडी, चितवन । थारु समुदायको आस्थाको केन्द्र रहिआएको विक्रमबाबाको पूजा माडी-३, धोबाहा नजिकै रीउ नदी पारीको विक्रमबाबा थानमा समेत हुने भएको छ । विगतमा लामो समयखण्ड विक्रमबाबाको भव्य पूजा हुनेगरेको माडी धोबाहास्थित सो थान

आफूलाई गैरकानुनी रुपमा पदबाट हटाइएको दाबी गर्दै कुलमान घिसिङ सर्वोच्चमा

माडी, चितवन । नेपाल विध्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट आफूलाई गैरकानुनी रुपमा हटाइएको दाबी गर्दै कुलमान घिसिङ सर्वोच्च अदालतमा पुग्नुभएको छ । आफूलाई पदमुक्त गर्ने सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनर्स्थापना गर्नुपर्ने

माडी बगहीं हुलाकी सडकको पूर्वी खण्ड कालोपत्रेमा ढिलासुस्ती, धुलो र असहज डाइभर्सनको समस्या

माडी, चितवन । माडी बगहीं हुलाकी सडकको पूर्वी खण्ड निर्माणमा भइरहेको ढिलासुस्तीलाई लिएर समृद्धिका लागि युवा अभियानले ठेकेदार कम्पनीलाई गम्भीर दबाब दिएपछि एक हप्ताभित्र पिच कार्य सुरु भइसक्ने नयाँ प्रतिबद्धता प्राप्त भएको छ ।

पाल विध्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि हातपात, कार्यकक्षमा तोडफोड

माडी, चितवन । नेपाल विध्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि हातपात एवं उहाँको कार्यकक्षमा तोडफोड भएको छ । केन्द्रको डिजिटल डिस्प्ले बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा आपत्तिजनक शब्द राखिएको भन्दै नेकपा

समृद्धिका लागि युवा अभियानले मध्यवर्ती चुनाव बहिष्कार गर्न राजनैतिक दलहरुलाई अनुरोध

माडी, चितवन । समृद्धिका लागि युवा अभियानले आसन्न मध्यवर्ती उपभोक्ता समितिहरुको चुनाव बहिष्कार गर्न माडीका राजनैतिक दलहरुलाई अनुरोध गरेको छ । अभियानका सदस्य विपिन पाठकको अध्यक्षतामा बसेको बैठकले माडीको समग्र विकासमा अवरोध एवं भूमि