Post By: स्वदेश न्यूज डेस्क

बिजुली अवरुद्ध रहँदा माडी नगर क्षेत्रमा नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध

माडी, चितवन । बिजुली अवरुद्ध रहँदा माडी नगर क्षेत्रमा नेपाल टेलिकमको मोबाइल सेवा पनि अवरुद्ध रहेको छ । मुख्यतः माडीको मुख्य व्यवसायिक र प्रशासनीक केन्द्र मानिने बसन्तपुर बजार र वरपरका क्षेत्रहरुमा नेपाल टेलिकमको मोबाइल

माडीमा बिजुली प्रवाह गर्न निकुञ्जभित्र बिछ्याइएको भूमिगत केबुलमा फल्ट पत्ता लाग्यो

माडी, चितवन । माडीमा बिजुली प्रवाह गर्न निकुञ्जभित्र बिछ्याइएको भूमिगत केबुलमा रहेको फल्ट पत्ता लागेको छ । नेपाल विध्युत प्राधिकरणका प्राविधिकहरुले फल्ट एलोकेटर मेसिनको सहयोगमा बनकट्टा पोष्ट नजिकै केबुल फल्ट रहेको पत्ता लगाएका हुन्

रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने सहित १४ जनाविरुद्ध पर्सामा पक्राउ पुर्जी जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पर्सामा पक्राउ पुर्जी जारी भएको छ । वीरगञ्जको सानो पाइला सहाकारी ठगी प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्ध आज बुधबार पक्राउ पुर्जी जारी भएको

रास्वपाले भरतपुरमा गरेको प्रदर्शनका क्रममा प्रहरीसंग झडप हुँदा १५ जना कार्यकर्ता घाइते

माडी, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीले भरतपुरमा गरेको प्रदर्शनका क्रममा प्रहरीसंग झडप हुँदा रास्वपाका १५ जना कार्यकर्ता घाइते भएका छन् । पार्टी सभापति रवि लामिछाने पक्राउको बिरोधमा प्रदर्शनमा उत्रिएका रास्वपा कार्यकर्ताहरु नाराबाजी गर्दै जिल्ला

विवाह पञ्चमी पर्वको अवसरमा माडीको अयोध्याधाममा विवाह उत्सव सहित पूजाअर्चना हुने

माडी, चितवन । विवाह पञ्चमी पर्वको अवसरमा माडीको प्रस्तावित अयोध्याधाममा विवाह उत्सव सहित पूजाअर्चना हुने भएको छ । आउँदो मंसिर २१ गते शुक्रबार परेको सो पर्वमा झाँकी निकाली प्रस्तावित अयोध्याधाम पुगेर भव्य पूजा अर्चनाका

माडी एकीकृत समावेशी दीगो विकास परियोजनाद्वारा माडीमा उद्यमशीलता तालिम सञ्चालित

माडी, चितवन । डेनिस दातृ संस्थाको सहयोगमा माडीमा स्थापित र सञ्चालित माडी एकीकृत समावेशी दीगो विकास परियोजना (संस्था)ले माडीमा उद्यमशीलता तालिम सञ्चालन गरेको छ । माडी-३, बघौंडास्थित माडी भिलेज रिसोर्टमा सञ्चालित सो तीनदिने तालिम

कृषक उपकार सहकारी संस्था माडीको खुद मुनाफा ७९ लाख ३० हजार ८७७ रुपैंया

माडी, चितवन । माडीकै सर्बाधिक ठूलो सहकारी संस्थाका रुपमा परिचित कृषक उपकार मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको २४औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष देवेन्द्र प्रसाद पौडेलको अध्यक्षता र बागमती प्रदेशसभा

माडीका एच.आई.भी. संक्रमितहरुले एन्टीरेट्रो भाइरल औषधी लिन भरतपुर पुग्नुपर्ने बाध्यता अन्त्य

माडी, चितवन । माडीका एच.आई.भी. संक्रमितहरुले एन्टीरेट्रो भाइरल औषधी लिन भरतपुर पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ । विश्व एड्स दिवसको अवसर पारी माडीको बसन्तपुरस्तित बघौंडा अस्पतालमा आइतबार ए.आर.टी. सेन्टर स्थापना भएसंगै करीब १०० जनाको

कृषक उपकार साकोसले आ.ब. २०८०/८१ मा ७९ लाख ३० हजार ८७७ रुपैंया मुनाफा आर्जन

माडी, चितवन । कृषक उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक बर्ष २०८०/८१ मा ७९ लाख ३० हजार ८७७ रुपैंया मुनाफा आर्जन गरेको छ । सहकारीको २४औं बार्षिक साधारणसभा अन्तरगत भरतपुर सेवा