देश-प्रदेश खबर पोष्ट
पर्यटन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
सोमेश्वर क्षेत्र पुग्ने बाटो समयमै मर्मत नहुँदा पर्यटकहरुलाई असहज, बिचबाटै फर्किनुपर्ने बाध्यता
चितवन । देशकै प्रमुख एक सय पर्यटकीय गन्तव्यस्थलको सुचिमा परेको माडीको सोमेश्वर क्षेत्र पुग्ने बाटो मर्मत हुन नसक्दा पर्यटकहरुलाई असहज भएको छ । माडीकै प्रमुख पर्यटकीय स्थल समेत रहेको सो क्षेत्रमा मोटरसाइकल र हलुका
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
दानकी देवीका रुपमा परिचित बरिष्ठ समाजसेवी एवं पूर्वसांसद मैंयादेवी श्रेष्ठको निधन
चितवन । दानकी देवीका रुपमा परिचित चितवनका बरिष्ठ समाजसेवी एवं पूर्वसांसद मैंयादेवी श्रेष्ठको गएराती निधन भएको छ । पार्किन्सन्स् रोगबाट पीडित रहनुभएका श्रेष्ठको ९४ बर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो । विसं. १९८५
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
चितवन छाडेर प्रचण्ड गोरखा जानु भनेकै एमालेको जित सुनिश्चित : एमाले केन्द्रीय सदस्य ‘इन्द्रजित’
चितवन । नेकपा एमालेका केन्द्रीय सदस्य यमबहादुर परियार ‘इन्द्रजित’ले चितवन छाडेर प्रचण्ड गोरखा जानु भनेकै एमालेको जित सुनिश्चित भएको हुनु बताउनुभएको छ । शनिबार माडीको बसन्तपुरमा अखिल नेपाल महिला संघ माडीले आयोजना गरेको तिहार
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
पाँचदलिय गठबन्धनका उम्मेदवारहरु जिताउन चितवनका बुद्धिजीवी र पेशाकर्मीहरु सक्रिय
चितवन । पाँचदलिय गठबन्धनका उम्मेदवारहरु जिताउन गठबन्धन सम्बद्ध बुद्धिजीवी र पेशाकर्मीहरु सक्रिय भएका छन् । गठबन्धन सम्बद्ध चितवनका पेशाकर्मी र बुद्धिजीवीहरुले माडीको बसन्तपुरस्थित होटल प्याराडाइजमा बृहत् भेला आयोजना गरी गठबन्धनका उम्मेदवारहरुको पक्षमा सक्रियता देखाएका
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
तिहारको पूर्वसन्ध्यामा ईलाका प्रशासन कार्यालयद्वारा माडीको बरुवा बजार अनुगमन
चितवन । तिहार पर्वको पूर्वसन्ध्यामा ईलाका प्रशासन कार्यालय माडीको संयोजकत्वमा माडीको बरुवा बजारमा खाद्य अनुगमन गरिएको छ । अनुगमनका क्रममा केहि खाजा घर र किराना पसलहरुमा म्याद गुज्रिएका अखाद्य अवस्थाका सामग्री भेटिएको र बरामद
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीबाट कोहिपनि उम्मेदवार नरहँदा पार्टी परिचालनमा समस्या : काँग्रेस नगर सभापति भुसाल
चितवन । नेपाली काँग्रेस माडीका सभापति कोमलनाथ भुसालले माडीबाट संघ, प्रदेश तथा समानुपातिक कतैपनि कोहिपनि उम्मेदवार नरहँदा पार्टी परिचालनमा समस्या परेको बताउनुभएको छ । स्वदेश एफ.एम.को कार्यक्रम निर्वाचन नजरमा कुराकानी गर्दै सभापति भुसालले माडी
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
शिक्षा खबर पोष्ट
ठोरीका सबै सामुदायिक विद्यालयमा शिशुदेखि उच्च मा.वि.सम्मको पढाई पूर्णतः निशुल्क
चितवन । माडीसंग सीमा जोडिएको पर्सा ठोरी गाउँपालिकाले सबै सामुदायिक विद्यालयमा शिशु कक्षा देखि उच्च माध्यामिक तहसम्मको पढाई पूर्णतः निशुल्क गरेको छ । गत साउनदेखि लागु हुनेगरी पूर्णतः निशुल्क शिक्षा कार्यान्वयनमा ल्याइएको ठोरी गाउँपालिकाले
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी नगरपालिका र वडा कार्यालयहरुमा विध्युतिय हाजिरी प्रणाली जडान भई प्रयोगमा
चितवन । माडी नगरपालिका र मातहतमा वडा कार्यालयहरुमा विध्युतिय हाजिरी प्रणाली (ई-एटेण्डेन्स) जडान भई प्रयोगमा आएको छ । नगर कार्यपालिका कार्यालयसंगै ९ वटै वडा कार्यालयहरुमा रेटिना र बायोमेट्रिक प्रणालीबाट कार्यालयमा हाजिरी भएको र बिदा
माडी (स्थानीय) खबर पोष्ट
शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी नगर शिक्षा शाखाद्वारा बाल कक्षा सहजकर्ताहरुलाई शैक्षिक सामग्री निर्माण तालिम
चितवन । माडी नगरपालिका शिक्षा शाखाले सामुदायिक विद्यालयहरुमा कार्यरत बाल कक्षा सहजकर्ताहरुलाई शैक्षिक सामग्री निर्माण तालिम दिएको छ । शाखाको आयोजनामा माडीका ३१ वटै सामुदायिक विद्यालयहरुमा कार्यरत ४२ जना बाल कक्षा सहजकर्ताहरुलाई मन्टेश्वरी शिक्षामा