देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
माडीको अमिलिया क्षेत्रमा बाघको आक्रमणबाट एकजनाको मृत्यु
चितवन । बाघको आक्रमणमा परी माडीको भैरवपुरमा एकजनाको मृत्यु भएको छ । गाईबस्तु चराउन अमिलिया क्षेत्रमा पुगेका माडी-२, भैरवपुर निवासी अन्दाजी ५५ बर्षका सुरनारायण अधिकारीको बाघको आक्रमणबाट मृत्यु भएको हो । चरनमा गएका गाईबस्तु
खेल र खेलाडी पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्टार कप फुटबलको फाइनलमा माडीको चैनपुर एफ.सी. र भरतपुर-९ को टिम भिँड्ने
चितवन । स्टार कप फुटबलको फाइनलमा माडीको चैनपुर फुटबल क्लब र भरतपुर-९ फुटबल टिम भिँड्ने भएका छन् । बुधबार साँझ सम्पन्न दोश्रो सेमीफाइनल खेलमा भरतपुर-९ र रड्स क्लब रामपुर भिँडेकोमा २-० गोलअन्तरबाट भरतपुर ९
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
निकुञ्जभित्र भूमिगत केबल बिछ्याउन पुरक ई.आइ.ए.का लागि वन मन्त्रालयको अनुमती
चितवन । निकुञ्जभित्र बैंकल्पिक भूमिगत केबल बिछ्याउन पुरक ई.आइ.ए.का लागि वन तथा वातावरण मन्त्रालयले अनुमती दिएको छ । वन मन्त्रालयले उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयलाई पत्राचार गर्दै नेपाल विध्युत प्राधिकरणको जगतपुर माडी ३३ के.भी.
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
थारु समुदायको महान पर्व जितियाका अवसरमा माडी नगरपालिकामा सार्वजनिक विदा
चितवन । माडी नगरपालिकाको कार्यपालिका बैठकले थारुहरुको पर्व जितियाका अवसरमा नगरपालिकामा बिदा दिने निर्णय गरेको छ । मंगलबार सम्पन्न कार्यपालिका बैठकले आउँदो असोज २ गते परेको जितिया पर्वको अवसरमा माडी नगरक्षेत्रमा सार्वजनिक विदा दिने
माडी (स्थानीय) खबर पोष्ट
शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी नगरपालिकाले कक्षा १ देखि स्नातकसम्म अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिँदै
चितवन । माडी नगरपालिकाले कक्षा १ देखि स्नातक तहसम्म अध्ययनरत विद्यार्थीहरुलाई अध्ययनमा सघाउन यसबर्ष पनि विभिन्न छात्रवृत्ति वितरण गर्न लागेको छ । नगरपालिकाले कक्षा १ देखि १२ सम्म अध्ययनरत आर्थिक रुपमा बिपन्न विद्यार्थीहरुलाई सम्बन्धित
बिपद-जोखिम पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
छोनाम न्वागी मनाउने बेला माडीका चेपाङ समुदाय घरबस्तीमा छिरेको बाढीबाट प्रभावित
चितवन । माडीका चेपाङ समुदाय आफ्नो सबैभन्दा ठूलो पर्व छोनाम न्वागी मनाउने बेला घरबस्तीमा छिरेको बाढीबाट प्रभावित भएका छन् । गएरातीबाट परेको अविरल बर्षासंगै आएको बाढीका कारण माडी-७ र ८ मा रहेका चेपाङका केहि
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माओवादी केन्द्रबाट चितवन ३ (ख) समानुपातिकतर्फ माडीका काफ्ले र लामिछाने सिफारिस
चितवन । आसन्न निर्वाचन अन्तरगत नेकपा (माओवादी केन्द्र)बाट चितवन ३ (ख) समानुपातिकतर्फ माडीका नेत्र प्रसाद काफ्ले र अम्बिका लामिछानेको नाम उम्मेदवारी सिफारिस भएको छ । नेकपा (माओवादी केन्द्र)बाट चितवन ३ (ख)मा माडीका युवा नेता
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
एमालेबाट चितवन ३ (ख)का लागि माडीका महिला नेतृ बिष्ट उम्मेदवार सिफारिस
चितवन । मंसिर ४ गते निर्धारित निर्वाचनका लागि नेकपा (एमाले)ले चितवन क्षेत्र नं. ३ (ख)बाट प्रत्यक्षतर्फ माडीका महिला नेतृ सरस्वती बिष्टलाई उम्मेदवार सिफारिस गरेको छ । एमाले चितवनले क्षेत्र नं. ३ (ख)मा प्रत्यक्षतर्फ नेतृ
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
काँग्रेसबाट माडीका २ जना प्रतिनिधीसभामा र ९ जना प्रदेशसभामा उम्मेदवार सिफारिस
चितवन । आसन्न निर्वाचन अन्तरगत नेपाली काँग्रेसबाट माडीका २ जना प्रतिनिधीसभामा र ९ जना प्रदेशसभामा उम्मेदवार सिफारिस भएका छन् । काँग्रेसबाट समानुपातिकतर्फ संघीय प्रतिनिधीसभामा उम्मेदवार सिफारिस हुनेहरुमा काशी अधिकारी र शिवनारायण गुरौ रहनुभएको छ