फ्रान्सेली नागरिकको सहयोगमा माडीको आधारभूत विद्यालय रतनी धोबाहामा तेश्रो भवन निर्माण
माडी, चितवन । एक फ्रान्सेली नागरिकको सहयोग र शेर्पालय ट्रष्ट काठमाडौंको समन्वयमा माडीको राष्ट्रिय आधारभूत विद्यालय रतनी धोबाहामा तेश्रो भवन निर्माण भएको छ । यसअघि २ करोड ४२ लाख रुपैंयाको लागतमा दुईवटा ठूला भवन
माडीको बरुवामा सम्पन्न त्रिकोणीय टि-२० क्रिकेट सिरिजको उपाधी नवलपरासी जिल्लालाई
माडी, चितवन । चितवन जिल्ला क्रिकेट संघको आयोजनामा माडीको बरुवामा सम्पन्न त्रिकोणीय सिरिजको उपाधी नवलपरासी जिल्लाले उचालेको छ । मैयादेवी ट्रष्टको सहयोगमा सञ्चालित सो त्रिकोणीय टि-२० क्रिकेट सिरिजको फाइनलमा ५७ रनले नवलपुरलाई पाखा लगाउँदै
३३औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरू, माडीमा दीप प्रज्वलित
चितवन । ‘हामी सबैको प्रतिबद्धताः लैंगिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ माडी नगर क्षेत्रमा ३३औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरू भएको छ । सोमबारदेखि सुरु भएको अभियान अन्तरगत
माडीका खानेपानी आयोजनाको गुणस्तर सुधार्न प्रादेशिक खानेपानी मन्त्रालयबाट बजेट व्यवस्था
चितवन । माडीका कतिपय खानेपानी आयोजनाबाट वितरित खानेपानी शुद्ध सफा नरहेको गुनासोबिच बागमती प्रदेशको खानेपानी मन्त्रालयले गुणस्तर सुधारका निम्ति बजेट व्यवस्थापन गरेको छ । प्रदेशको खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयले चालू आर्थिक बर्ष २०८१/८२
चितवनमा पिकनिकबाट फर्कँदै गरेको स्कुल बस दुर्घटनामा घाइते भएकामध्ये एक जनाको मृत्यु
चितवन । चितवनमा पिकनिक खाएर फर्कँदै गरेको स्कुल बस दुर्घटनामा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत कालिका नगरपालिका-३ बस्ने सावित्री पोखरेलका-८ वर्षका छोरा आरम्भ पोखरेलको सोमबार (आज)
मुग्लिङ्ग नारायणगढ सडकको नौकिलोमा ट्रक दुर्घटना हुँदा दुईको मृत्यु, तीन जना घाइते
चितवन । मुग्लिङ्ग नारायणगढ सडक खण्डको नौकिलो भन्ने स्थानमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । नारायणगढबाट मुग्लिङ्गतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख. ३४९० नम्बरको
माडीमा मल्टिकम्प्लेक्स भवन बनाउँदा नगरका इञ्जिनियरबाट दुःख पाएको महासचिव सुवेदीको गुनासो
माडी, चितवन । माडीमा मल्टिप्लेक्स सिनेमा हल सहितको ६ तले व्यवसायिक कम्प्लेक्स भवन निर्माण गरिरहनुभएका बुद्धिसागर सुवेदीले सो भवन निर्माणका क्रममा माडी नगरपालिकाका इञ्जिनियरहरुबाट दुःख पाएको गुनासो गर्नुभएको छ । स्वदेश एफ.एम.ले सुरुवात गरेको
माडीको दक्षिण अयोध्यापुरी क्षेत्रमा स्थापित हाइटेक खानेपानी परियोजनाले पानी वितरण सुरु
माडी, चितवन । डेनिस सहयोगमा माडीको दक्षिण अयोध्यापुरी क्षेत्रमा स्थापित नेपालकै पहिलो हाइटेक खानेपानी परियोजनाले ओभरहेड ट्यांकीबाट पानी वितरण सुरु गरेको छ । डेनमार्कस्थित भिलेज डेभलपमेन्ट इन नेपाल नामको संस्थाले स्थापना गरेको सो खानेपानी
चितवनका सि.डि.ओ. पौडेल सहित कार्यालय प्रमुखहरु र माडीका जनप्रतिनिधिबिच अन्तरक्रियात्मक छलफल
माडी, चितवन । चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल सहित जिल्लाका कार्यालय प्रमुखहरु र माडी नगरका जनप्रतिनिधि एवं कार्यालय प्रमुखहरुबिच माडीका सवालहरुमा अन्तरक्रियात्मक छलफल भएको छ । माडी नगरपालिकाको सभाहलमा आईतबार सम्पन्न बैठकमा माडी