Post By: स्वदेश न्यूज डेस्क

माडीको खैरहनीस्थित महेश्वरी बहुउद्देश्यीय सहकारीको अध्यक्षमा तुलाराम दवाडी पुनर्चयन

माडी, चितवन । माडीको खैरहनीस्थित महेश्वरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा तुलाराम दवाडी पुनर्चयन हुनुभएको छ । माडी-४, खैरहनीस्थित सहकारीको आफ्नै भवन प्राङ्गणमा शनिवार सम्पन्न ३१औं बार्षिक साधारणसभा एवं नवौं अधिवेशनबाट निवृत्त शिक्षक तुलाराम

चर्चित हाँस्य कलाकार एवं लोकदोहोरी गायक भूपराज पाठकमा ब्लड क्यान्सर रोग पुष्टी

माडी, चितवन । माडीको दिवाकर स्मृति माध्यमिक विद्यालयमा कार्यरत शिक्षक एवं चर्चित हाँस्य कलाकार तथा लोकदोहोरी गायक भूपराज पाठकमा ब्लड क्यान्सर रोग देखिएको छ । माडी-४, सिम्रहनी, चितवन निवासी कलाकार एवं शिक्षक पाठकको हाल

विवाह पञ्चमी पर्वको अवसरमा माडीको अयोध्याधाममा पूजाअर्चना र भजनकीर्नन उत्सव

माडी, चितवन । विवाह पञ्चमी पर्वको अवसरमा माडी-९, अयोध्याधाममा विवाह उत्सव सहित पूजाअर्चना र भजनकीर्नन सञ्चालन भएको छ । पर्वको अवसर पारी अयोध्याधाम पूजा व्यवस्थापन समितिको आह्वानमा पञ्जेबाजा सहितको विवाह उत्सव र भजनकीर्तन गरिएको

माडीमा महिला, शान्ति र सुरक्षा सम्बन्धी राष्ट्रसंघीय निर्णय कार्यान्वयन सम्बन्धी अन्तर्क्रिया सम्पन्न्

माडी, चितवन । माडी नगरपालिकामा महिला, शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदकाे निर्णय कार्यान्वयन सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । माडी नगरपालिकाकाे आयोजना र आदर्श नारी बिकास केन्द्र चितवनको सहकार्यमा “हामी

निकुञ्जभित्र बैंकल्पिक केबुलको ठेक्का रद्द भएसंगै माडीको बिजुलीप्रति स्थानीय निराश

माडी, चितवन । निकुञ्जभित्र बिग्रिइरहने केबुलको सट्टा बैंकल्पिक केबुल बिछ्याउन गरिएको ठेक्का रद्द भएसंगै माडीको बिजुली भविष्यप्रति स्थानीयले निराशा व्यक्त गरेका छन् । निकुञ्जभित्र पटक पटक केबुल फल्ट भइरहेसंगै नेपाल विध्युत प्राधिकरणले पुरक वातावरणीय

चितवन राष्ट्रिय निकुञजभित्र पड्किएको केबुल मर्मत भएसंगै माडीको बिजुली सुचारु

माडी, चितवन । चितवन राष्ट्रिय निकुञजभित्र पड्किएको केबुल मर्मत भएसंगै माडीको बिजुली सुचारु भएको छ । नेपाल विध्युत प्राधिकरणका प्राविधिकहरुले फल्ट एलोकेटर मेसिनको सहयोगमा बिहीबार नै बनकट्टा पोष्ट नजिकै केबुल फल्ट रहेको पत्ता लगाएका

पछिल्लो समय चितवनका शहरी क्षेत्र र घरबस्तीमै स्यालको टोकाईको घटना बढ्दै

चितवन । पछिल्लो समय चितवनका शहरी क्षेत्र र घरबस्तीमै स्यालको टोकाईको घटना बढ्दै गएको छ । स्यालहरु प्राकृतिक रुपमै रेबिजका बिषाणुहरुको बासस्थान रहेकाले स्यालको टोकाईका कारण अन्य पशुचौपाया र समुदायमै रेबिजको जोखिम बढेको हो

पाँच नयाँ संक्रामक रोग मध्ये तीन वटा जनावरबाट आयातित : विज्ञहरू

चितवन । विश्वभर देखापर्ने पाँच नयाँ संक्रामक रोगमध्ये तीनवटा रोग जनावरबाट मानिसमा सर्ने गरेको विज्ञ चिकित्सकहरुले बताएका छन् । जुनोटिक (पशुपंक्षीबाट मानिसमा सर्ने) रोगहरुको जोखिम न्यूनीकरणका लागि बिहीबार सौराहामा सम्पन्न ‘एक स्वास्थ्य अवधारणा’ विषयक

माडीको शिवद्वारमा १६ भन्दा धेरै पशु चौपायालाई टोकेको कुकुरमा रेबिज संक्रमण पुष्टी

माडी, चितवन । माडी-८, शिवद्वार गाउँमा १६ भन्दा धेरै पशु चौपायाहरुलाई टोकेको कुकुरमा रेबिज संक्रमण रहेको पुष्टी भएको छ । गत कार्तिक अन्तिम साता शिवद्वार क्षेत्रमा एकवटा (बहुला) कुकुरले करीब दुई दर्जनको संख्यामा पशु