श्रीमान सम्पर्कविहीन भएको भन्दै माडीका एक महिलाले खोजी गरिदिन अनुरोध (भिडियो सहित)
माडी, चितवन । श्रीमान सम्पर्क विहीन भएको भन्दै माडीका एक महिलाले खोजी गरिदिन अनुरोध गरेकी छिन् । माडी नगरपालिका-३, बैराठ गाउँ निवासी सरस्वती महतोले आफ्ना श्रीमान हिरा मगरलाई पारिवारिक सम्पर्कमा आउन भावुक अनुरोध गर्नुभएको
माडीको बैकुण्ठधाममा आयोजित बालाचतुर्दशी बैकण्ठेश्वर मेलाको तयारी सुरू (भिडियो सहित)
माडी, चितवन । बैकुण्ठ धाममा आयोजित बालाचतुर्दशी बैकण्ठेश्वर मेलाको तयारी स्वरुप मेलास्थलमा व्यापक जनसहभागिताबिच उत्साहपूर्वक सरसफाई गरिएको छ । शनिवार फूलबारी आमा समूह, दक्षिण अयोध्यापुरी टोल विकास संस्था एवं बैकुण्ठधाम पूजा तथा मेला व्यवस्थापन
एनआरएनए महासचिव सुवेदीले माडीमा सिनेमा घर सहितको ६ तले व्यवसायिक कम्प्लेक्स बनाउँदै
माडी, चितवन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी)का महासचिव बुद्धिसागर सुवेदीले माडीको बसन्तपुरमा ६ तले व्यवसायिक कम्प्लेक्स (भवन) निर्माण अगाडि बढाउनुभएको छ । माडी-५, ब्रह्मपुरीका स्थायीबासी रहँदै हाल संयुक्त राज्य अमेरिकामा
कालोपत्रे गर्दा बिग्रिएको स्थानमा बिराज एण्ड ब्रदर्श कन्स्ट्रक्सनद्वारा मर्मत (भिडियो सहित)
माडी, चितवन । माडी-३, गुल्मेली टोल (ईनारबरुवा)मा कालोपत्रे गर्दा बिग्रिएको स्थानमा ठेकदार कम्पनी बिराज एण्ड ब्रदर्श कन्स्ट्रक्सनले कालोपत्रे मर्मत गरेको छ । कालोपत्रे गर्दा गुणस्तर नपुगेको लाइनमा पुनः प्राइम छर्किएर अस्फाल्टको नयाँ तह थप
भालुले माडी-१ बरुवाका मौरीपालक कृषक भरत ढकालको २१ घार मौरी विनाश
माडी, चितवन । वनबाट निक्लिएको भालुले चरनको अवस्थामा रहेको माडी बरुवाका मौरीपालक कृषक भरत ढकालको २१ घार मौरी विनाश गरेको छ । माडी-५, राधापुरस्थित एग्रो नाइन कम्पनीको तोरीबारीमा चरनका लागि राखिएको २१ घार मौरी
प्रहरी र स्वदेशकर्मी महिला पत्रकारको संयुक्त स्टींग अपरेशनबाट भेटियो चोरी भएको मोबाइल
माडी, चितवन । दुई साताअघि चोरी भई हराइरहेको एक मोबाइल, ईलाका प्रहरी कार्यालय माडी र स्वदेशकर्मी एक महिला पत्रकारको संयुक्त स्टींग अपरेशनबाट भेटिएको छ । कार्तिक १६ गते राती ब्रह्मपुरी निवासी एक स्वदेशकर्मी कर्मचारीको
‘अन्तिम समयसीमा’ सकिएको ३ महिना सकिँदा समेत पूर्वी माडीको सडक कालोपत्रे सुरू भएन
माडी, चितवन । गत भदौ १ गतेबाटै कालोपत्रेको काम सुरु गर्ने ‘अन्तिम समयसीमा’ दिएको बज्रगुरु कन्स्ट्रक्सनले पूर्वी माडीको बगहीँदेखि जीवनपुर खण्डमा अझै काम सुरु गरेको छैन । करीब १३ किलोमिटर लामो सो हुलाकी सडक
माडी उद्योगी व्यवसायीहरुका लागि एक दिने करदाता शिक्षा कार्यक्रम सञ्चालित
माडी, चितवन । माडी क्षेत्रमा पसल, व्यवसाय र घरेलु तथा साना उद्योग सञ्चालन गरिरहेका उद्योगी व्यवसायीहरुका लागि कर सम्बन्धी आधारभूत प्रशिक्षण (करदाता शिक्षा) कार्यक्रम सञ्चालन भएको छ । आन्तरिक राजश्व कार्यालय भरतपुरले प्रत्येक वर्ष
माडीमा कालोपत्रे गर्दा कमजोरी रहेको स्वीकार्दै ठेकदार कम्पनीले कालोपत्रे मर्मत गर्ने प्रतिबद्धता
माडी, चितवन । माडी-३, गुल्मेली टोलमा कालोपत्रे गर्दा केहि कमजोरी रहनगएको स्वीकार्दै ठेकदार कम्पनी बिराज एण्ड ब्रदर्श कन्स्ट्रक्सनले कालोपत्रे मर्मत गर्ने प्रतिबद्धता जनाएको छ । पूर्वी चितवनको खैरहनी नगरपलिका-६, पर्सा बजारस्थित सो निर्माण कम्पनीले