माडी (स्थानीय) खबर पोष्ट

अपराध खबर पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
करोडौं पैसा ठगी गरेको भन्दै माडीमा होटल सञ्चालक एक परिवार बिरुद्ध उजुरी दायर

चितवन । दर्जनौं व्यक्तिबाट करोडौं पैसा उठाई फिर्ता नदिएर ठगी गरेको भन्दै माडीमा होटल सञ्चालक एक परिवारबिरुद्ध जिल्ला प्रशासन कार्यालय चितवनमा उजुरी दायर भएको छ । माडी नगरपालिका-३, बसन्तपुरमा अशोक होटल एण्ड लजको नामबाट

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
आफूले राप्रपालाई समर्थन गरेको भन्ने झूठो प्रचार गरिएको माडीका काँग्रेस नेता चौधरीको भनाइ

चितवन । माडीका काँग्रेस नेता डिल्लिराम चौधरीले, आफूले राप्रपालाई समर्थन गरेको भन्ने झूठो प्रचार गरिएको बताउनुभएको छ । स्वदेशसंग टेलिफोन कुराकानी गर्दै माडी-३, ईनारबरुवा निवासी पूर्वशिक्षक एवं काँग्रेसका थारु नेता चौधरीले आफू बिरुद्ध गलत

माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
काट्न तयारी अवस्थाका धानबाली गैँडा र हात्तीले नष्ट गर्दै

चितवन । निकुञ्ज छेउका माडीका केहि गाउँहरुमा काट्न तयारी अवस्थामा रहेको धानबालीमा गैँडा र हात्ती पसेर नष्ट गरिदिने गरेको छ । माडी नगरपालिकाका वडा नम्वर १, २ र ३ का विभिन्न क्षेत्रमा किसानले लगाएको

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माओवादी केन्द्र सम्बद्ध दलित मुक्ति मोर्चाको माडी नगर अध्यक्षमा रमेश नेपाली

चितवन । नेकपा (माओवादी केन्द्र) सम्बद्ध नेपाल दलित मुक्ति मोर्चाको माडी नगर अध्यक्षमा रमेश नेपाली चयन हुनुभएको छ । बुधबार माडी क्याम्पसको सभाहलमा सम्पन्न दोश्रो नगर भेला तथा अधिवेशनबाट नेपालीको अध्यक्षतामा ६५ सदस्यीय नगर

माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
निकुञ्ज छेउका गाउँहरुमा जडान गरिएको हेलोजिन बत्तीहरू मर्मत नहुँदा बल्न छाडे

चितवन । जंगली जनावरहरु बस्तीमा प्रवेश हुनबाट रोक्न निकुञ्ज छेउका माडीका केहि गाउँहरुमा जडान गरिएको हेलोजिन बत्ती मर्मत नहुँदा बल्न छाडेको छ । माडीको पौहारी र भैरवपुर लगायतका गाउँमा जडान रहेको हेलोजन बत्तीहरु विगत

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
रेडियो कलर जडित बाघको आक्रमणबाट माडीको पौहारीमा ३ वटा खसी मरे

चितवन । निकुञ्जबाट बस्तीमा निक्लेको बाघले गएसाँझ माडी नगरपालिका-३, पौहारीमा ३ वटा खसी मारेको छ । राती करीब १०ः३० बजे बस्तीमा आएको बाघले माडी-३, पौहारी गाउँ निवासी बाख्रापालक कृषक फुबर महतोले पाल्नुभएको ३ वटा

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
चितवन ३ का स्वतन्त्र उम्मेदवार उपाध्यायद्वारा मतदातासंग करारनामा, वाचा पुरा नगरे कारावास

चितवन । प्रतिनिधिसभातर्फ चितवन क्षेत्र नं. ३ का स्वतन्त्र उम्मेदवार नन्दराज उपाध्यायले मतदाताहरुसंग करारनामा (तमसुक) गरी प्रतिज्ञा-पत्र सार्वजनिक गर्नुभएको छ । जुम्लाका स्थायी बासिन्दा तथा लोकतन्त्र अभियानकर्मी समेत रहनुभएका उपाध्यायले चुनाब जितेपश्चात नागरिकसंग गरेको

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
‘माडी र चितवनमा प्रचण्डको बाँकी सपना पुरा गर्न लागिपर्छु’ : प्रतिनिधीसभा उम्मेदवार डा. अधिकारी

चितवन । पाँचदलीय गठबन्धनबाट चितवन ३ का प्रतिनिधीसभा उम्मेदवार डा. भोजराज अधिकारीले माडी र चितवनमा प्रचण्डको बाँकी सपना पुरा गर्न आफू लागिपर्ने बताउनुभएको छ । नेकपा(माओवादी केन्द्र), माडी नगर समितिको आयोजनामा माडीको बसन्तपुरमा सम्पन्न

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
निकुञ्जबाट हरेक रात निक्लने जंगली हात्ती धपाउन माडीमा गाउँलेहरु रातभर गस्ती गर्दै

चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट हरेक रात निक्लने जंगली हात्ती धपाउन माडीमा निकुञ्ज छेउका गाउँलेहरुले रातभर गस्ती गर्नुपरेको छ । जंगली हात्तीको बथान हरेक दिन साँझ पर्नासाथ निकुञ्ज नजिकका बस्तीहरुमा धान खान जंगल बाहिर