माडी नगरपालिकाद्वारा चालू आ.ब. २०८१/८२ देखि एकीकृत सम्पत्ती करमा ३० प्रतिशतसम्म बढोत्तरी
चितवन । माडी नगरपालिकाले चालू आर्थिक बर्षदेखि घरजग्गा सम्बन्धी एकीकृत सम्पत्ती करमा ३० प्रतिशतसम्म बढोत्तरी गरेको छ । गत असारमा सम्पन्न तेह्रौ नगरसभाले पारित गरेको आर्थिक ऐनअनुसार चालू आर्थिक बर्ष २०८१/८२ को सुरुवातबाट नगरपालिकाले
माडीमा निकुञ्ज छेउका गाउँबस्ती र चरन क्षेत्रमा बाघको आक्रमणबाट पशु चौपाया मर्ने क्रम बढ्यो
चितवन । बाघको आक्रमणमा परी माडी-३, रतनीमा एकवटा भैंसी मरेको छ । बाघको आक्रमणमा परी माडी-३, धोबाहा गाउँ निवासी बासुदेव महतोको भैंसी मरेको हो । रिउ खोला पारीपट्टी निकुञ्जको चरन क्षेत्रमा पशुधन चराउने क्रममा
राप्रपा माडीको नगर प्रवक्ताको जिम्मेवारी संजय काजीलाई, नगर उपाध्यक्षमा जनक महतो मनोनित
चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीले माडीको नगर प्रवक्ताको जिम्मेवारी संजय काजीलाई दिएको छ । केन्द्रीय कार्यालयले तोके अनुसार राप्रपा माडी नगर समितिको बैठकले नगर प्रवक्ता पदमा पार्टीका युवा अगुवा काजीलाई जिम्मेवारी दिने निर्णय गरेको
‘प्रचण्ड सरकारले धेरै काम गरेपनि प्रचार हुन सकेन’: नगर अध्यक्ष महतो (भिडियो सहित)
नेकपा (माओवादी केन्द्र)का माडी नगर अध्यक्ष प्रभुप्रसाद महतोले ‘प्रचण्ड नेतृत्वको सरकारले धेरै काम गरेपनि प्रचार हुन नसकेको’ जिकीर गर्नुभएको छ । स्वदेश एफ.एम.को बहसमूलक कार्यक्रम समय सन्दर्भमा पत्रकार देवनारायण शाहसंग बोल्दै अध्यक्ष महतोले सो
नारायणी नमुना कप भलिबल प्रतियोगितामा दिवाकर स्मृति मा.वि. र माडी मा.वि. क्रमशः दोश्रो र तेश्रो
चितवन । भरतपुरमा सम्पन्न ‘नारायणी नमुना कप जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिता २०८१’मा माडीबाट सहभागी दिवाकर स्मृति विद्यालय र माडी माध्यमिक विद्यालय क्रमशः दोश्रो र तेश्रो भएका छन् । शनिवार सम्पन्न फाइनलमा दिवाकर स्मृति माध्यमिक
माडी नगरप्रमुख महतो नेतृत्वको प्रतिनिधि मण्डलले भौतिक पूर्वाधार मन्त्री दाहाल र सचिव शर्मासंग भेट
चितवन । माडी नगरप्रमुख ताराकाजी महतो नेतृत्वको प्रतिनिधिमण्डलले संघीय भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल र सचिव केशव कुमार शर्मासंग भेट गरेको छ । शुक्रबार सिंहदरबारमा मन्त्री दाहाल र सचिव शर्मासंग भेट गरी प्रतिनिधिमण्डलले निकुञ्जभित्र
माडी नगरप्रमुख ताराकाजी महतो नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री के.पी.वलीसंग भेट
चितवन । माडी नगरप्रमुख ताराकुमारी काजी महतो नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री के.पी.वलीसंग भेट गरी निकुञ्जभित्र सडक निर्माण सम्बन्धी ‘फिर्ता भएको फाइल’ अगाडि बढाउन ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार सम्पन्न भेटमा प्रतिनिधिमण्डलले चितवन
‘भ्रष्टाचार नियन्त्रण र छानबिनको महाअभियान चलाऔं’ : कांग्रेस के.स. दिनेश कोइराला
माडी, चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं चितवनका नेता दिनेश कोइरालाले केन्द्रीय समितिले भ्रष्टाचार नियन्त्रण र छानबिनको महाअभियानको घोषणा गर्नुपर्ने प्रस्ताव राख्नुभएको छ । शुक्रबार बसेको तेस्रो दिनको केन्द्रीय समितिको बैठकमा धारणा राख्दै
आफू सदैव माडी लगायत समग्र चितवनको विकासमा समर्पित रहेको सांसद बिक्रम पाण्डेको भनाई
माडी, चितवन । चितवन क्षेत्र नं. ३ का सांसद एवं पूर्वमन्त्री बिक्रम पाण्डेले आफू सदैव माडी लगायत समग्र चितवनको विकासमा समर्पित भई लागिपरेको बताउनुभएको छ । माडी नगरप्रमुख ताराकुमारी काजी महतो नेतृत्वको प्रतिनिधि मण्डलसंगको